sarawal

सरस्वती माध्यमिक विद्यालय बर्दघाट १४ कुञ्जनपुरका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

32

रामु भुषाल
बर्दघाट–४
सरस्वती माध्यमिक विद्यालय बर्दघाट १४ कुञ्जनपुरका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको छ । बर्दघाट नगरपालिका तथा बर्दघाट वडा नम्बर १४ को वडा कार्यालयको सहयोगमा मंगलबार उक्त विद्यालयमा अध्ययनरत प्रावि तहका विद्यार्थीहरुलाई सो न्यानो कपडा वितरण गरिएको हो । विद्यालयका प्रअ सोमनाथ अधिकारीको अध्यक्ष एवं बर्दघाट वडा नम्बर १४ का वडादस्य मञ्जु पाण्डेको प्रमख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका ९१ जना विद्यार्थीहरुलाई उनको स्वीटर र टोपी वितरण गरिएकोमा वडा कार्यालयले ५१ जना र बर्दघाट नगरपालिकाले ४० जना विद्यार्थीहरुलाई सो न्यानो कपडा वितरण गरेको विद्यालयका प्रअ अधिकारी बताउनुभएको छ । सो अवसरमा विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक सहित विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक गोविन्द न्योपानेले गर्नुभएको थियो । माघ महिना लागि सक्दा पनि अझै चिसो बढ्न थालेपछीे जाडोलाई मध्यनजर गर्दै बर्दघाट नगरपालिकाको विपत ब्यवस्थापन समितिको निर्णय अनुसार नगर भित्रका ३३ सामुदायिक विद्यालय र २ मदरसा गरि ३५ वटा सरकारी विद्यालयमा जाडो मौसमलाई लक्षित गर विद्यालयमा अध्ययनरत विपन्न वर्गका छात्र छात्राहरुलाई न्यानो कपडा अन्र्तगत उनको स्वीटर, टोपी, मोजा लगाएतका कपडाहरु वितरण गर्दै आएको छ । नगरमा रहेको प्रावि तहका १ हजार १ सय जना अति विपन्न, गरिब तथा पिछडिएका समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने नगरको योजना रहेको बर्दघाट नगर शिक्षा अधिकृत ईन्द्र बहादुर कुंवरले बताउनुभएको छ । त्यस्तै, समाजिक उत्तरदायित्व अन्र्तगत बर्दघाट उद्योग बाणिज्य संघ बर्दघाटले पनि विभिन्न विद्यालयहरुमा पुगी जाडो छल्न विद्यालयका गरिब, अतिविपन्न तथा पिछडिएका समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै आइरहेको छ ।

बर्दघाट नगरपालिका र उद्योग बाणिज्य संघ बर्दघाटद्धारा संयुक्त रुपमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण ।

बर्दघाट नगरपालिका र उद्योग बाणिज्य संघ बर्दघाटले भानु आधारभुत विद्यालय बर्दघाट ८ भानुनगरका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको छ । बर्दघाट नगरपालिका तथा उद्योग बाणिज्य संघ बर्दघाटको सहयोगमा न्यानो कपडा वितरण गरीएको थियो । विद्यालयमा अध्ययनरत प्रावि तहका विद्यार्थीहरुलाई सो न्यानो कपडा वितरण गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम बहादर थापाको अध्यक्ष एवं बर्दघाट वडा नम्बर ८ का वडाध्यक्ष कविराज आचार्यको प्रमुख आतिथ्यता मा वितरण कार्य सम्पन्न् भएको थियो । विद्यालयका प्रावि तहका ५० जना विद्यार्थीहरुलाई उनको स्वीटर, टोपी र मोजा वितरण गरिएको छ जस्मा १० जनालाई बर्दघाट उद्योेग वाणीजय संघवाट र बर्दघाट नगरपालिकाले ४० जना विद्यार्थीहरुलाई सो न्यानो कपडा वितरण गरेको संघको जानकारी दिनुभएको छ । सो अवसरमा वडा सदस्य कृष्ण शाही, उद्योग बाणिज्य संघ बर्दघाटका उपाध्यक्ष लेखनाथ पौडेल , सदस्य ईन्द्रजित चौधरील लगाएतको उपस्थिती रहेको थियो ।सदस्य हेमलाल न्यौपाने, भरत कण्डेल, गंगा पाठक, विद्यालय ब्यवस्थापन समितिकी सदस्य गायत्री गिरि लागएत विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक सहित विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको सञ्चालन विद्यालयका प्रअ मानसिहँ परियारले गर्नुभएको थियो । बर्दघाट नगरपालिकाको विपत ब्यवस्थापन समितिको निर्णय अनुसार नगर भित्रका ३३ सामुदायिक विद्यालय र २ मदरसा गरि ३५ वटा सरकारी विद्यालयमा जाडो मौसमलाई लक्षित गर विद्यालयमा अध्ययनरत विपन्न वर्गका छात्र छात्राहरुलाई न्यानो कपडा अन्र्तगत उनको स्वीटर, टोपी, मोजा लगाएतका कपडाहरु वितरण गर्दै आएको छ । नगरमा रहेको प्रावि तहका १ हजार १ सय जना अति विपन्न, गरिब तथा पिछडिएका समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने नगरको योजना रहेको बर्दघाट नगर शिक्षा अधिकृत ईन्द्र बहादुर कुंवरले बताउनुभएको छ । त्यस्तै, समाजिक उत्तरदायित्व अन्र्तगत बर्दघाट उद्योग बाणिज्य संघ बर्दघाटले पनि विभिन्न विद्यालयहरुमा पुगी जाडो छल्न विद्यालयका गरिब, अतिविपन्न तथा पिछडिएका समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै आइरहेको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/