palhinnada

बालबालिकाको सिकाई स्तर मापन गर्न श्रुति लेखन प्रतियोगिता

297

बर्दघाट,माघ–२९
बर्दघाट नगरपालिकाले विद्यार्थीहरुको सिकाई स्तर मापन गर्नका लागि श्रुति लेखन प्रतियोगिता सम्पन्न गरेको छ । नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई संयुक्त रुपमा प्रतियोगितामा सहभागि गराईएको थियो ।

कक्षा ४ र ५ का विद्यार्थीहरुलाई प्रतियोगितामा सामेल गराईएको हो । कक्षागत रुपमा छुट्टा छुट्टै भएको प्रतियोगितामा सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थीको स्तर बराबर देखिएको छ । कक्षा ४ तर्फको प्रतियोगितामा संस्थागत विद्यालय र कक्षा ५ तर्फको प्रतियोगितामा सामुदायिक विद्यालयले नतिजा आफ्नो पक्षमा पारेका हुन् ।

नगरपालिका भित्र ६२ वटा विद्यालय रहे पनि प्रतियोगितामा ४२ वटा विद्यालयका ८४ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कक्षा ४ तर्फ आईरिस एकेडेमी बर्दघाट २ की छात्रा सावित्रा घिमिरेले प्रथम स्थान हासिल गरेकी थिईन् । बर्दघाट २ को माउण्ट एभरेष्ट की कृति सापकोटाले द्धितिय स्थान हासिल गर्दा बर्दघाट ४ मा रहेको ग्लोरियसकी निकिता भट्टराईले तृतिय र बर्दघाट ५ मा रहेको होलिकेयरकी सोम्नीला सुवेदीले सान्तवना स्थान प्राप्त गरेकी थिईन् ।

कक्षा ५ तर्फ वडा नम्बर १४ मा रहेको शुक्र प्रा.विकी कृषिका चौधरीले प्रथम स्थान हासिल गरेकी थिईन् । वडा नम्बर १३ मा रहेको जयन्ती आधारभुत विद्यालयका छात्र प्रसान्त पाण्डेले द्धितिय स्थान हासिल गर्दा वडा नम्बर १६ मा रहेको शिद्धज्योती आधारभुत विद्यालयकी रुपा भुसाल तृतिय र वडा नम्बर ५ मा रहेको शान्ति निकुञ्ज मा.वि.का विराज पोखरेलले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु ४ हजार, द्धितिय हुनेले रु ३ हजार, तृतिय हुनेले रु २ हजार र सान्त्वना हुनेले रु १ हजार पुरस्कार स्वरुप प्राप्त गरेका थिए ।

प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहनुभएका नगर प्रमुख सम्भुलाल श्रेष्ठले नगरपालिकाको शिक्षा क्षेत्रको विकासका लागि सदैव लागि पर्ने बताउनुभएको थियो । श्रेष्ठले बालबालिकाको शैक्षिक स्तर मापन गर्नका लागि प्रतियोगिताले मद्दत पुगेको धारणा ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गरिरहेका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बालबालिकाको सिकाई मापन गर्ने विभिन्न सुचक मध्ये श्रुति लेखन एक महत्वपूण सुचक भएको बताउनुभएको थियो । उहाँले प्रतियोगिताको परिणाम हेर्दा सामुदायिक विद्यालय र संस्थागत विद्यालयको सिकाईको स्तर एकै खालको हुनु सुखद पक्ष रहेको समेत बताउनुभएको थियो । यस्तो खालको प्रतियोगिता जिल्लामा पहिलोपटक आयोजना भएको उहाँको दावी रहेको थियो ।

कार्यक्रममा नगर उप प्रमुख रुद्रप्रकाश उपाद्याय, सामाजीक विकास समितिका संयोजक एवं वडा नम्बर १६ का वडा अध्यक्ष भिमकाजी गुरुन, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/