palhinnada

पञ्चनगर स्वास्थ्य चौकी पोषण मैत्री स्वास्थ्य संस्था घोषणा (पूर्ण विवरण र भिडियो सहित)

248

कृष्ण ढकाल
बर्दघाट,असार–२१

नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्वर ९ मा रहेको पञ्चनगर स्वास्थ्य चौकी पोषण मैत्री स्वास्थ्य संस्थाका रुपमा घोषणा गरीएको छ । असार २० गते एक कार्यक्रमका विच सो संस्थालाई बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गर्नु भएको हो ।

बर्दघाट नगरपालिका वार्ड नं. ९ का वार्ड अध्यक्ष तथा पंचनगर स्वास्थ्य चौकीका अध्यक्ष चन्द्रकान्त चापागाई को अध्यक्षतामा भएको घोषणा कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरवासीहरुको स्वास्थ्य प्रति नगरपालिका गम्भीररुपमा लागि पर्ने धारण राख्नु भएको थियो ।

त्यसैगरी वडाध्यक्ष चन्द्रकान्त चापागाईले आफु अध्यक्ष भएको स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएकोमा खुशी ब्यक्त गर्दे कार्यरत सम्पुर्ण कर्मचारी र सहयोगीहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो । उहांले स्वास्थ्य चौकीमा आउदो आर्थिक बर्षमा एक्सरे र भिडियो एक्सरे गर्ने मेसिन ल्याउने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली ,पंचनगर महिलाकल्याण कृषि सहकारी संस्था का अध्यक्ष लोमा कुमारी खनाल वाग्ले ,राजा मा.वी भुताहाका प्रधानाध्यापक पुष्पराज अधिकारी , सुआहारा का प्रमुख शालिकराम पोखरेल लगायतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

पञ्चनगर स्वास्थ्य चौकीले बर्दघाट नगरपालिका स्थापना हुदा बर्दघाट नगरपालिकाको वार्ड नं ८,९,१० र ११ मा सेवा दिदै आईरहेको थियो भने हाल बर्दघाट नगरपालिका वार्ड नं. ८,१० र ११ मा आधारभुत स्वास्थ्य केन्द्र स्थापना भई स्वास्थ्य सेवा दिदै आईरहेको छ ।

पञ्चनगर स्वास्थ्यचौकीले विगत बर्षहरुमा टोलटोलमा गई ५ बर्षमुनीका बालबालिकाहरुको पोषण स्थितीको लेखाजोखा गरी पोषण परामर्स दिदै आईरहेको जनाएको छ ।
बालबालिकाको पोषण स्थिती हेर्न नियमित रुपमा अनुगमन गर्ने कार्य प्रत्येक महिनाको ६ गते स्वास्थयचौकीमा र १२ गते थप तौल केन्द्र मार्फत सुनटाडीमा गर्दै आईरहेको शाखा प्रमुख बाबुराम तिमिलसिनाले बताउनु भएको छ ।
त्यस्तै बिध्यालयमा किशोरी हरुलाई आईरन चक्की खुलाउने कार्य , सुनौलो १००० दिनका आमाहरुलाई पोषण तालिम तथा पोषण सामाग्ी बितरण गर्दैै आईरहेको छ।

बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीको स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन पंचनगर स्वास्थ्य चौकीका अ.हे.ब ज्ञान प्रसाद न्यौपाने ले गर्नुभएको थियो ।

पञ्चनगर स्वास्थ्य चौकी पोषण मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रममा पंचनगर स्वास्थ्य चौकी प्रमुख बाबुराम तिमिल्सिनाले प्रस्तुत् गर्नु भएको प्रतिवेदनको पूर्ण पाठ तल पढ्नुहोस्

बर्दघाट नगरपालिका वडा ९ , पंचनगर स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणाको प्रतिवेदनः

बर्दघाट नगरपालिका वडा नं ९ अन्तर्गत यस पंचनगर स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रमका

सभाअध्यक्ष वडा नं ९ का वडा अध्यक्ष तथा पंचनगर स्वास्थ्य चौकी संचालन समितिका अध्यक्ष श्रीचन्द्रकान्त चापागाई ज्यु , प्रमुख अतिथि बर्दघाट नगरपालिका नगर प्रमुख श्री शम्भु लाल श्रेष्ठ ज्यु , बिशेष अतिथि नगर उपप्रमुख श्री रुद्र प्रकाश उपाध्याय ज्यु , विशेष अथिति नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या ज्यु , मन्चमा आसिन सम्पुर्ण नगर कार्यपालिका सदस्य ज्युहरु , बर्दघाट वडा न ९ का वडा सदस्य ज्युहरु बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख श्री माधब ज्ञवाली ज्यु , स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख तथा प्रतिनिधि ज्यु , सुहारा बेश नेपालका प्रतिनिधि ज्युहरु बिभिन्न संघ संस्था कार्यालयका प्रमुख तथा प्रतिनिधि ज्यु पत्रकार ज्यु लगायत मंच मा आसिन सम्पूर्ण अथिति ज्यु हरु पंचनगर स्वास्थ्य चौकी संचालन तथा ब्यबस्थापन समितिका पदाधिकारी ज्युहरु विभिन्न स्वास्थ्य संस्था बाट उपस्थित स्वास्थ्य कर्मी साथीहरु सम्पूर्ण महिला स्वयं सेबिकाहरु , सुनौलो हजार दिनका आमाहरु , बालबालिकाहरु , लगायत उपस्थित सम्पूर्ण महानुभावहरुलाई पंचनगर स्वास्थ्य चौकीको तर्फबाट हार्दिक नमस्कार |

नवलपरासी जिल्ला ( ब . सु.प. ) अन्तर्गत साबिक पंचनगर गा.बि.स.कार्य क्षेत्र रहेको यस स्वास्थ्य चौकीले बर्दघाट नगरपालिका स्थापना हुदा बर्दघाट नगरपालिका वडा नं ८ , ९ , १० र ११ कायम भइ सेवा दिदै आएको छ हाल बर्दघाट नगरपालिका वाडा नं ८ , १० र ११ मा आधारभुत स्वास्थ्य केन्द्र स्थापना भइ आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमानै पुर्याउने बर्दघाट नगरपालिकाको अभियान अनुसार स्वास्थ्य चौकी नभएका वडा हरुमा आधारभूत स्वास्थ्य केन्द्र मार्फत स्वास्थ्य सेवा दिदै आइरहेका छौ |

बर्दघाट नगरपालिका अन्तर्गत यसै बर्ष १ वटा स्वास्थ्य संस्थालाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गर्ने कार्यक्रम अनुसार यस पंचनगर स्वास्थ्य चौकी छनौट भएको थियो , पंचनगर स्वास्थ्य चौकीले बिगत बर्षहरुमा टोल टोलमा गइ ५ बर्ष मुनिका बालबालिकाहरुको पोषण स्थितिको लेखाजोखा गरि पोषण परामर्श दिदै आइरहेको थियो , बाल बालिकाको पोषण स्थिति हेर्न नियमित रुपमा बृधि अनुगमन गर्ने कार्य प्रत्येक महिनाको ६ गते स्वास्थ्य चौकीमा र १२ गते थप तौल केन्द्र मार्फत सुनटाडी मा हुदै आइरहेको छ |

सरोकारवालाहरु तथा स्वास्थ्य समितिको मिति २०७८ फागुन २६ गते मूल्यांकन तथा कार्ययोजना वैठक बसी पोषण मैत्री स्वास्थ्य संस्था घोषणाको लागि बिभिन्न ५ ओटा कार्ययोजना बनाइ कार्ययोजना अनुसारका कार्यक्रमहरु नियमित अनुगमन बैठक समित स्वास्थ्य कर्मी र म स्वा सेहरुको , वडा न ९ को टोल टोल मा गएर पोषण स्थितिको लेखाजोखा तथा पोषण परामर्श गर्ने

कार्य , बिधालयमा किशोरीहरुलाइ आइरन चक्की खुलाउने कार्य सुनौलो १००० दिनका आमाहरुलाई पोषण तालिम तथा पोषण सामग्री वितरण गर्ने काम सम्पन्न भयो

पोषण अबस्थामा सुधार ल्याउनका लागि बहुक्षेत्रीय योजना अनुसार सबै क्षेत्र संग समन्वय गरि पोषण मैत्री स्वास्थ्य संस्थाका १८ वटा सूचकहरु पुरा भएको हुदा आज हामी बर्दघाट नगरपालिका वडा नं ९ अन्तर्गत पंचनगर स्वास्थ्य चौकीलाइ पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गर्न गईरहेका छौ |

यस वडामा करिब ८२५ घरधुरी ३०५० जनशंख्या रहेको छ जसमा ५ वर्ष मुनिका बालबालिकाहरु २२८ जना , २ बर्ष मुनिका बालबालिकाहरु ९ ३ जना , अनुमानित गर्बबती ६० जना अनुमानित जीवित जन्म ४७ जना हुने गर्दछन ।

पंचनगर स्वास्थ्य चौकी संचालन तथा ब्यबस्थापन समितिको मिति २०७ ९ जेष्ठ ११ गते बसेको बैठकको निर्णय अनुसार पोषण मैत्री सूचकहरु को पुन मुल्यांकन गर्दा तथा पंचानगर स्वास्थ्य चौकीको पोषण रजिस्टर अनुसार सूचकहरुको पूर्णता प्राप्त भएको सुनिश्चित भए पछी दिगोपना को लागि योजना बनाउने काम सम्पन्न भयो |

नेपाल सरकारको पोषण मैत्री स्थानीय तह कार्यन्वयन निर्देशिका २०७८ अनुसार बालबालिका तथा महिलाहरुको पोषण अबस्थामा सुधार ल्याउन पोषण कार्यक्रमलाई प्रभावकारी गराई महिला र बालबालिकाहरुको मृत्यु दरलाई कम गराउन पोषण मैत्री स्वास्थ्य संस्था घोषणाका लागि सम्पूर्ण सुचकहरुको पूर्णताको सुनिश्चितता तपशिल अनुसारको तथ्यांक अनुसार यसप्रकार रहेको छ :

पोषण मैत्री स्वास्थ्य संस्थाका सूचक अनुसार तथ्यांकहरु :

१ पोषण कर्नर स्थापना भएकोहुनु पर्ने |

२ पोषण सम्बन्धि सूचना मुलक पोस्टरहरु प्रदर्शन भएको हुनुपर्ने

३ IMNCI रजिस्टरमा पोषण सम्बन्धि अभिलेख १०० प्रतिशत हुनुपर्ने |

४ पोषण रजिस्टरमा पोषण सम्बन्धि अभिलेख १०० प्रतिशत हुनुपर्ने |

५ स्वास्थ्य संस्थामा पोषण सम्बन्धि सामंग्रीहरु प्रप्त मात्रामा भएको हुनुपर्ने ( भिटामिन ए , आइरन , अल्बेडाजोल , MUAC टेप , तौल मेसिन रिपोर्टिङ रेकडीङ फारमहरु आदि )

६ २ बर्ष मुनिका बालबालिकाहरुको तौल ( २४ पटक ) ९ ५ | प्रतिशत भएको हुनुपर्ने |
७ पूर्ण स्तनपान गराउने आमाहरुको प्रगति ९ ० प्रतिशत माथि हुनुपर्ने

८ स्तनपान सम्बन्धि पोस्टरहरु प्रदर्सन भएको हुनुपर्ने |

९ ६ महिनापछि मापदण्ड अनुसार थप खाना खुवाउनेको प्रगति ९ ० प्रतिशत माथि भएको हुनुपर्ने |

१० सम्बन्धित स्वास्थ्य संस्थाको कार्य क्षेत्र भित्र कुपोषण नभएको सुनिश्चितता भएको हुनुपर्ने |

११ बिधालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तरगत | बालबालिकाहरुले ९ ५ प्रतिशत माथि जुकाको औषधि खाएको हुनुपर्ने |

१२ बिधालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तरगत | किशोरीहरुले आइरन चक्की ९ ० प्रतिशत माथिका ले खाएको हुनुपर्ने |

१३ गर्व अवस्था र सुत्केरी अबस्थामा गरि ( २२५ चकी आइरन ) ९ ५ प्रतिशत आइरन चक्की खाएको हुनुपर्ने |

१४ अर्धवार्षिक रुपमा भिटामिन ए तथा जुकाको औषधि खाएको ९ ५ प्रतिशत हुनुपर्ने ।

१५ स्वास्थ्य संस्थामा आउने सबै सेवा ग्राहीहरुलाई पोषण सम्बन्धि परामर्श दिनेगरिएको हुनुपर्ने |

नागरिक वडापत्रमा पोषण कार्यक्रम समाबेश भएको हुनुपर्ने ।

१७ तोकिएको समयमा तोकिए बमोजिम अभिलेख तथा प्रतिबेदन भएकोहुनु पर्ने |

१८ पोषण कार्यक्रमका लागि सम्पर्क ब्याक्ति तथा जिम्मेवारी तोकिएको तोकिएको हुनुपर्ने |

 

पोषण मैत्री स्वास्थ्य संस्था कार्यक्रमलाई दिगोपनको लागि वडा कार्यालय तथा बर्दघाट नगरपालिका को सहयोगमा निम्न कुराहरु अबलम्बन गरिनेछ :

 

१ ) सस्थागत सुत्केरी हुने महिलालाई पोषण खर्च स्वरूप बर्दघाट नगर पालिका बाट प्रति सुत्केरी रु ५००० | – दिइरहेको |

२ ) सुनौलो हजार दिनका आमाहरुलाई पोषण सम्बन्धि तालिमको व्यवस्था गर्ने ।

३ ) घरायसी पोषिलो खानामा जोड दिदै बजारका पत्रु खाना निरुत्साहित गर्न बिधालयहरु संग सहकार्य गर्ने ।

४ ) प्रत्यक महिनामानियमित रुपमा बृधि अनुगमनको लागि निषित दिन तोकेर पोषणको लेखाजोखा गर्ने पोषण परामर्श दिनेकाम |

५ ) पोषण मैत्रिका सूचक अनुसारको सेवा दिन स्वास्थ्य कर्मीहरुको नियमित परिचालन तथा नियमित सेवा प्रभाह |

६ ) जन्मे देखि २४ महिना सम्म नियमित तौल गर्ने बालबालिका लाइ प्रोत्साहन स्वरूप १ क्यारे अन्डा वितरणगर्ने |

७ ) नियमित रुपमा गर्व जाच गरि १८० चक्की आइर खाने गर्भवती लाइ प्रोत्साहन स्वरूप थान सुपा नेट झुल वितरण गर्ने ।

८ ) बिधालयहरु संग समन्वय गरि किशोरी आइरन र जुकाको औषधि वितरण कार्यक्रम नियमित रुपमा समयमा नै गर्ने ।

९ ) धेरै कम तौल ( कुपोषण ) भएका बालबालिकाहरु लाइ नजिकैको ओ टि सी मा भर्ना गर्ने व्यवस्था मिलाउने ।

१० ) कम तौल भएका बालबालिकाहरुलाई पोषण परामर्श तथा तयारि खाना ( RUTF ) को व्यवस्था गर्ने ।

११ ) पोषण संग सम्बन्धि अभिलेख फारमहरू तथा सामंग्रीहरुको सधैभरी उपलब्धताको सुनिश्चित गरिने छ |

अन्तमा

यस पंचनगर स्वास्थ्य चौकी लाइ पोषण मैत्री स्वास्थ्य संस्था घोषणाका लागि खटिनु भएका महिला स्वास्थ्य स्वयं सेविकाहरु स्वास्थ्यकर्मी सहकर्मी साथीहरु , पोषण प्रदशनमा सहयोग गर्नुहुने सुआहरा बेस नेपाल नवलपरासी , सभाहल उपलब्ध गराईदिनु हुने नेपाल संयुक्त भूपू सैनिक कल्याणकारी सस्थालाई विशेष धन्यवाद दिन चाहन्छु , यस घोषणा कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण संघ सस्थाहरुलाई धन्यवाद दिन चहान्छु साथै आजको यस कार्यक्रममा आफ्नो अमुल्य समय दिनुभएकोमा प्रमुख अतिथि , विशेष अतिथि ज्यु हरु तथा सम्पूर्ण अतिथि ज्यु उपस्थित सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ब्याक्त गर्दैपोषण मैत्री स्वास्थ्य संस्था घोषणाको प्रतिबेदन यहि अन्त्य गर्न चहान्छु धन्यवाद |

—— बाबुराम तिमिल्सिना पंचनगर स्वास्थ्य चौकी प्रमुख——–

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/