sarawal

चिसापानी अस्पताललाई करिव ३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग प्रदान

अस्पताल ब्यवस्थापन समितिले चाँसो नदिदा सेवाग्राही मारमा ः मेसु डा. पवन

28

कृष्ण ढकाल
बर्दघाट,साउन–३२
मलेसियामा रोजगरीका लागि गएका नेपालीहरुको संगठन जनउद्धार केन्द्रले नवलपारसीको बर्दघाट–२ चिसापानीमा रहेको चिसापानी अस्पताललाई करिव ३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ ।

जनउद्धार केन्द्रले नेपाल सरकारको स्वास्थ्य मन्त्रालय तथा संविद्यान सभा सदस्य सिन्धु जलेसा मार्फत पठाएको उक्त स्वास्थ्य सामाग्री आज चिसापानी अस्पताललाई हस्तान्तरण गरीएको छ ।

अक्सिजन उत्पादन गर्ने अत्याधुनिक मोवाईल वि–प्याप मेसिन २ थान, सिल माक्स एक हजार थान,ग्लोब्स २ सय थान,गम्बुट ५ सेट लगाएतका करिव ३ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरीएको संविद्यान सभा सदस्य सिन्धु जलेसाले बताउनु भएको छ ।

स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्दै संविद्यान सभा सदस्य सिन्धु जलेसाले उपचारका क्रममा अक्सिजन मेसिन नभएकै कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्धेश्यले
अत्याधुनिक मोवाईल वि–प्याप मेसिन ल्याउन पहल गरेको बताउनु भएको थियो । मलेसियामा रहनु भएका केसु थापा र नेपाल संयोजक मुकुट रायमाझीको समेत सहयोगमा अक्सिजन मेसिन ल्याउन सफल भएको भन्दै सबैप्रति आभार तथा धन्यवाद समेत प्रदान गर्नु भएको थियो ।

२०७१ सालमा आफ्नो वडाकी एक महिलाको प्रसव पिडा देखेर आफ्नो पहलमा २०७३ साल साउन ५ गते मन्त्री परिषद्को निर्णयवाट १५ शैयाको चिसापानी अस्पताल स्थापना गर्ने निर्णय गराएको स्मरण गराउदै संविद्यान सभा सदस्य जलेसाले अस्पतालका लागि चाहिने आवश्यक ईक्युमेन्टहरुको मन्त्रालयमा पहल गर्न आफु लागि पर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो ।

त्यसैगरी स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अस्पताल ब्यस्थापन समितिका संस्थापक सचिव तथा वर्तमान ब्यवस्थापन समितिका सदस्य कमल परियारले चिसापानी अस्पताल बडोकस्टका साथ सांसद जलेसाले जन्माएको र अब पनि सबैको सहकार्यगर्दै अस्पताललाई हुर्काउने बढाउने कार्य गर्न आग्रह गर्नु भएको थियो ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दे अस्पतालका मेसु डा. पवन कुमार अग्रहरीले अस्पतालाई अत्याधुनिक मोवाईल वि–प्याप मेसिन २ थान उपलब्ध गराएको प्रति धन्यवाद प्रकट गर्दे आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नु भएको थियो । उहांले आफु आएको ४ महिना भएको बताउदै अस्पतालमा ईक्यूमेन्ट र अस्पताल ब्यवस्थापन समितिको तालमेल नहुदा आफुले चाहेको सेवा दिन नसकेको बताउनु भएको थियो । सामान्य प्रकृतिका अप्रेसनहरु चिसापानी अस्पतालमा नै गर्न सकिने हुदां हुदै पनि अस्पताल ब्यवस्थापन समितिले चांसो नदिदा सेवाग्रही मारमा परेको बताउनु भएको थियो ।

स्वास्थ्य सामाग्री हस्तान्त्रण कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका संस्थापक अध्यक्ष शेर बहादुर आचार्य, वर्तमान ब्यवस्थापन समितिका सदस्य कमल परियार,चिसापानी अस्पताल का सुचना अधिकारी रमेश न्यौपाने, समाज सेवी चन्द्र बहादुर थापा लगाएतको उपस्थिती रहेको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/