Jilla Ban Notis

नेकपा माओवादी केन्द्रको वडा कमीटी गठन ।

0 66

बर्दघाट,साउन–८
नेकपा माओवादी केन्द्रले प्रतापपुरको वडा नम्वर ३ मा वडा कमीटी गठन गरेको छ । बिजय सहानीको अध्यक्षतामा २५ सदस्य नयां गाउंकमीटी गठन गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ। जस्को उपाध्यक्षमा कनहिया जयसवाल रहनु भएको छ ।

नेकपा माओवादी केन्दका प्रदेश सदस्य रामानन्द यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्दका जिल्ला सदस्य केयर सिह कुवंर,सुरेन्द्र शर्मा ,सुदामा कोइरी , डा.नगेन्द्र यादव लगाएको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.