sarawal

सुवेदीद्वारा ८३ जना विपन्न छात्रालाई १० लाख बरावरको छात्रवृत्ति प्रदान

479

मन्थली,भदौ–९
रामेछापको मन्थली नगरपालिका वडा नं –१ का पुर्व शिक्षक तथा समाजसेवी श्याम सुबेदी तथा उहाँको परिवारले जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरुमा अध्ययन गर्ने विपन्न छात्रालाई नगद तथा विद्यालय सामग्री हस्तान्तरण गरेको छ ।

मन्थलीमा एक कार्यक्रमका वीच उक्त नगद तथा सामाग्री विद्यार्थीलाई हस्तान्तरण गरिएको हो । सुबेदी परिवारलेले आफ्नो ब्यक्तीगत लगानीमा जिल्लाका ६ वटा शैक्षिक संस्थाका ८३ जना छात्रालाई १० लाख बरावरको नगद तथा १ बर्षलाई पुग्ने कापी डटपेन झोला,ट्रयाकसुट हस्तान्तण गरेको हो।
जेहेन्दार छात्रा शिक्षा हातेमालो कार्यक्रम अन्तर्गतको उक्त कार्यममा जिल्लाको मन्थली मावि मन्थलीका ३५ जना,भैरवी मावि सुनारपानी, सेती देवी मावि सालु र शिद्धेश्वर मावि गैराथोक का १०/१० जना, मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीका ६ जना,तामाकोशी क्याम्पस खिम्ती का १२ जना गरी कुल ८३ जनालाई नगद सहित विद्यालय सामाग्री हस्तान्तरण गरिएको थियो ।

जस अन्तर्गत मन्थली शहिद स्मृति वहुमुखी क्याम्पसका गिता पन्त र सुमित्रा पुर्कुट्टी लाई नगद छात्रबृत्ति ( १८ हजार नगद सहित ट्रयाकसुट,झोला र डटपेन) साथै रेसुना रोक्का, सुनिला तामाङ, अम्बिका श्रेष्ठ, र एलिना श्रेष्ठलाई विद्यालय शैक्षिक सामग्री (ट्रयाकसुट, झोला, एक बर्षलाई पुग्ने कापी, डटपेन) हस्तान्तरण गरिएको थियो भने तामाकोशी क्याम्पस खिम्तीका सुक्ष्मा काफ्ले,छत्र माया श्रेष्ठ, रुकु कार्की, र सजिना बरुवाल लाई रु १८ हजार नगद सहित ट्रयाकसुट,झोला र डटपेन ( नगद छात्रबृत्ति) प्रदान गरिएको थियो भने सबिना खड्का, सुलोचना थापा, सिर्जना बुढाथोकी, पार्वती बरुवाल, अस्मिता थापा , बिन्दा खत्री लक्ष्मी बुढाथोकी र रिता थापा मगरलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

त्यसैगरी भैरवी मावि सुनारपानीका सुस्मिता पहरी, निरुता र अनुष्का भुजेललाई नगद छात्र बृत्ति ( १० हजार नगद सहित ट्रयाकसुट,झोला र डटपेन) र नबिना बसेल, अन्जु श्रेष्ठ, करिश्मा बसेल, आशिका कार्की, सावित्रा बसेल, मनिषा पहरी र संचिता भट्टराईलाई शैक्षिक सामाग्री हस्तान्तण गरिएको थियो ।
यसैगरी शिद्धेश्वर मावि गैराथोकका दिपा पुलामी, पुजा मगर, बिमला आलेलाई १० हजारका दरले नगद छात्रबृत्ति र गिता सिंञ्जाली, सरस्वती पिठाकोटी, रन्जिता तोलाङ्गे,शोभा आले, सुकुमाया पुलामी, दिपशिखा थापामगर र सरिता घिमिरे लाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी सेतीदेवी मावि सालुका रश्मि श्रेष्ठ, अनुषा काफ्ले र जेनी तामाङ्ग लाई नगद छात्रबृत्ति १० हजारका दरले र अस्मिता तामाङ, समिक्षा खड्का,रोशना काफ्ले, प्रतिमा भट्टराई, दिक्षा खत्री, खिल कुमारी सुनुवार, र करुणा रानामगरलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो । त्यसैगरी मन्थली मावि मन्थलीका सुष्मा नेवार, दिपिका कार्की, सुदिना श्रेष्ठ, सुष्मा खत्री, सन्ध्या मगर, दिखुषा माझी, रमा मुङ्राती, करिश्मा मगर, एलिना खत्री र आस्था भुजेललाई रु १० हजारका दरले नगद छात्रबृत्ति प्रदान गरिएको थियो भने रेशिका रोक्का, आस्था माझी, एलिजावेथ थापामगर, मनिषा भण्डारी, आकृति माझी, विनिता बुढाथोकी,जुनतिा माझी, इन्दिरा बुढाथोकी, सपना बुढाथोकी, रोशनी माझी, अनिषा मगर, अस्मिता खत्री, रुबिना कार्की, सुमिना भुजेल, भवाना खड्का, निरमाया श्रेष्ठ, प्रतिमा नेपाली, रोजिता बि.क, गंगा तामाङ, सरस्वती के शी , सलिना मगर, अरुणा कार्की, करिना मगर,सोबिता बुढाथोकी र रोशीका बुढाथोकी लाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।

नगद तथा शैक्षिक सामाग्री वितरणका अवसरमा बोल्दै समाजसेवी श्याम सुवेदीले मन्थली नगरपालिका वडा न –१३ मा रहेको हर्रे चिण्डे मावि फुलासी, वडा नं –६ मा रहेका सिद्धेश्वर आवि हात्तिटार र वडा नं –२ मा रहेका कालिका आ.वि टेकनपुरका छात्राहरुलाई पनि विद्यालय पोशाक दिने योजना रहेको बताउनुभयो ।

उहाले समाजमा छोरीलाई अगाढि बढाउनु पर्छ भन्ने मान्यतालाई आफुले आत्मसाथ गर्दै बिगत १० बर्ष अघि देखि विभिन्न विद्यालयका छात्राहरुलाई यो कार्यक्रममा सहभागी गराउने गरिएको बताउनुभयो । छात्रा छनौटमा पारदर्शि र जवाफदेहि वनाउन सम्बन्धित बिद्यालयलाई बिपन्न तथा जेहेन्दार छात्राहरुको नाम सिफारिस गर्न लगाएर सोही आधारमा आफुले शैक्षिक सामग्री हस्तान्तण गर्ने गरेको पनि उहाले बताउनुभयो ।

श्याम सुवेदीको अध्यक्षता एबं मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसका पूर्व प्रमुख गुञ्जबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/