palhinnada

अन्तर्राष्ट्रिय साहित्य, संस्कृति तथा पर्यटन महोत्सव एवं पर्या काव्य गोष्ठी सम्पन्न

496

कृष्ण ढकाल
बर्दघाट,चैत्र १८
बर्दघाट नगर र नवलपरासी जिल्ला भित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धन र प्रचार गर्ने उद्देश्यले बर्दघाट प्रज्ञा प्रतिष्ठानको आयोजनामा गरेकाे त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्य, संस्कृति तथा पर्यटन महोत्सव एवं पर्या काव्य गोष्ठी सम्पन्न भएको छ।

काव्य गोष्ठी समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारले साहित्यमार्फत पर्यावरणको संरक्षणमा जोड दिन त्रीदिवसीय महोत्सव सफल रहेको उल्लेख गर्नु भयो । हरेक व्यक्तिले वातावरण संरक्षण गर्नु पर्नेमा आवश्यकता रहेको उल्लेख गर्दै प्रदेश सरकारले वृहत वृक्षारोपण कार्यक्रम अघि सारेको बताउनु भयो ।”
मन्त्री कलवारले किसानले खेतको आलिमा फलफुल र स्थानीय सरकार तथा सामुदायिक वनले सावर्जिनकस्थानमा वृक्षारोपण गर्नेगरी लुम्बिनी प्रदेश सरकारले कार्यक्रम ल्याउने तयारीमा रहेकाे बताउनु भयाे ” ।पर्यावरणको सरक्षणका लागी बृक्षारोपण उपयुक्त विकल्प भएको मन्त्री कलवारको भनाइ छ ।

त्यस्तै कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगरभित्रका सम्पदाहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्दै नगरलाई चिनाउने कार्यमा साहित्य तथा सिर्जनाले अतुलनीय योगदान गरेको बताउनु भयो । भौतिक विकाससँगै साहित्य, कला र सांस्कृतिक विकासले समाज रुपान्तरण गर्ने उहाको भनाइ छ। बर्दघाट प्रज्ञा प्रतिष्ठानले नगरलाई साहित्य, कला र संस्कृति क्षेत्रबाट चिनाउन सफल भएको नगरप्रमुख श्रेष्ठले बताए। त्रीदिवसीय अन्तर्राष्ट्रिय साहित्य, संस्कृति तथा पर्यटन उत्सवले बर्दघाट नगरलाई नेपाल र भारतमा परिचित गराएको सफल भएको बताउनु भयो ।

शनिबार औपचारिक रूपमा उद्घाटन गरिएको महोत्सवको पहिलो दिन त्रिनेत्र धाम, बुद्धमंगल ताल, वनदेवी र कञ्चनगढी क्षेत्रको अध्ययन तथा अवलोकन गरिएको थियो। भारतका विभिन्न स्थानहरू साथै सिक्किम, पोखरा, तनहुँ, चितवन, गैडाकोट लगायत क्षेत्रबाट आएका साहित्यकार तथा कलाकारहरूले त्रिवेणी मोक्षधामको समेत अवलोकन गरेका थिए।

महोत्सवको दोस्रो दिन आइतबार बर्दघाट १० मा रहेको सहिद पार्क, बाउन्नघोला सिमसार क्षेत्र, बर्दघाट–४ स्थित शिवालय मन्दिर तथा रामग्राम नगरपालिकामा रहेको बुद्धको एक मात्र अस्तुधातु रहेको रामग्राम स्तूपको अवलोकन गरिएको थियो। सोमबार महोत्सवको अन्तिम दिन पर्या काव्य गोष्ठी अन्तर्गत कार्यपत्र प्रस्तुति र पर्यावरण सम्बन्धि रचना बाचन गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

बर्दघाट प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न महोत्सवलाई लुम्बिनी प्रदेश सरकार र बर्दघाट नगरपालिकाले प्रवर्द्धन गरेको थियो। प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपानेले त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्य महोत्सवले साहित्य, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएको बताउनु भयो ।

महोत्सव अन्तर्गत डा. हरेन्द्र शर्मा हर्ष (हिन्दी) र डा. त्रिभुवन वरइ (नेपाली) तथा प्रकृति मानव केन्द्रित जन अभियान नेपालका बिन्दु राज सापकोटाले पर्यावरणीय विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। नेपाली साहित्य परिषद् सिक्किमले भाषा, कला र साहित्यसम्बन्धी केही पुस्तकहरू प्रदान गरेको थियो।

कार्यक्रममा लालिगुराँस महिला समूहले पर्यावरणसम्बन्धी गीत र अन्य स्रष्टाहरुले पर्यावरणको सरक्षणका सन्दर्भ सङ्ग सम्बन्धि रहेर रचनाहरू प्रस्तुत गरिएको थियो । प्रस्तुत रचनाहरुले वातावरण संरक्षणको आवश्यकतामा ध्यानाकर्षण गराएको थियो।

प्रतिष्ठानका सदस्य सचिव सरद पौडेलको सञ्चालन तथा भाषा साहित्य विभागका संयोजक हुमनाथ आचार्यको स्वागत मन्तव्यबाट रहेको थियो । कार्यक्रममा सहभागी भारतीय साहित्यकारहरूले नेपाल पर्यटनका हिसाबले सुन्दर मुलुक रहेको उल्लेख गर्दै बर्दघाट नगरको पर्यटन प्रवर्द्धनमा आफ्नो लेख, रचना तथा सिर्जनामार्फत टेवा पुर्‍याउने प्रतिबद्धता जनाएका छ्न ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/