palhinnada

वडा नं.३ लाई एक घर, एक धार वडा घोषणा गर्ने तयारी गर्नुस नगरप्रमुख श्रेष्ठ

कर्मैया लगुनाहा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा लक्ष्मण न्यौपाने (कमल)

543

कृष्ण ढकाल
बर्दघाट,चैत्र–९
बर्दघाट नगरको सबै भन्दा कम जनसंख्या भएको वडा नं.३ लाई आगामी बर्ष पूर्ण खानेपानी सुविधा सम्पन्न वडाका रुपमा घोषणा गर्ने गरी काम अघि बढाउन बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले निर्देशन गर्नु भएको छ ।
कर्मैया लगुनाहा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था,बर्दघाट–३ कर्मैयाको नव निर्मित कार्यालय भवन समुद्घाटन तथा प्रथम अधिवेशन समारोहको बोल्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।
वडाका हरे घरधुरीमा खानेपनीको धारा जडानगरी नगरले अघिसारेको एक घर एक धारा अभियान सफल पार्नेगरी कामलाई निरन्तरता दिन वडा कार्यालय र खानेपानी संस्थालाई निर्देशन दिनु भएको थियो ।
नगर प्रमुख श्रेष्ठले वडामा कुनै अति विपन्न परिवारले धारा जडान गर्न नसक्ने अवस्था भएमा त्यसको आर्थिक अवस्था बुझेर वडा कार्यालय र खानेपानी संस्थाको सिफारीस सहित १० प्रतिशत लागत सहभागिता रहनेगरी धारा जडान गरीदिन नगरमा सिफारीस गरी पठाएमा नगरले जडान गरीदिने समेत बताउनु भएको थियो ।

खानेपानी संस्थाका अध्यक्ष गोपिकृष्ण न्यौपानेको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको नव निर्मित कार्यालय भवन समुद्घाटन तथा प्रथम अधिवेशन समारोहमा बोल्दै वडा नं. १६ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङले नगरका सबै वडाहरुमा विकासका कामहरुले गति लिएको बताउदै अघिल्लो सरकार र यो सरकारले गरेका कामहरुलाई तुलना गरेर हेर्ने आग्रह गर्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष हर्ष नारायण कुमालको स्वागत मन्तब्य र सचिव यादव अर्यालको सञ्चालनमा भएको कार्याक्रममा वडा नं. ३ का वडाध्यक्ष प्रकाशचन्द्र अधिकारी, वडा नं.२ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री,खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका जिल्ला अध्यक्ष देविदत्त सापकोटा,बर्दघाट नगरका वास फोकल पर्सन कृष्णहरि पौडेल,बर्दघाट खानोपानी तथा सरसफाई उपभोक्ताका संस्थाका उपाध्यक्ष कमल थापा,कर्मैया लगुनाहा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सल्लाहकार अर्जुन बस्याल,लेखा संयोजक पशुपति न्यौपाने लगाएतले कार्यक्रममा आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

२०७८ सालमा स्थापना भएको कर्मैया लगुनाहा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले १३ हजार ७ सय ७७ दशमलव ६ मिटर पाईपलाईन विस्तार गरी २ सय ३ वटा धारा जडान गरेको संस्थाका सचिव यादव अर्यालले जानकारी गराउनु भएको छ । ३ सय १८ घरधुरी रहेको लगुना कर्मैया क्ष्ँेत्रमा ८९ घरधुरीमा अझै धारा जडान गर्न वाँकी रहेको छ भने कर्मैयाका ८९ घरधुरीले चिसापानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थावाट धारा जडानगरी सकेको सचिव यादवले बताउनु भएको छ ।

कर्मैया लगुनाहा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा लक्ष्मण न्यौपाने (कमल)

कर्मैया लगुनाहा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था,बर्दघाट–३ कर्मैयाको आज भएको प्रथम अधिवेशनले लक्ष्मण न्यौपाने (कमल)को अध्यक्षमा ११ सदस्य नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । जस्को उपाध्यक्षमा ओम प्रकाश चौधरी, सचिवमा पशुपति न्यौपाने र कोषाध्यक्षमा दिलमाया चौधरी लाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा गोमा कुमारी सुनार, जानकी चौधरी, ऋषिराम बस्याल,हुमनाथ बस्याल,टिकाराम थारु,विनोद चौधरी र उर्मिला मुसहर रहनु भएको छ ।
३३ औं विश्व पानी दिवसको अवसर पारेर कर्मैया लगुनाहा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था,बर्दघाट–३ कर्मैयाले आज नव निर्मित कार्यालय भवनको समुद्घाटन गरेर प्रथम अधिवेशन समेत सम्पन्न गरेको थियो । हिमनदी संरक्षण ः सुरक्षित खानेपानी स्वास्थ जीवन भन्ने मुलनाराका साथ आज विश्वभर विश्व पानी दिवस मनाईएको छ ।

 

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/