palhinnada

हिमालयन बैँककाे गुण्डागर्दी शैलीको पर्दाफास

680

बर्दघाट,माघ–१५

प्रभु बैँकमा लोनमा रहेको गाडी हिमालयन बैँकले गुण्डागर्दी शैलीमा व्यक्ति परिचालन गरेर चाबी खोस्ने हकर्त गरेको छ । पश्चिम नवलपरासीको सुनवाल नगरपालिका वडा नम्बर १२ निवासी लोक गायक भरतबहादुर पौडेल क्षेत्रीको बाग्मती प्रदेश ०१ – ०२६ च २१४६ नम्बरको गाडी यात्रामै रहेका बखत रूपन्देहीको खैरेनीमा दुईजना ब्यक्तिले रोकेर चाबी खोसेका हुन् ।

गाडीको चाबी खोसिएपछि क्षेत्री अचम्भित परे र केही त्रसित पनि बने । श्रीमान श्रीमती यात्रामा रहेका वेला नचिनेका मानिसले एक्कासि गाडी रोकेर चाबी थुतेपछि उनी कतै आफूलाई अपहरण गर्न खोजिएको हो की भन्ने आशङ्काले निकै डरमा परे ।

गाडी रोकेर चाबी थुत्ने मानिसले यो गाडी हिमालयन बैँकले तानेको छ हामीले गाडी लिएर जान्छौं भनेपछि उनी झनै तिन छक परे । क्षेत्रीको गाडी र हिमालयन बैँक सँग कुनै सरोकार छैन । उनले गाडी प्रभु बैङ्कबाट हायर पर्चेज कर्जा लिएर लिएका हुन् । उनले ति युवालाई बैङ्कको परिचयपत्र देखाउन आग्रह गरे तर उनीहरूसँग परिचय पत्र थिएन ।

युवाहरूले अलि अस्वभाविक र गुण्डागर्दी शैली देखाएपछि उनले इलाका प्रहरी कार्यालय खैरेनीमा खबर गरेर प्रहरीलाई बोलाए । प्रहरीले दुवै युवा लाई इलाका प्रहरी कार्यालयमा लिएर गयो । ति युवाहरूको साथमा बैङ्कले गाडी तान्नका लागि गरिएको कन्ट्रयाक्ट पेपर र तान्नुपर्ने गाडिको नम्बर सहितको लिस्ट थियो । एउटा बैँकमा रहेको गाडी अर्कै बैँकले गुण्डागर्दी शैलीमा तान्न खोज्नुले हिमालय बैँकको गुण्डागर्दी शैलीको पर्दाफास भएको छ । घटनाको बारेमा प्रहरी सँग जानकारी लिँदा गाडी दुई वर्ष अगाडिनै हिमालयन बैँक बाट प्रभुमा आएको देखिएको र युवाहरूले अराजक शैली प्रदर्शन गरेर गाडी तान्न खोजेको इलाका प्रहरी कार्यालय खैरेनीले जानकारी दियो ।

यस विषयमा हिमालयन बैँक केन्द्रिय कार्यालयका सूचना अधिकारी सुनिल गोर्खालीले बैँकका कर्मचारीहरू फिल्डमा खटेर गाडी नियन्त्रणमा लिन सक्ने अवस्था नभएको र यसका लागि ट्राफिक प्रहरी सँग सहयोग माग्दा पनि सहयोग नपाएपछि बैङ्कले त्यस्तै खालका युवा संग कन्ट्रयाक्ट गर्नुपर्ने अवस्था आएको बताए । उनले भरतपुर शाखाले गाडीको कर्जा लिएका पटक पटक ताकेता गर्दा पनि भुक्तानी नभएका ऋण असुलीका लागि रामेछापका सन्दिप लामा सँग कन्ट्रयाक्ट गरेको बताए । लामालेनै क्षेत्रीको गाडीको चाबी थुतेका थिए ।

प्रभु बैबैँकको गाडी किन हिमालयन बैङ्कले तान्ने ? भन्ने प्रश्नमा उनले गाडी नम्बर टिप्ने समयमा गल्ती भएको बताए । कर्जा असुलीका लागि कन्ट्रयाक्टनै गरेर गुण्डा गर्दी शैलीमा व्यक्ति खटाउनुले बैँक माथी आम नागरिकले गुमाएको भरोसा झनै खस्किएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/