palhinnada

बर्दघाट वडा नं. ५ बालमैत्री स्थानीय शासन घोषणा

430

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२६

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ लाई आज एक कार्यक्रमका विच बालमैत्री स्थानीय शासन घोषणा गरीएको छ । जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका अध्यक्ष भगौती प्रसाद यादव (रुदल)ले बर्दघाट वडा नं. ५ लाई बालमैत्री वार्ड घोषणा गर्नु भएको हो ।

१६ वटा वडा रहेको बर्दघाटनगरमा वडा नं. ५ दोस्रो बालमैत्री वडाको रुपमा घोषणा भएको छ । घोषण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष यादवले पश्चिम नवलपरासीका स्थानीय तहहरु क्रमश बालमैत्री स्थानीय शासनमा गएको बताउनु भयो ।
बर्दघाट नगरपालिका र सरावल गाउँपालिकाका केहि वडाहरु बालमैत्री घोषणा उन्मुख रहेको बताउदै बालबालिका विरुद्ध हुने सबैखाले हिंसाहरु, यातनाहरु, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध नगर बनाउन सबै नगरबासीले सहयोग गर्नुपर्नेमा यादवले जोड दिनुभयो ।

कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले आगामी ३ बर्ष भित्र नगरलाई बालमैत्री घोषणा गर्ने तयारीका साथ बर्दघाट नगरपालिका अगाडि बढेको बताउनु भयो । ुअर्को बर्ष ४ वटा वडा बालमैत्री घोषणा गर्ने तयारी साथ कार्ययोजना बनाएर अगाडी बढेको समेत बताउनु भयो । त्यसैगरी नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बालबालिकाले आफुलाई सुरक्षित महसुस गरेमा मात्र बालमैत्री घोषणाको मर्मले सार्थकता पाउने बताउनु भएको थियो ।

२०७६ साल देखि बालमैत्री अभियान सुरु गरेको वडा नं. ५ मा ६ वटा टोलमा ७ सय १५ घर परिवारमा ३ हजार ४ सय ९७ जनसंख्या रहेको वडाध्यक्ष बिमला गुरुङले बताउनु भयो । वडाले बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यबिधि २०७९ अनुसारका ५१ वटा सुचकहरु पुरा गरेको छ । वडाले बाल बचाउको क्षेत्रमा १४ सुचक, संरक्षणको क्षेत्रमा १० वटा सुचक, बाल बिकासमा ६ वटा सुचक, सहभागीमा ६ र सस्थागतमा जम्मा १५ वटा गरि ५१ वटा सुचक पूरा गरेको वडाध्यक्ष गुरुङले बताउनु भयो ।

त्यस्तै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख प्रकाश खनालले बालमैत्री स्थानीय शासन अनुसार समुदायले स्वमित्व लिदै बालमैत्री कायम गर्नु पर्नेमा जोड दिनुभयो । स्थानीय सरकारले घोषणा गरेको बालमैत्री घोषणा समुदायले कायम गरी बालबालिकाका अधिकार शुरक्षित गर्दै अगाडि बढ्नु पर्ने खनालको भनाइ रहेको थियो । बालमैत्री सहजकर्ता शर्मीला पौडेलले उमेर नपुगी विवाद गर्ने, लागु औषध र सुर्ती जन्य पदार्थको बिक्री बितरणमा केहि चुनौती रहेको उल्लेख गर्दै यसको न्यूनीकरणमा लाग्नु पर्ने धारण राख्नु भयो ।

ुबालबालिकामा लगानी, ल्याउँछ सुनौली विहानीु भन्ने मुल नाराका साथ आयोजना भएके कार्यक्रममा १ सय २ बर्षका जेष्ठ नागरिक पुरुषोत्तम भट्टराई र भिम कुमारी गुरुङ्ग, स्वास्थ्य सस्था, स्वास्थ्य कर्मी, टोल विकास सस्था र विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।
वडा नं. ५ मा ८ वटा बाल सन्जाल र १ वटा बाल कल्व रहेको छ । बालमैत्री वडा घोषणा गर्नमा विभिन्न तवरबाट सहयोग गर्ने आमा समुह, क्लब, टोल विकास सस्थालगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा पन्चेवाजा सहित विद्यार्थीहरुले सांस्कृतिक झलक समेत प्रस्तुत गरेका थिए ।

सात वटा पालिकाहरु रहेको नवलपरासीमा सुनवल र रामग्राम नगरपालिका बालमैत्री घोषणा भइसकेका छन् । भने बर्दघाट नगरपालिकाका वडा नम्बर ९ र ५ गरी दुई वटा वडा बालमैत्री घोषणा भएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/