palhinnada

चालु आर्थिक बर्षमा ४ करोड ३५ लाख रुपैयाको बजेट बर्दघाट १४ मा छ ः सन्तबहादुर गाहा

367

बर्दघाट,कातिर्क–१०
बर्दघाट नगरपालिकाको वडा नम्बर १४ ले गत आ.व.मा गरेका योजना कार्यान्वयनको सार्वजनिकीकरण गरेकाे छ । शुक्रबार बर्दघाट वडा नं. १४ ले आर्थिक बर्ष २०८०/८१ मा सम्पन्न भएका योजना तथा कार्यक्रमहरुको सार्वजनिकीकरण गरिएको हो ।

बर्दघाट १४ का वडा अध्यक्ष सन्तबहादुर गाहाले वडा स्तरीय बजेटको कार्यान्वयनको बिवरण सार्वजनिक गर्दै करिब ९० लाख २६ हजार रुपैयाँको कार्यक्रम सम्पन्न र चालु आर्थिक बर्षमा करिब ४ करोड ३५ लाख रुपैयाको बजेट बर्दघाट १४ मा रहेको गाहाले जानकारी दिनु भयो । उहाँले वडा भित्र सञ्चालनमा रहेका विद्यालय तथा सार्वजनिक स्थानहरूमा बर्दघाट नगरपालिका, प्रदेश र संघीय सरकारबाट प्राप्त अनुदान, नगरको हिउँदे अधिबेशनबाट शीर्षक परिवर्तन भइ वडामा सम्पन्न भएका कार्यहरूको सार्वजनिक गर्नु भयो ।

आर्थिक बर्षमा घरगोठ र जग्गा नामसारी, नगरिकता सिफारिस, नाता प्रमाणीत, अङ्ग्रेजी सिफारिस, आयस्रोत प्रमाणित, नगर पालिका सिफारिस, नगरिकता सिफारिस र अन्य सिफारिस गरि गत आवमा २ हजार ८ सय ९ वटा सिफारिस गरिएको छ । त्यस्तै घटना दर्ता तर्फ जन्म दर्ता १ सय २५ जना, मृत्यु दर्ता ४८ जना, सम्बन्ध बिच्छेद १५ वटा, बिबाह दर्ता ४४ वटा र बसाइँसराइ १ सय १३ वटा गरिएको वडा सचिब टकनाथ भण्डारीले जानकारी दिनु भयो । सामाजिक सुरक्षा तर्फ ७ सय ५४ जनालाई वडाले सेवा दिएको छ । वडाले गत बर्ष सम्पती कर, भुमिकर (मातपोत), सिफारिस दस्तुर, घटना दर्ता, वहाल कर गरि २४ लाख राजस्व संकलन गरेको छ । त्यस्तै स्वास्थ्य चौकीबाट ८ हजार ५ सय ४७ जनालाई ओपिटी सेवा दिएको छ । भने१ हजार ४ सय ६ जनालाई निशुल्क सेवा ल्याब सेवा, ५३ जनाले पुर्ण सस्थागत सुत्केरी सेवा, ८५ जना बालबालिकालाई पुर्ण खोप प्रदान गरिएको स्वास्थ्य चौकी प्रमुख मुक्तिराम बस्यालले जानकारी दिनु भयो ।

कार्यक्रममा बाबुराम गिरि, भुपेन्द्र रिजाल, टोप बहादुर बिश्वकर्मा, कमला पराजुलीलगायतले बोल्दै वडा भित्रको सार्वजनिक जग्गा, सेवा प्रवाह, कृषि, पशुपालन, बिकास निर्माण, शिक्षा, स्वास्थ्य, सिचाइ, विद्युतिकरण लगायतका बिषयमा प्रश्न उठाउनु भएको छ ।

बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले आफ्नो वडालाई बिकास गर्ने र सेवा प्रवाहलाइ प्रभावकारीता बनाउन सार्वजनिकीकरण कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने धारणा राख्नु भयो । गत सार्वजनिकीकरण कार्यक्रममा उपभोक्ता समितिले काम गर्दा कागजी झन्झट भएको भन्ने गुनासो आएपछि अहिले नगरले उपभोक्ता समुहले बनाउनु पर्ने कागजी कामको लागि नगरले किताब निकालेको बताउनु भयो । बर्दघाट नगरले वडा स्तरमा नै योजनाहरुको सम्झौता गरिने उल्लेख गर्नु भयो ।

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरेको बताउनु भयो । उहाँ भन्नुहुन्छ-“३/४ बर्ष भन्दा अहिले शिक्षाको गुणस्तरमा क्रमश वृद्धि भएको छ । शिक्षामा निति कार्यक्रम र बजेटलाई वृद्धि गराउदै लगिएको छ । ” अहिले अपाङ्ग, सुत्केरी महिला र जेष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा सामाजिक बिकास समिति सयोजक एब वडा नम्बर १६ का वडा अध्यक्ष भिमकाजी गुरुङ्गले बर्दघाट नगरले शिक्षालाई विशेष प्राथमिकता दिएको उल्लेख गर्नु भयो । ” हामीले गत बर्ष भन्दा यस बर्ष शिक्षामा सत प्रतिशत बजेट बढाइएको छ ।” गुरुङले भन्नुभयो । बर्दघाट नगर पालिका र वडा कार्यालयले चुस्त र दुरुस्त सेवा प्रवाहमा लागेको गुरुङ्गले बताउनु भयो।

लामो समय सम्म महिला स्वयंसेबिका भइ काम गर्नुभएकोमा मन्जु पाण्डे र उत्कृष्ट कर्मचारी कल्पना डुम्रेलाई सम्मान गरिएको छ । वडा सदस्य सुजना बिश्वकर्माको स्वागत रहेको कार्यक्रमकाे संचालक वडा सचिव टंकनाथ पाण्डेले सञ्चालन गर्नु भएको थियाे ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/