sarawal

बैंकको ऋण भन्दा पहिला सहकारीको ऋण तिनुपर्छः नगर उप–प्रमुख

संकल्प बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः खरेल

407

कृष्ण ढकाल
बर्दघाट,असोज–४
बैंक र सहकारीमा ऋण लिने कुनैपनि सहकारीका शेयर सदस्यहरुले बैंकको ऋण भन्दा पहिला आफ्नो सहकारीको ऋण तिनु पर्ने बर्दघाट नगरका नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनु भएको छ । संकल्प बहुउद्धेश्यीय सहकारी संस्था बर्दघाटको १६अँैं वार्षिक साधारण सभा तथा छैठौं नेतृत्व चयन कार्यक्रममालाई सम्बोधनगर्दै उप–प्रमुख उपाध्यायले उक्त कुरा बताउनु भएको हो ।
बैक नाफामुखि र सहकारी सेवामुखि रहने प्रसंगगर्दै उपाध्यायले सहकारीले सर्बसाधरणहरुलाई दुःखमा सहयोग गर्ने संस्था भएकाले बैंक भन्दा पहिले सहकारीको ऋण तिरीदिंदा त्यसले अर्काे सर्बसाधरणलाई सहयोग गर्न मिल्ने धारणा राख्नु भएको थियो ।
त्यसैगरी फरक प्रसंगमा उप–प्रमुख उपाध्यायल संकल्प बहुउद्धेश्यीय सहकारी संस्थालाई संस्थाको उद्धेश्य अनुरुप ब्यवसायीक काम गर्न आग्रह गर्दै संस्थाले हरियो मल अर्थात ढैंचा खेतीको बिउ उत्पादन गर्ने भए बर्दघाट नगरको सम्बन्धित शाखासंग आएर सहकार्य गरेमा उत्पादित बिउ नगरले खरीद गर्न सक्ने बताउनु भएको थियो ।

संस्थाका अध्यक्ष छबिलाल खरेलको अध्यक्षता र बर्दघाट नगरका नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बर्दघाट नगरका सहकारी शाखा प्रमुख सृजना अर्याल,सहकारी बैंक बर्दघाट शाखा प्रमुख परिक्षित ठकुरी,संस्थाका सल्लाहकार संयोजक चुडामणी भण्डारी,,बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल ,संस्थाका सल्लाहकार रमेश बस्याल लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।
संस्थाका उपाध्यक्ष मुक्तमाया महतोको स्वागत सचिव विशवेश्वर पटेलको सञ्चालन रहेको कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष छविलाल खरेलले संस्था अब शेयर सदस्यहरुलाई पैसा बेचेर मात्र नबस्ने बताउनु भएको थियो । उहाँले अब संस्थाले आफ्ना शेयर सदस्यहरुलाई कृषक पाठशाला सञ्चालन गरेर अघिबढ्ने योजनामा रहेको समेत बताउनु भएको थियो ।

आज भएको संस्थाको १६अाैं वार्षिक साधारण सभाले अध्यक्ष छविलाल खरेलले प्रस्तुत गर्नु भएको अध्यक्षको प्रतिवेदन कोषाध्यक्ष भिमादेवि अधिकारीको ६१ लाख ३२ हजार २ सय शेयर पुँजी र २ करोड १८ लाख २९ हजार ३ सय ६६ रुपैया ३९ पैसा निक्षेप दायित्व रहेको आर्थिक प्रतिवेदन र सचिवको प्रशासनिक प्रतिवेदन पारीत गरेको छ ।

संस्थाको अध्यक्षमा पुनः खरेल

संकल्प बहुउद्धेश्यीय सहकारी संस्था बर्दघाटको १६अँैं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले पुनः छबिलाल खरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जस्को उपाध्यक्षमा मुक्तमाया महतो , सचिवमा विशवेश्वर पटेल र कोषाध्यक्षमा भिमादेवि अधिकारी पनि पुनः चयन हुनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा लक्ष्मण चौधरी,सूर्य सापकोटा,दोर्णप्रसाद ढकाल,भुसाही थारु, शर्मिला अधिकारी(खराल),सारदा गौतम र जीताराम थारु रहनु भएको अध्यक्ष खरेलले जानकारी दिनु भएको छ ।
त्यसैगरी समितिको लेखा समिति संयोजकमा ओमबहादुर कार्की र सदस्यमा बिष्णु गीरी प्रेम पोखरेल रहनु भएको छ ।

संकल्प बहुउद्धेश्यीय सहकारी संस्था बर्दघाटको दशबर्षलाई फर्केर हेर्दा…

२०६५ साल चैत्र ३ गते डिभिजन सहकारी कार्यालय, नवलपरासीमा बिधिवत रुपमा ३ सय २५ नंम्वरमा दर्ता भएर आफ्नो सेवा शरु गरेको संकल्प बहुउद्देश्यीय सहकारी संस्था लि. बर्दघाटले अहिले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।

शुरुका बर्षहरुमा संस्था सञ्चालन गर्न निक्कै कठीनाइ थियो । संस्थामा नेतृत्व फरीए पनि संस्थागत विकासका लागि भने समस्या नै थियो । पछि संस्थाले २०७२ साल माघ ४ गतेको निर्णय अनुसार २ चट्टा काठे बचेर संस्था सञ्चालन गर्ने निर्णय गर्यो जस्को आम्दानीले संस्थागत विकासमा फड्को मार्ने अवसर मिल्यो ।

बर्दघाट नगरपालिका वडा नं. १ देखि ७ सम्म अर्थात साबिक माकर गा.वि.स.भरीको क्षेत्रलाई संस्थाको कार्यक्षेत्र बनाएको संकल्प बहुउद्देश्यीय सहकारी संस्था बर्दघाटले २०७३ साल पौष २६ गतेको निर्णयवाट कम्प्युटर खरीद गरी थप ब्यवस्थीत गर्दै अघिबढ्न थाल्यो ।

यसरी एकपछि अर्काेगर्दै क्रमशः संस्थागत विकासको फड्को मार्न शुरु गरेको संकल्प बहुउद्देश्यीय सहकारी संस्थाले २०७४ साल भदौंमा आफ्ना शेयरसदस्यहरुलाई सहकारी शिक्ष्ाँको तालीम दिन फल भयो भने त्यसपछि बेला बेलामा बिभिन्न बिषयमा तालीम प्रदान गर्ने देखि सहकारी र कृषि भ्रमणहरु गर्ने कार्यमा समेत अग्रसरता दिदै आएको छ ।

अनुभव ,अध्ययन ,अवलोकन र सिकाइलाई ब्यवहारत लागु गर्दै प्रगतिको पथमा अघिबढेको यस संस्थाले आर्थिक समृद्धि तर्फ फ्डकोमार्दै २०७४ साल मंसीर ५ गतेको निर्णयवाट २ लाख सम्मको ऋण दिन सक्नेगरी निर्णय गरेर संस्थागत रुपमा बलियो र पारदर्शी बन्दै अघिबढेको छ । कुनैबेला संस्था समेत सञ्चालन गर्न नसकेर काठ बेच्न पुगेको संस्थाले २०७४ साल मंसीरमा २ लाखबाट ऋण दिन शुरुगरेर अहिले १० लाख सम्म ऋण दिन सक्ने भएको छ ।

बजारमा बिभिन्न सहकारीहरुका शेयर सदस्यहरुको बचत जोखीममा रहेको हल्ला भैरहदा संकल्प बहुउद्देश्यीय सहकारी संस्था बर्दघाटले भने २०७७ भदौ ५ को निर्णय अनुसरा आफ्ना शेयर सदस्यहरुको ऋण विमा र स्वास्थ्य विमा समेत गरेर अधिबढी रहेको छ । ८ सय ९७ कुल शेयर सदस्य संख्या रहेको यस संस्थामा ४ सय १७ पुरुष ४ सय ६६ महिला र १४ जना बाल सदस्यहरु रहेका छन ।

बहुउद्धेशीय सहकारी संस्था भएकै कारण उत्पादन र आयमुलक कार्यमा समेत जोडीएर अघिबढ्नु पर्ने मुल्य र मान्यतालाई आत्मसाथगर्दै संकल्प बहुउद्देश्यीय सहकारी संस्थाले २०७८ सालदेखि २२ कठ्ठा जग्गा भाँडामा लिएर कृषि उत्पादनमा जोडीएको छ । धान,गहुँ र घाँसको बिउ उत्पादनगर्दै ब्यवसायिकतालाई बिषेश प्राथमिक्ता दिएको यस संस्थाले आगामी दिनमा कृषि उत्पादनको बजारीकरणमा समेत पहलकदमी लिने योजना लिएको छ ।

६१ लाख ३२ हजार २ सय शेयर पुँजी र २ करोड १८ लाख २९ हजार ३ सय ६६ रुपैया ३९ पैसा निक्षेप दायित्व भएको संकल्प बहुउद्देश्यीय सहकारी संस्थाले अहिले ७ जना कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिईरहेको छ । चु्डामणी भण्डारी संस्थापक अध्यक्ष त्यसपछि धनमाया गिरी, भोजराज ढकाल हुदै २०७० साल देखि अहिले सम्म छविलाल खरेलको नेतृत्वमा संस्था सञ्चालन भैरहेको छ ।

 

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/