palhinnada

बर्दघाटमा नगर सरकार भन्दा माथी संस्थागत विद्यालयहरु

दिब्यज्योती मा.बि.का बिधार्थीहरु नगरपालिका पुगे

665

कृष्ण ढकाल
बर्दघाट,साउन–२९
बर्दघाटमा नगर सरकारले नगरका सबै बिधालयहरु दिउसोमा सञ्चालन गर्नका लागि पटक–पटक निर्देशन तथा परिपत्र गरेपनि नगरका दुई संस्थागत विधालयले भने नगर सरकारको निर्णयलाई अपहेलनागर्दै आफुखुशि बिहानमा कक्षा ११ र १२ सञ्चालन गरीरहेका छन ।

गतवर्ष को शैक्षिक शत्रबाट नै नगर सरकारले नगरका सबै विधालयहरुलाई दिउँसोमा सञ्चालन गर्न निर्देशन तथा परिपत्र गरेपनि गत शैक्षिक शत्रमा ब्यवस्थापन गर्न कठिनाई हुने भएकाले आगामि शैक्षिक शत्र  बाट पूर्ण तयारीका साथ सबै विधालयहरुले दिउँसोमा कक्षा ११ र १२ सञ्चालन गर्ने सहमति गरेर नगर सरकारको निर्णयमा हस्ताक्षर गरेका थिए ।

गत वर्ष गरिएको निर्णयलाई नगरका सबै विधालयहरुले हुबहु–पालना गरिरहदा कुमुदिनी र न्युलाईफ मा.बि.ले भने नगर सरकारको निर्णयलाई अपहेलनागर्दै आफुखुशि बिहानमा कक्षा ११ र १२ सञ्चालन गरीरहेका छन ।

केहि समय अघि नगरपालिकाले पुनः नगरको निर्देशन पालना गर्न र नगरेमा नियमानुसार कार्वाही गर्ने भनि पत्रकार सम्मेलन समेत गरेर अभिभावकहरुलाई समेत बिहानमा पढाउने विधालयमा भर्ना नगर्न अनुरोध गरेको बर्दघाट नगर शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थीले बताउनु भएको छ ।
नगरले गरेका सबै निर्णयहरुलाई अपहेलना गर्दै कुमुदिनी र न्युलाईफ मा.बि.ले कक्षा ११ र १२ सञ्चालन गरेपछि नगर प्रहरी परिचालन गरेर बिहानमा बिधार्थीहरु बोक्ने स्कुल बस चालकलाई समेत बिहानमा बिधार्थी नबोक्न आग्रह गर्दा पनि नटेरेको थियो ।
यता
बर्दघाट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक भिमकाजि गुरुङले भने कुनै पनि हालतमा नगर सरकारले गरेका निर्णयहरु कार्यान्वयन गर्नबाट पछि नहट्ने बताउनु भएको छ । उहााले निर्णय कार्यान्वयका लागि गतवर्ष नै सबै विद्यालयका सञ्चालक तथा प्र.अ.हरु बसेर एक वर्षको समय मागेर सहमति गरेर नगर सरकारको निर्णयमा हस्ताक्षर गरेपछि अहिले लागु नगर्दा आफुमाथी पनि प्रश्न आउने भएकाले कुनै पनि हालतमा निर्णय लागु गर्ने बताउनु भएको छ ।
उता
न्युलाईफ मा.बि.का प्रिन्सीपल तथा बर्दघाट नगर शिक्षा समितिका सदस्य समेत रहनु भएका सन्तोष अधिकारीले गत वर्ष आफुहरुले नगर सरकारको निर्णयमा हस्ताक्षर नगरी उपस्थितीमा मात्र हस्ताक्षर गरेको देखाउदै आफुहरु शिक्षा नियमावली २०५९ को ८ औं संसोधनको ८४ (७) का आधारमा कक्षा ११ र १२ लाई बिहानमा सन्चालन गरेको बताउनु भएको छ ।
( भौतिक पूर्वाधार पूरा गरेका विद्यालयले तोकिएको पाठ्यभारमा नघट्ने गरी विद्यार्थी संख्याको आधारमा एकै दिनमा एकभन्दा बढी समय (सिफ्ट) मा कक्षा सञ्चालन गर्न सक्नेछ । )

बर्दघाट नगरपालिकाको तथ्याङ्कमा अहिले ६५ वटा विधालयहरु सञ्चालनमा रहेका छन । सञ्चालनमा रहेका विधालयहरु मध्ये ३७ वटा सामुदायिक र २८ वटा संस्थागत विद्यालयहरु रहेको बर्दघाट नगर शिक्षा,युवा तथा खेलकुद शाखाले जानकारी दिएको छ ।

दिब्यज्योती मा.बि.का बिधार्थीहरु नगरपालिका पुगे

बर्दघाटमा नगर सरकारले नगरका सबै बिधालयहरु दिउँसोमा सञ्चालन गर्नका लागि निर्देशन गरेसंगै दिउँसोमा सञ्चालनमा रहेको दिब्यज्योती मा.बि. चिसापनी कक्षा १२ का बिधार्थीहरुले आफुहरु पनि बिहानमा पढन पाउनु पर्ने माग लिएर नगरपालिका पुगेका छन ।
मंगलवार विहान ११ बजे नगर उपप्रमुख र नगर प्रमुखको कार्यकक्षमा पुगेका बिधार्थीहरुले नगरमा रहेका कुमुदिनी र न्युलाईफ मा.बि.ले बिहानमा कक्षा सञ्चालन गरीरहदा आफुहरुलाई मात्र किन दिउसोमा भन्दै आफुहरुले पनि बिहानमा पढ्न पाउनु पर्ने माग गरेका थिए ।

बिधार्थीहरुले बिहानमा पढदा घरका अभिभावकहरुलाई सघाउन र आफुहरु समयमा घर जानपाईने भएकाले बिहानमा नै कक्षा सञ्चालन गरीनु पर्ने माग अघि सारेका थिए । दिउँसोमा पढाइहुदा ३ बजे विदा भएपछि १ घण्टा कुर्नु पर्ने बाध्यता समेत रहेको उनीहरुको गुनासो रहेको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/