sarawal

चैत महिना भित्र भूमि आयोगले पूर्णता पाउँछ,दुई बर्ष भित्रमा सबै भुमि सम्बन्धि समस्याको समाधान ः मन्त्री अधिकारी

48
कृष्ण ढकाल
बर्दघाट,चैत्र– १४
नेपाल सरकारका भुमि ब्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले दुई बर्ष भित्रमा नेपालका सबै भुमि सम्बन्धि समस्याको समाधान हुनेगरी यहि चैत महिना भित्र सुकम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्ने बताउनु भएको छ ।
मन्त्री भएपछि पहिलो पटक आज पश्चिम नवलपरासी आउनु भएका मन्त्री अधिकारीले जिल्लाका बिभिन्न स्थानहरुको अवलोकन गरी सुस्ताको बनदेविमा पुगेर स्थायिनवासीहरुको भेलालाई सम्बोधन
गर्ने क्रममा  दुई बर्ष भित्रमा नेपालका सबै भुमि सम्बन्धि समस्याको समाधान हुने बताउनु भएको हो । उहाँले पुराना आयोगले गरेको कामलाई कानूनले मिल्ने जतीलाई नितरन्तरता दिने बताउनु भएको थियो ।
सोहीक्रममा सुस्ता गाउपालिकाका प्रथम अध्यक्ष राम प्रसाद पाण्डेले सुस्ता गाउपालिकाका भुमिहिन तथा अब्यवस्थीत वसोवासीहरुको समस्याको विवरण सहितको फाईल मन्त्री अधिकारीलाई हस्तान्त्रण गर्दै तत्काल समाधन गर्न आग्रह गर्नु भएको थियो ।
त्यसैगरी प्रतापपुरको सूर्यपुरामा स्थायिनवासीहरुले मन्त्री अधिकारीलाई भेटेर गण्डक पिडीतका समस्या, नदी उकास क्षेत्र तथा ८ नं प्रति र एैलानी जग्गाको समस्याका बारेमा जानकारी गराउदै समाधान गरीदिन आग्रह गरेका थिए । प्रतापपुरका स्थानियवासीहरुको गुनासो सुनेपछि मन्त्री अधिकारीले स्थायिन पालिकाहरुबाट सिफारीस गरेर मन्त्रालयमा लिएर आएमा आफुले प्रक्रियागत रुपमा समस्याको समाधान गर्ने बताउनु भएको थियो ।
त्यसैगरी बर्दघाट नगरका भुमिहिन तथा अब्यवस्थीत वसोवासीहरुसंगको भेटघाटका लागि मन्त्री अधिकारी बर्दघाट उद्योग वाणीज्य संघको सभा हलमा पुगेर सबैसंग भेटघाट गरी  भूमि सम्बन्धि जग्गाको समस्यालाई हलगर्ने गरी सरकार अघि बढेको  जानकारी गराउनु भएको थियो । चैत्र भित्रै नयाँ आयोग बन्ने र वैशाख बाट कामले गती लिने उहाँको भनाई थियो । जग्गा प्राप्त गर्नकै लागी सुकुम्बासी बन्ने प्रवृत्ति देखिएको भन्दै मन्त्री अधिकारीले त्यस्तो समस्या समाधान गर्न सरकारले निति नै परिर्वतन गर्न लागिएको जानकारी दिनु गराउनु भएके थियो ।
मन्त्री अधिकारीले काम गर्ने सवालका केहि कानुनि समस्या आउन सक्ने भएकाले ति समस्या समाधान गर्न स्थानिय स्तरवाट पनि सहयोग हुन जरुरी रहेको र आफुले सहयोग पाउनेमा विशवस्त रहेको धारणा राख्नु भएको थियो ।
बर्दघाटको भेटघाट पश्चात  सुनवल नगरपालिकाले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सरिक हुन मन्त्री अधिकारी सुनवल पुग्नु भएकोे थियो । सुनवल नगरका बिभिन्न संघ संस्था ,राजनितिक पार्टी तथा कर्मचारी र नगरवासीहरु सहभागि कार्यक्रममा  नगरवासीहरुको तर्फवाट नगर प्रमुख बिमला अर्यालले नगरका भूमि सम्बन्धि समस्याहरु राख्नु भएको थियो ।
नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सहकारी पिडितहरुले गरेको आन्दोलन ८ बुंधे सहमतिका टुङ्गाएको बताउदै भूमि बयवस्थापनका लागि चैत्र मिहना भित्र केन्द्रिय र जिल्ला आयोगहरु गठन गरेर प्रक्रिया शुरु गर्ने जानकारी गराउनु भएको थियो । आयोगले पुर्जा दिएको जग्गा दिंदा केहि बर्ष वेचबिखन गर्न नपाउनेगरी अलि फराकिलो भएर अघि बढीने मन्त्री अधिकारीको भनाई रहेको थियो।
नेकपा एमालेका पश्चिम नवलपरासी जिल्ला ईन्चार्ज समेत रहनु भएका मन्त्री अधिकारीले नेकपा एमाले सुस्ता गाउँपालिकाको तेस्रो अधिवेशनको लोगो सुस्ता वडा नं. १ मा भएको भेलामा मै अनावरण समेत गर्नु भएको थियो। यसअघि मन्त्री अधिकारीले सरावलका विभिन्न स्थानहरुको अवलोकन गर्नु भएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/