sarawal

मुलुकको अर्थतन्त्र सुधारउन्मुख छ ः अर्थमन्त्री डा. महत

60

परासी,फागुन–१६
मुलुकको अर्थतन्त्र सुधारउन्मुख रहेकोले ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आह्वान गर्नुभएको छ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आयोजित छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री महतले अहिले मुलुकमा लगानिको वातावरण बनेको बताउनुभयो ।

बैशाखमा लगानी सम्मेलन गरेर विश्वभरबाटै लगानी भित्र्याउने वातावरण बनाउन सरकारले आवश्यक कानुन शंसोधनको तयारी पनि गरिरहेको जानकारी दिनुभयो । सहज रुपमा लगानी भित्र्याउन संसोधन गर्नुपर्ने कानुनी प्रावधानका विषयमा ड्राफ्ट तयार भईसकेको बताउदै मन्त्री महतले केहि दिनमै मन्त्रीपरिषदमा पेश गर्ने जानकारी पनि दिनुभयो ।

भारत नेपालसंग १० हजार मेगावाट विद्युत खरिद गर्न तयार भएसंगै बजार सुनिश्चित भएकाले जलविद्युत तर्फ ठुलो लगानी भित्र्ने मन्त्री महतले विश्वास व्यक्त गर्नुभयो ।

सरकारले महंगी नियन्त्रण गर्न सफल भएको जिकिर गर्दे उहाँले अहिले सरकारले बजेटमा उल्लेख गरे अनुरुप साढे ६ प्रतिशत भित्रै मुल्य वृद्धि कायम राख्न सफल भएको उल्लेख गर्नुभयो । राजश्व संकलनमा १० प्रतिशतले वृद्धि भएको, कोरोना महामारी पछि अहिले सबैभन्दा बढि पर्यटक नेपाल आउनु लगायतका कारणले पनि अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको पुष्टि हुने उहाँले बताउनुभयो ।

अर्को प्रसंगमा अर्थमन्त्री महतले ऋण लिएर तिनुपर्देन भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । सरकारले व्याजदर घटाएको उल्लेख गर्दे भुक्तानीका लागि पनि समय दिएकाले तिर्नै पर्देन भन्ने अफहवाको पछि नलाग्न आह्वान गर्नुभयो ।

मन्त्री महतले भुमहि भैरहवा हुलाकि सडक खण्डको निर्माण संगै नवलपरासीमा औद्योगिक विकास बढेर गएको बताउनुभयो । अब नवलपरासीले रुपन्देहिलाई पनि पछि पार्ने बताउदै उहाँले यस क्षेत्रको समग्र विकासमा साझा मत बनाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले रामग्राम स्तुप क्षेत्रको प्रचार प्रसार गरेर पुर्वाधार विकास गरी पर्यटक भित्र्याउनु पर्नेमा पनि जोड दिनुभयो ।

१५ दिनसम्म चल्ने नवलपरासी औद्योगिक व्यापार मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने र पाँच करोड बढिको आर्थिक कारोबार गर्ने लक्ष्य लिईएको आयोजक उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष ओमप्रकाश अग्रहरीले बताउनुभयो ।

सो क्रममा पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कंण्डेलले नवलपरासी सम्भावनायुक्त जिल्ला भएको उल्लेख गर्दे भन्सार नाकाको विकास, सडक निर्माण सहित पुर्वाधारको काम हुन सके आर्थिक सम्वृद्धि हासिल गर्न सकिने बताउनुभयो । सो क्रममा प्रदेश सभा सदस्य वैजनाथ कलवार, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारी, सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मी, संघका उपाध्यक्ष गिरिराज पाण्डे, महासचिव तारा आचार्य लगायतले बोल्नुभएको थियो ।

मेलामा विहिबारदेखि विविध सांस्कृतिक कार्यक्रमको प्रस्तुतीका साथमा विभिन्न अन्तरक्रिया लगायतका कार्यक्रम हुने संघका कोषाध्यक्ष भोला पराजुलीले जानकारी दिनुभयो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/