palhinnada

पश्चिम नवलपरासीमा १ लाख ५ हजार बालबालिकालाई खोप लगाइँदै

फागुन १३ देखि दादुरा रुबेला विरुद्धको खोप शुरूभयाे

58

कृष्ण ढकाल
बर्दघाट,फागुन–१६
पश्चिम नवलपरासीमा फागुन १३ गते देखि बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाईने भएको छ । ९ महिना देखि १५ वर्ष मुनिका १ लाख ५ हजार ४ सय ५९ जना बालबालिकालाई खोप लगाईदै छ ।

सबै बालबालिकामा खोपको पहुँच पुर्याउन अभियानको रुपमा जिल्लाका सात पालिकामा दुई चरणमा खोप अभियान संञ्चालन गर्ने स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले बताउनुभयो । फागुन १३ देखि १९ गतेसम्म रामग्राम, सुनवल र पाल्हीनन्दनमा सञ्चालन छ भने फागुन २१ गतेदेखि २७ गतेसम्म बर्दघाट, सरावल, प्रतापपुर र सुस्तामा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका ३ सय ७३ स्थानमा खोप केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको छ । त्यसका लागि ७ सय ७७ जना स्वास्थ्यकर्मी र १ हजार ८८ स्वयंसेवक गरी कुल १ हजार ८ सय ६५ जना जनशक्तिलाई परिचालन गरिने पन्थीले बताउनुभयो । दादुरा रुबेला विरुद्धको खोप अभियानमा नियमित खोप समेत बालबालिकालाई लगाईने छ ।

नवलपरासीमा दादुरा रुबेला विरुद्ध खोप अभियानका क्रममा विगतमा ४ सय ७३ जना बालबालिकाले पुर्ण खोप नपाएको पाईएको छ । चार वर्षको तथ्याङ्कको आधारमा खोपको पहिलो मात्र लिएपनि पुर्ण खोप नलिएका ४ सय ७३ बालबालिका रहेको खोप कार्यक्रमका फोकल पर्सन देविलाल पौडेलले बताउनुभयो । उनिहरु अन्यत्र बाट आएको र अन्य स्थानमा खोप लगाएको पनि हुन सक्ने भएकाले तथ्याङ्कको सुक्ष्म विश्लेषण आवश्यक भएको पौडेलले बताउनुभयो ।

सरकारले दादुराबाट उच्च जोखिममा रहेका काठमाडौं र तराईका सबै जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यो रोगविरुद्धको खोप लगाउँदैछ भने बाँकी पहाडी तथा हिमाली जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालिबालिकालाई मात्र दादुरा रुबेला विरुद्धको खोप लगाईने छ । सबै उमेर समूहमा देखिन सक्ने यो रोगबाट सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकाहरू जोखिममा रहेका छन् ।

यो रोगको उपचार नभएकाले खोप नै प्रभावकारी भएकाले अभियानको समयमा बालबालिकालाई नछुटाउन स्वास्थ्य कार्यालयले सबैमा आह्वान गरेको छ । सन् २०२३ मा दादुरा रुबेलाको संक्रमणलाई निर्मूल पार्ने प्रतिबद्धता गरे पनि कोभिड महामारी लगायतका कारण धेरै बालबालिका यो खोपबाट छुटेकाले अहिले सन् २०२६ सम्ममा दादुरा–रुबेला नेपालमा निवारण गर्ने लक्ष्य रहेको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/