palhinnada

कार्यपालिका सदस्य ७ कक्षामा पढ्दै

59

प्रकाश न्यौपाने
बर्दघाट,फाल्गुन ४

दुइ छोरा र एक छोरीका छन उनका । आफुले विभिन्न कारणले पढ्न नपाए पनि छोरा छोरीलाई राम्रो पठाउने योजना थियो उनको । तर उनले खोजे जस्तो भएन उनका दुबै छोराले पढ्न मानेनन त्यसपछि छोराहरुलाई पढाउने योजना रहेको उनी अर्थात बुद्देराम बि.क. आफै पढ्न थालेका छन । बुधबार बसन्त पन्चमी अर्थात सरस्वती पुजा । विद्याकि देबी सरस्वतीको पुजा गरिरहदा उनी आफ्ना दुई छोरालाई सम्झिदै निरास हुन्छन । अहिलेको समयमा पनि मेरा छोराहरुले पढेनन् । के गर्ने ? प्रश्न गर्दै भन्छन् ।

बर्दघाट नगरपालिकाका कार्यपालिका सदस्य बि.क अहिले बर्दघाट १४ मा कुन्जनपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दै हुनुहुन्छ । यो सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । पढाईलाई उमेरले छेक्दैन भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ ।

आज भन्दा ३० बर्ष पहिले कक्षा ८ मा पढेको बताउदै बि.क.ले आफू ३० बर्ष पछि कक्षा ७ मा भर्ना भएको बताउनु भयो । उमेरले ४४ बर्ष पुग्नु भएका बि.क.को छोरी ६ कक्षामा पढ्दै छ्न । छोरी बिद्यालय आउने गरेको उहाँ बताउदै उहाँ भन्नुहुन्छ -“बिहान खाना खाएपछि छोरी र म संगै स्कुल आउछौ ।” बर्दघाट नगरपालिकाका कार्यपालिका सदस्य भएर पनि अनपढ जस्तो हुदा कार्यपालिकाका निर्णयहरु पढ्न र ती निर्णयहरुको प्रभावकारीता बुझन कठिन भएको हुदा पढ्न थालेको बताउनु भयो । ” अहिले हरेक ठाउँमा पढाइ चाहिने रहेछ त्यसैले पढ्नका लागि नै भर्ना भए ” बि.क.ले भन्नु भयो । अरु बेला भन्दा सामाजिक ब्यक्तित्व भइसकेपछि समाजले हेर्ने दृष्टिकोण फरक नै हुने तर आफुलाई शिक्षाकै कारण पछाडि परेको महसुस गरीरहे उहाको भनाइ ।

“उमेर गएपनी पढ्न एकदमै उत्साह र रमाईलो लाग्छ, म बिद्यालय जान थापेपछी छोरीपनि खुसी छ ” बिकले भन्नू भयो । आफू बिद्यालय जान थालेको थाहा पाएका धेरै महिला मुलत: बालबच्चा भएका गृहणिले पनि हामी पनि पढ्नु पर्छ क्या हो भनेको बि.क.ले सुनाउनु भयो । समय नमिल्दा दैनिक रुपमा जान कठिन छ तर गैरहेलै छु । बि.क.ले भन्नुभयो ।

सरस्वती माध्यामीक विद्यालयका प्रधानाध्यापक सोमनाथ अधिकारीले कार्यापलिका सदस्य बि.क.ले निकै नै मेहनत गरेर पढाइ प्रती चासो दिने गरेको बताउनु भयो । शिक्षालाई उमेरले नछेक्ने बताउदै अधिकारीले बि.क.ले यो उमेरमा पनि शिक्षा आर्जन गर्न खोज्न बिषय सकारात्मक रहेको बताउनु भयो । “उहाँको उर्जा र हौसला देखेर अरु बिद्यार्थीलाई पनि पढ्नु पर्छ भन्ने कुराले छोएको छ।बिधालय परिवार पनि खुसी छौ” अधिकारीले भन्नू भयो । उहाँले परिक्षामा कस्तो अंक ल्याउनु हुन्छ भन्ने तर्फ भन्दा पनि पढ्नु पर्छ भन्ने कुराको बोध हुनु नै मुख्य कुरा रहेको अधिकारिको भनाई छ ।

आफू जाने हरेक कार्यक्रममा शैक्षिक ब्यक्तिहरुको प्रस्तुति देखेपछी आफू प्रभावित भएको कार्यपालिका सदस्य बि.क.ले बताउनु भयो ।”अहिले त पढ्न चाहनेका लागि पहिला जस्तो अवस्था छैन निकै सहज छ। कार्यपालिका सदस्य भएकाले धेरै कार्यक्रममा बोलाईन्छ तर समय मिल्ने बितिकै अध्ययन गर्ने गरेको उहाँ बताउनु हुन्छ । “७ कक्षा पास भएपछि मात्र आफू पढ्न थालेको कुरा बाहिर आओस भन्ने चाहाना हो “उहाँले भन्नू भयो । सन्चार माध्यममा आफ्नो बारेमा आउदा विभिन्न नकारात्मक टिकाटिप्पणी आउने होकि भन्ने तर्फ चिन्ता हुने गरेको बि.क.को भनाई छ । “मैले कसैलाई देखाउन वा चर्चामा आउन भर्ना भएको होइन जिवनमा शिक्षाको महत्व बुझे। हिजो अवसर पाईएन आज अवसर पाउँदा किन नपढ्ने भन्ने कुरा मनमा लाग्यो ” बि.क.ले भन्नू भयो ।

“उहाँ पढ्न आउदा हामिलाई पनि निकै रमाईलो लाग्छ।हामी सबैलाई उहाँ पढ्न आउदा अचेल साथी जस्तै लाग्छ”।बि.क. सगै कक्षा ७ मा अध्ययन गर्ने छात्र सिमोन अधिकारीले भन्नुभयो ।

बर्दघाट नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष एब समाजिक बिकास समिति संयोजक भिमकाजी गुरुङले बि.क.ले पहिलो भन्दा अहिले नगर र वडाका बिषयमा चासो दिनु भएको बताउनु भयो । बुद्देराम बि.क.ज्युले अहिले विभिन्न प्रस्तावहरुमा चासोका साथ छलफलमा सहभागी हुनुहुन्छ ।” गुरुङले भन्नुभयो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/