Jilla Ban Notis

मोटरसाइकल चोरीमा सम्लग्न २ जना पक्राउ

0 81

बर्दघाट,फागुन–४
पश्चिम नवलपरासीमा मोटरसाइकल चोरीमा सम्लग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासीको प्रतापपुर १ निवासी २४ बर्षीय कुमार चौधरी र १९ बर्षीय राहुल यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार उनीहरुले प्रतापपुर गाउँपालिका वडा नं. २ गोपिगञ्ज प्लटिङ् स्थित छायाँ होटल अगाडी सडकमा रोकि राखेको प्रतापपुर गाउँपालिका १ सेमरी वस्ने बिजय चौधरीको लु २ प १२५६ नम्बरको हिरो होण्डा स्पेलेण्डर मोटरसाईकल चोरी गरेका थिए ।

Leave A Reply

Your email address will not be published.