Sarawal sit lahar Notis

भुषालको नेतृत्वमा विद्यालय व्यवथापन समिति महासंघ बर्दघाट

0 121

माघ २१

विद्यालय व्यवथापन समिति महासंघ बर्दघाटको अध्यक्षमा शोभाकर भुषाल निर्वाचित हुनुभएको छ ।
शनिबार भएको भेलाले भुषाल नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
महासंघ बर्दघाटको उपाध्यक्षमा जिवन गुरुङ, सचिवमा अशोक बराल निर्वाचित हुनुभएको छ ।
त्यस्तै सह–सचिवमा मिन प्रसाद ढकाल, कोषाध्यक्षमा महेन्द्र प्रसाद काफ्ले निर्वाचित हुनुभयो ।
त्यस्तै सदस्यहरुमा ओम प्रसाद पाण्डे, प्रकाश रायमाझी, भिम कुवँर, कृष्ण न्यौपाने, विष्णु न्यौपाने, राम बहादुर अधिकारी, यमकला पाण्डे र रामहरष कोहार निर्वाचित हुनुभएको विद्यालय व्यवथापन समिति महासंघ नवलपरासी जिल्ला अध्यक्ष रमेश बस्यालले जानकारी दिुनभएको छ ।
त्यस्तै निर्वाचित समितिले थप २ जना सदस्य मनोनित गर्ने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.