palhinnada

तस्करी गर्ने आफ्नो काम नभै बाध्यता हो ः ब्यवसायि

मासु प्रशोधन केन्द्र स्थापना सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न्

113

कृष्ण ढकाल
बर्दघाट,माघ १७,
निर्भाहमुखि कृषिपेशा गर्ने तर किसानहरू ब्यबसायिक नभएकै कारण ब्यवसायिहरु बाध्यताले भारतीय किसानले उत्पादन गरेको कुखुरा तथा खशी बोका ल्याउनु परेको मासु ब्यवसायिहरुले गुनासो गरेका छन ।
बर्दघाट नगरपालिका पशुसेवा शाखाको आयोजनामा भएको बर्दघाट नगरमा मासु प्रशोधन केन्द्र स्थापना सम्वन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मासु ब्यवसायिहरुले उक्त कुरा बताएका हुन । उनीहरुले नेपालका किसानहरुले उत्पादन गरेर सधैभरी ब्यवसायिहरुलाई पुर्याउन नसक्ने भएकाले आफुहरुले तस्करीको वस्तु खरीद गर्नु पर्ने बाध्यता रहेको बताएका थिए ।

मासु प्रशोधन केन्द्र स्थापना सम्वन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यु एग्रो दाउन्ने मिटसप्लायर्स जिमिरेभारका सञ्चालक प्रविन श्रेष्ठले आफुले सरकारले तोकेको मापदण्ड अनुसारको मासु प्रशोधन केन्द्र स्थापना गरेको भएपनि बिभिन्न बहानामा आफ्नो बर्दघाट ७ जिमिरेभारमा रहेको मासु प्रशोधन केन्द्र बन्द गराईएको बताउनु भएको थियो । उहाँले तस्करी गर्ने आफ्नो काम नभै बाध्यता रहेको बताउदै नेपाली किसानहरुले आफुलाई कुखुरा तथा खशी बोका पुर्याउन सके आफुले भारतीय बजारवाट नल्याउने प्रतिवध्यता जाहेर गर्नु भएको थियो । २० टन सम्म खपत गर्न सक्ने क्षमताको आफुसंग मासु प्रशोधन केन्द्र रहेको र हाल बन्द रहेको भएपनि आफुलाई कुनै फरक नपर्ने श्रेष्ठले बताउनु भयो ।

त्यस्तै बर्दघाट उघोग वाणीज्यका कार्यबहाक अध्यक्ष तारा गौतमले बर्दघाट नगर भारतीय बजारसंग नजिक रहेकाले मासु लगाएत अन्य वस्तुहरु अबैधानिक तरीकाले आउने भएकाले बर्दघाट नगरका कुनै पनि ब्यवसायिहरुले नेपाली किसानले उत्पादन गरेको वस्तु बेच्न गाहे भएको बताउनु भएको थियो । त्यसका लागि सबैभन्दा पहिला सबैले अबैध तरीकाले आउने वस्तुहरुको किनमेल बन्द गर्नु पर्ने धारणा ब्यक्त गर्नु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिका पशु चिकित्सक डां देवेन्द्र घिमिरेले मासु प्रशोधन केन्द्र स्थापना गर्दा मानव स्वास्थ्य देखि मासुका लागि बधगर्ने पशुपन्छीको स्वास्थ्य परिक्षण र बधगरीएको मासुको स्टोरेज गर्ने तरीका सम्मका वारेमा सोच्नु पर्ने बताउनु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा पशुपराविधिक रामप्रसाद पौडेल पशुपालक पदम सुनार,पत्रकार कृष्ण ढकाल लगाएतले आ आफ्नो धारणा राख्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासाहरुमाथि प्रकाश पार्दै बर्दघाट नगरपालिकाका नगर उप प्रमुख रुद्र प्रकाश उपाध्ययाले अबैध कारोवार नरोक्दा सम्म समस्या कायम नै रहने बताउनु भयो । उहाँले नेपाली किसानहरुको उत्पादन लागत बढीहुने भयकाले समस्या हुने गरेको धारणा राख्नु भयो ।

अन्तरक्रिया कार्यक्रम मासु प्रशोधन केन्द्र स्थापना गर्ने वा नगर्ने, कसरी गर्ने ? कहाँ गर्ने श्र भन्ने सुझाब लिनका लागि आयोजना गरीएको बताउदै विषेश त सामुहिक वा सहकारीको माध्यामवाट अघि बढ्ने गरि नगरले सोच बनाएको उप प्रमुख उपाध्यायले बताउनु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बर्दघाट नगरका केहि बहुउद्देश्यीय ,मासु व्यवसायी ,बजार व्यवस्थापन समिति ,उद्योग बाणिज्यसंघ र पत्रकारहरु तथा नगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

लुम्बिनी प्रदेश सरकारले स्थानिय सरकारसंग ५० प्रतिशत लागत साझेदारी रहनेगरी मासु प्रशोधन केन्द्र स्थापना गर्नभनी ३० लाख रकम विनियोजन गरेकाले सोही अनुसार आज बर्दघाट नगरपालिकाले मासु प्रशोधन केन्द्र स्थापना सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बर्दघाट नगरपालिका पशुपंछि शाखा अधिकृत भरत लम्सालले बताउनु भएको छ ।

 

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/