palhinnada

उत्पादन र उत्पादकत्व अभिवृद्धिमा सरकारले सहयोग गरेको छ : मन्त्री रिजाल

47

कृष्ण ढकाल
बर्दघाट,माघ १२
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले निजी क्षेत्रले उद्योग चलाउने र सरकारले उद्योग सञ्चालनका लागि वातावरण बनाउने बताउनुभएको छ ।  बर्दघाट नगरपालिका वडा नम्बर ५ सखुवानी स्थित बर्दघाट नमुना औधोगिक ग्रामको शुक्रबार शिलन्यास गर्दै मन्त्री रिजालले सरकारले आफै उद्योग सञ्चालन नगर्ने बताउँदै सरकारले वातावरण बनाउने र निजी क्षेत्रले उद्योग सञ्चालन गर्ने बताउनुभएको हो ।
छरिएर रहेका साना उद्योगहरुलाई एकिकृत गरी व्यवस्थित गर्ने र उत्पादन र उत्पादकत्व अभिवृद्धिमा समेत सरकारले सहयोग गर्ने हुँदा निजी क्षेत्रको देशको आर्थिक विकासमा ठूलो भुमिका रहेको उहाँले बताउनुभयो । ‘औधोगिकरणको विकास नै देशको आर्थिक विकासको मेरुदण्ड हो, देशमा औधोगिक लगानी आकर्षण गरी निर्यात प्रवद्र्धन गर्ने, रोजगारी सिर्जना गर्ने, व्यापार घाटा न्युनिकरण र बाह्य भुक्तानी सन्तुलन कायम गर्ने तर्फ उच्च प्राथमिकतामा राखेर बर्तमान सरकारले काम गरी रहेको छ ।’ मन्त्री रिजालले भन्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा अर्थ समिति सदस्य विनोद कुमार चौधरीले औधोगिकरणको इतिहासमा नवलपरासीले आजको दिन स्वर्णिम अक्षरले लेखिने बताउनुभयो । उद्योग ग्राम खुल्दैमा औधोगिकरण नहुने बताउँदै उहाँले स्थानिय युवाहरुको शक्रियतामा उद्योग स्थापना गरी रोजगारीमा वृद्धि गर्न सके उद्योग ग्रामले सार्थकता पाउने बताउनुभयो ।

विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)का कार्यकारी निर्देशक चन्द्रीका प्रसाद भट्टले २०७५ सालदेखि एक स्थानिय तह एक औधोगिक ग्राम कार्यक्रमको घोषणा गरे अनुसार प्राधिकरणले काम गरिरहेको बताउनुभयो ।
बर्दघाटमा बन्न लागेको नमुना औधोगिक ग्राम निमार्णमा संघिय सरकारले शत प्रतिशत लगानी गर्ने बताउँदै निमार्ण पछि निजी क्षेत्रलाई भाडामा दिने र यसको व्यवस्थापन स्थानिय सरकारले गर्ने भट्टले बताउनुभयो ।


करिब २१ करोडको लगानीमा बन्ने औधोगिक ग्राममा पहिलो चरणमा २ करोड ५७ लाख रुपैयाँ विनियोजन भएको उहाँले जानकारी दिनुभयो । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मुलुकको तिन वटा नमुना औधोगिक ग्राम मध्ये बर्दघाट एक रहेको बताउनुभयो । औद्योगिक ग्राममा कुल ९० वटा प्लट, साना, घरेलु तथा मझौला उद्योगहरु सञ्चालनमा रहने निरौलाले बताउनुभयो ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नमुना उद्योग ग्रामको शिलन्यासले बर्दघाटको औधोगिकरणमा एक इट्टा थपिएको बताउनुभयो ।  १७ विगाह १७ कठ्ठामा रहेको औधोगिक ग्राममा उद्योग दर्ता र अन्य महशुलमा विशेष छुट गराई उद्योगीहरुलाई आकर्षित गर्ने बताउनुभयो ।

बर्दघाट नगरपालिका धेरै सम्भावना बोकेको पालिका रहेको बताउँदै उहाँले संघिय सरकार र प्रदेश सरकारले सहयोग गरे पर्यटकिय क्षेत्रमा गौतमबुद्धसँग जोड्न सकिने र औधागिक क्षेत्रमा साना मझौला तथा ठुला उद्योगहरु सञ्चालन गर्न सकिने बताउनुभयो ।

बर्दघाट उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद गौतमले औधोगिक ग्रामको शिलन्यास पश्चात अलपत्र पर्न नहुने बताउनुभयो । गौतमले बहुबर्षिय योजना अन्तरगत बन्न लागेको उद्योग ग्राममा बजेटको निरन्तरता, स्थानिय कच्चा पदार्थको उपयोगिता र उद्योग ग्राम सञ्चालनमा निजी क्षेत्रको हातेमालोका साथ अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/