palhinnada

स्वास्थ्य र शिक्षालाई सहज नबनाउदा सम्म जनताको आर्थिक अवस्था सुध्रीदैन ः सांसद भुषाल

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३ औं बार्षीक साधारण सम्पन्न

46

कृष्ण ढकाल
बर्दघाट,पौष–७
स्वास्थ्य र शिक्षालाई सहज नबनाउदा सम्म जनताको आर्थिक अवस्थामा सुधार नआउने संघिय सांसद सरिता भुषालले बताउनु भएको छ । आज बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३ औं बार्षीक साधारण सभालाई सम्बोधन गर्दै सांसद भुषालले उक्त कुरा बताउनु भएको हो ।

जनताले सबैभन्दा बढी रकम स्वास्थ्य र शिक्षामा खर्च गर्नु पर्ने अवस्था रहेका कारणले अन्य क्ष्ँेत्रमा लगानी गर्ने अवस्था नरहेको भन्दै सरकारले त्यस तर्फ ध्यान दिन जरुरी रहेको बताउनु भएको थियो ।
सांसदहरुले कानुन बनाउनु भन्दा आफ्नै गाउँघरको विकास गर्नु पर्छ भन्ने जनताकोे बढी चाहना रहेको भएपनि सांसदहरुले विकासलाई भन्दा नितिगत रुपमा कानुन बलियो बनाउन सके विकासले आफै फडको मार्ने सांसद भुषालको भनाई रहेको थियो ।

त्यसैगरी लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले चुरेक्ष्ँेत्रको संरक्षण गर्न सबैलाई आग्रह गर्नु भएको थियो । चुरेलाई बचाउन नसके पानीका मुहान सुक्ने र तराईक्ष्ँेत्र मरुभुमिमा परिणत हुने संभावना रहेकाले चुरेको संरक्षण आवश्यक रहेकोमा जोड दिनु भएको थियो । उहाँले खानेपानी संस्थाहरुलाई राज्यले करको दायरामा ल्याउने बहानामा बढी कर असुल्ने निति सच्चाउन आफुले प्रदेस संसदमा कुरा उठाउने प्रतिवध्यता समेत जाहेर गर्नु भएको थियो । प्रदेशका सांसदहरु भनेको तीन फुलीका प्रहरी जस्तो रहेको भन्दै सक्दो पहल गर्ने बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरका खानेपानी संस्थाहरुको सञ्चालन तथा ब्यवस्थापनमा नगरले सहयोग गर्दै आएको बताउनु भएको थियो । अहिले खानेपानीको गुणष्तर परिक्षणका लागि ल्यापको ब्यवस्था गर्ने तयारीमा रहेको समेत नगर प्रमुख श्रेष्ठले बताउनु भयो। उहाँले नगरको सुरक्षाका लागि ५२ स्थानमा सि.सि. क्यामरा जडान गरेको समेत जानकारी गराउनु भएको थियो ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष्ँ दिपक लम्सालको अध्यक्ष्ँता ,सचिव शोभकान्त कोईरालाको सञ्चालन र सदस्य शुसिला देवकोटाको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा संघिय सांसद सरिता भुषाल प्रमुख अतिथिका रुपमा रहनु भएको थियो भने लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठक विश्वप्रेम पाठक विशिष्ठ अतिथिका रुपमा रहनु भएको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रथम नगर प्रमुख धिरज शर्मा,नगर प्रमुख शम्भुलाल श्रेष्ठ,उप–प्रमुख रुद्रप्रकाश उपाध्याय लगाएत बिभिन्न संघ संस्थाका पदाधिकारीहरुले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

२०५५ सालमा स्थापना भएको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा अहिले ४ हजार १ सय ८ निजि तथा संस्थागत धाराहरु रहेका छन । ५० वटा सार्वजनिक धारावाट आफ्नो सेवा सुरुगरेको यो संस्थाले अहिले बर्दघाट नगरपालिका वडा नं. ४ का करिव १० हजार बढी जनसंख्यालाई सेवा दिईसहेको संस्थाका अध्यक्ष दिपक लम्सालले बताउनु भएको छ।

त्यसैगरी संस्थाको गत आ.ब.मा १ करोड ९६ लाख ८९ हजार ९ सय ७८ रुपैया आम्दानी गरेको र खर्च तर्फ १ करोड २२ लाख ५७ हजार ८ सय १० रुपैया रहेको संस्थाकी कोषाध्यक्ष राधादेवि अधिकारीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरीएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/