palhinnada

तस्करी र चोरी निकासीको ट्रान्जिट पोइन्ट भटौलियामा अस्थायी प्रहरी चौकीको स्थापना

81

बर्दघाट,मंसीर -२९
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ भटौलियामा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ । शुक्रबार बिहान एक कार्यक्रमका बीच बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी बिस्वप्रकाश अर्यालले सयुक्त रुपमा पानसमा रिवन काटेर चौकीको सुभारम्भ गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बिस्वप्रकाश अर्याल लागु औषध र तस्करीको ट्रान्जिट पोइन्टका रुपमा रहेको भटौलिया क्षेत्रमा चौकी स्थापनाले शान्ति सुरक्षा बढ्ने बताउनु भयो । हुलाकी राजमार्ग, प्रहरी चौकी नजिक नरहेको र लागु औषध तथा चोरी निकासीको ट्रान्जिट पोइन्ट रहेको भटौलिया क्षेत्रमा चौकी स्थापनाले हुनु जिल्लालाई नै राम्रो सन्देश रहेको अर्यालको भनाइ छ । उहाका भन्नुहुन्छ -“समाजमा अपराध हुने, शान्ति र सुरक्षामा खलबल हुने खालका सुचनाहरु जनस्तरबाट प्रहरीलाइ सहि समयमा सहि सुचना दिई सहयोग गर्नु पर्छ ।” समाजमा नकारात्मक धारणको बिकास भएको बताउदै उहाले नकारात्मक धारणलाई प्रहरी र नागरिक मिलेर कम गर्ने सकिने अर्यालको भनाइ छ ।
जिल्ला प्रहरी कार्यक्रम प्रमुख काजीकुमार आचार्यले स्थानीयले ३ /४ बर्ष देखी निरन्तर माग गरे अनुसार जिल्ला सुरक्षा समितीबाट निर्णय र सबैको पहलमा अस्थायी प्रहरी पोष्ट भटौलिया स्थापना भएको बताउनु भयो । प्रहरी पोष्ट स्थापना भएपछि बर्दघाट नगरपालिका वडा नम्बर १२ र १३ को शान्ति र सुरक्षा कायम गर्ने बताउनु भयो । प्रहरी साहयक निरीक्षक थमन ठाडा मगरको नेतृत्वमा ५ जना रहने जिल्ला प्रहरी अस्थायी प्रहरी पोष्टमा रहने बताउदै उहाले कानुनले निर्दिष्ट गरेका र जन स्तरका अपेक्षा अनुसार शान्ति र सुरक्षा कायम गर्ने प्रहरी निरन्तरत लाग्ने बताउनु भयो ।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिकाका वडा नम्बर १२,१३ र ३ लाई विशेष योगदान पुग्ने अपेक्षा राखेको बताउनु भयो । स्थानीय र बिगत देखी अहिले सम्मका सम्पुर्ण जनप्रतिनिधिहरुले निरन्तरता रुपमा चौकीको आवश्यकता महशुल गरि आवाज उठाएकोले चौकी स्थापना गर्ने सफल भएको बताउनु भयो ।
भटौलिया क्षेत्रमा लागु औषध दुर्व्यसनि बढेको बताउदै यसको नियन्त्रणका लागी स्थानीय बासी र प्रहरी मिलेरलाग्नु पर्ने आवश्यकता रहेको श्रेष्ठको भनाइ छ । ५ कठा १३ धुर जग्गा प्रहरी कार्यालय कै नाममा रहेको हुदा यसलाई लालपुर्जा

ल्याउन नगरले सहयोग गर्ने श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्याल, जिल्ला प्रहरी प्रमुख काजीकुमार आचार्यलागायतले बृक्षरोपण गर्नु भएको छ ।
स्वागत बर्दघाट नगरपालिका उपप्रमुख रुद्र प्रकाश उपाध्याय शान्ति सुरक्षामा बर्दीवाल प्रहरीको महत्वपूर्ण भुमिका हुने बताउदै प्रहरीलाई साथ र सहयोग गर्ने स्थानीयहरुलाई समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा जिल्ला स्थिति सुरक्षा समिती, स्थानीय समाज सेवा र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्तिथिमा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/