sarawal

उपमन्यु ऋषिका सबै सन्तानहरु गोलबद्ध हौं ः अध्यक्ष ढकाल

251

कृष्ण ढकाल
बर्दघाट,मंसीर–९
उपमन्यु ऋषिका सबै सन्तानहरुलाई एकैपरिवारमा गोलबद्ध गराउनका लागि नेपाल ढकाल समाज प्रतिष्ठान लागि परेको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष टिकाराम ढकालले बताउनु भएको छ ।

शनिवार पश्चिम नवलपरासीको भुमहीमा नेपाल ढकाल समाज प्रतिष्ठान जिल्ला शाखा नवलपरासीले आयोजना गरेको जिल्ला भेलामा बोल्दै अध्यक्ष ढकालले उक्त कुरा बताउनु भएको हो ।

नामको पछाडी बिभिन्न उपनामहरु राख्ने प्रचलनका कारण सहगोत्रिय भित्रै पछिल्लो समय एउटै परिवार भित्रका दाजुबहिनी बिच बैबाहिक सम्बन्धका प्रस्तावहरु आउन सक्ने खतरा बढेर गएका कारणले त्यसको रोकथामका लागि पनि सबैढकालहरु एकै परिवारमा गोलबद्धहुन जरुरी रहेको बताउनु भएको थियो ।

नेपालका ७४ जिल्लाहरुमा पुगेर नेपाल ढकाल समाज प्रतिष्ठानका जिल्ला तथा पालिका स्तरका समितिहरु गठन गर्ने र ढकालहरुको अवस्थाका बारेमा जानकारी गराउने अभियानमा लाग्नु भएका केन्द्रिय अध्यक्ष ढकालले प्रतिष्ठानले देवघाटमा निमार्ण गर्न लागिएको ढकालहरुको कुल मन्दिर,ढकाल आश्रम र ढकाल गुरुकुलका वारेमा समेत जानकारी गराउनु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक खोमराज ढकालले ढकालहरुको उद्धगम स्थलका वारेमा अध्ययन अनुसन्धान शुरु गरीको बताउनु भएको थियो । उहाँले ढकालहरुको कुलपुजा विधि र नेपालका बिभिन्न स्थानमा गरीने गरेको पुजासंगै बंशावलीका वारेमा आफ्ना भनाई राख्नु भएको थियो । त्यसैगरी देबघाटमा निमार्ण हुनगैरहेको कुलमन्दिरको सहयोगका लागि अपिल समेत गर्नु भएको थियो ।

जिल्ला अध्यक्ष यमप्रसाद ढकालको अध्यक्षता , सचिव देबराज ढकालको सञ्चालन र कृष्ण ढकालको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा बोल्दै नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रिय सल्लाहकार परिषद सदस्य तथा सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण ढकालले ढकालहरु आफ्नो गोत्रीयहरुका लागि मात्र नभै सबैका लागि सहयोगी भएको बताउनु भएको थियो । अरुको सहयोगका लागि मरिहत्य भएर लाग्ने ढकालहरु आफ्नो गोत्रिय दाजुभाईहरुका लागि झनै क्रियासिल हुने र नेपाल ढकाल समाज प्रतिष्ठानले अघि सारेको योजनालाई पुरा गर्न आफु पनि कटिबद्ध भएर लाग्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

यसअघि रुपन्देही,पाल्पा हुदै विहिवार गुल्मीको कालिगण्डकी गाउँ पालिका वडा नं ६ उपल्लो कोरयाङ्ग खड्गकोटमा ढकाल भेला सम्पन्न गर्न पुग्नु भएका केन्द्रिय अध्यक्ष्ँ ढकाल शनिवार पश्चिम नवलपरासी आउनु भएको हो ।
विहिवार नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रीय सदस्य राजेन्द्र ढकालको अध्यक्षता र केन्द्रीय सदस्य रामजी प्रसाद ढकालको सञ्चालनमा सम्पन्न भेलाले नेपाल ढकाल समाज प्रतिष्ठान गुल्मी जिल्ला तदर्थ संचालक समिति गठन गरेको थियो।


जस्को अध्यक्षमा शिवलाल ढकाल , सचिव कविराज ढकाल ,सह सचिव , ओबिदत्त ढकाल र कोषाध्यक्ष अर्जुन ढकाल रहनु भएको छ । त्यसैगरी सदस्यमा तिलकराज ढकाल ,घनश्याम ढकाल, उमानन्द ढकाल, कविराज ढकाल , छविलाल ढकाल,टिकाराम ढकाल र घनश्याम ढकाल रहनु भएको छ ।
त्यसैगरी सल्लाहकारमा तिलक प्रसाद उपाध्याय ढकाल र मुकुन्द प्रसाद ढकाल रहनु भएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/