Bardaghat Na pa

45

बर्दघाट,असोज–२४

बर्दघाट नगरपालिका वडा नम्बर ५ मा नवनिर्मित वडा कार्यालय भवनको नगरप्रमुख शम्भुलाल श्रेष्ठले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ
।उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख श्रेष्ठले आम नागरिकको सेवा प्रवाहमा आफ्नै ब्यवस्थित भवनले सहजता हुने बताउनु भयो ।

बाकी रहेका वडा नम्बर ३,६ र १६ मा पनि क्रमिक रुपमा वडा कार्यालय निर्माणका लागि बजेटको प्रवन्ध मिलाईने नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।आजसम्म भाडामा बस्दै आएको कार्यालय आफ्नै भवनना सरेपछी भाडा बापतको खर्चको समेत बचत हुने वडा अध्यक्ष बिमला गुरुङले बताउनु भयो ।