Sarawal sit lahar Notis

शिक्षकको आन्दोलनले पश्चिम नवलपरासीका सामुदायिक विद्यालय बन्द

0 80

बर्दघाट,सोज ४
शिक्षकको आन्दोलनले गर्दा पश्चिम नवलपरासीमा रहेका सामुदायिक विद्यालयहरु आज (बिहीबार) बन्द भएका छन् ।
‘विद्यालय शिक्षा ऐन २०८०’ को विरोध गर्दै शिक्षकहरु आन्दोलनको लागि देशको राजधानी काठमाडौं गएपछि विद्यालयहरु बन्द भएका हुन् ।
जिल्लामा रहेका ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ वटा स्थानिय तहबाट ५ सय जना शिक्षकहरु आन्दोलनको लागि काठमाडौं गएको छन । शिक्षकहरुले काठमाण्डौ अन्दोलनमा गएका कारण नवलपरासीका अधिकांश सामुदायीक विद्यालयहरुले आफ्नो सामाजिक सञ्जालमा मार्फत विद्यालय बन्दहुने सूचना हालेका थिए ।

Leave A Reply

Your email address will not be published.