sarawal

शैक्षिक सत्र शुरु भएको तिन महिना बित्दा पनि पाएनन् विद्यार्थीले पुस्तक

55

 

साउन ४ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पढ्ने विद्यार्थीले शैक्षिक सत्र सुरु भएको ३ महिना बितिसक्दा पनि अझै पाठ्यपुस्तक पाएका छैनन् ।

नेपालको संविधान २०७२ को धारा ३१ मा शिक्षालाई मौलिक हक भनेर व्यवस्था गरेको छ। तर शैक्षिक सत्र शुरु भएको ३ महिना बित्दासमेत नवलपरासीको बर्दघाटमा विद्यार्थीहरूले नया पाठ्यपुस्तक पाउन सकेका छैनन्। यस वर्षको शैक्षिक सत्र बैशाखको १ गते शुरु भए पनि यहाँका आधारभूत तहका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

नयाँ शैक्षिक सत्र सुरु भएसङ्गै बैशाखमा नै पाठ्यपुस्तकको माग गरिएपनी अहिले सम्म आएको छैन शिरोमणि प्राथमिक विद्यालयकि प्राध्यानाध्यपक सरस्वती खनाल यादवले बताउनु भयो । उहाँ भन्नुहुन्छ-” मैले धेरै पटक किताब आयो कि भनेर शिक्षा शाखामा बुझे अब केहि दिनमा आउछ भन्नू भएको छ ।”

पटक पटक नगरमा विद्यार्थीहरुको खबर गर्दा पनि नगरले अबको केही दिनमा आउछ भन्ने गरेको छ । शैक्षिक सत्र सुरु भएको ३ महिना बितिसक्दा पनि नगरको केहि दिन आएको भने छैन । बर्दघाट नगरपालिकाले शैक्षिक सत्रको सुरुवातमा नै विद्यार्थी संख्या विद्यालयहरु सङ्ग माग गरेको थियो । बैशाखमा नै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्‍याउने गरि काम गरिएको सामाजिक बिकास समितीका संयोजक भिमकाजी गुरुङले बताउनु भयो । उहाँ भन्नुहुन्छ-” हामीले शैक्षिक सत्रको सुरुबातमा नै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्‍याउने हिसाबले काम गरेका थियौं । शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीले किन पाठ्यपुस्तक पाएनन् म तुरुन्त शिक्षा शाखामा बुझ्छु ।”

शिक्षकहरुले पटक पटक नगरमा गएर विद्यार्थीहरुले पुस्तक नपाएको गुनासो गर्दा नगरको शिक्षा शाखाले भने तेति चासो नदिएको देखिएको छ । सबै विद्यार्थीले पाठ्यपुस्तक पाएको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताउनु भयो । उहाँ भन्नू हुन्छ-” सबै विद्यार्थीले पाठ्यपुस्तक पाएका छन त्यस्तो कोहि छुटेको छ भने म बुझ्छु ।” पन्थीले सबै विद्यार्थीले पुस्तक पाएको बताए पनि बर्दघाट ४ मा रहेको न्यु लाइफ माध्यमिक विद्यालय, शिरोमणि प्राथमिक विद्यालय र माउण्ट एभरेस्ट माध्यमिक विद्यालयमा विद्यार्थिले पाठ्यपुस्तक पाएका छैनन् ।

न्यु लाइफमा कक्षा ३ का १ सय ३ जना मध्ये २१ जनाले मात्रै पाएका छन भने ८२ जनाले पाउन बाकी छन त्यस्तै शिरोमणिमा कक्षा २ का २६ जना, माउण्ट एभरेस्टमा कक्षा ४ का ४० जना विद्यार्थीले स्थानीय पाठ्यपुस्तक हाम्रो बर्दघाट पाएका छैनन् ।

पटक पटक नगरमा पाठ्यपुस्तकका बिषयमा बुझेको माउण्ट एभरेस्ट विद्यालयका निवर्तमान प्राध्यानाध्यापक सन्जय ढुंगानाले बताउनु भयो । उहाँ भन्नुहुन्छ -“दुई हप्ता अगाडि नगरमा गएर पाठ्यपुस्तकको बिषयमा बुझेको अहिले सम्म आएको छैन । दुई चार दिनमा नै आउछ भन्नू भएको अहिले १५/१६ दिन भो अहिले सम्म पनि आएको छैन ।”

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/