palhinnada

नाम छ उपचार छैन,नाम मात्रको सर्पदंश उपचार केन्द्र

106

प्रकाश न्यौपाने/ नारायण भण्डारी

असार २७

सरावल १ का उत्तम चौधरीलाई गत शनिवार सर्पले टोक्यो । चौधरीलाई आफन्तले एम्बुलेन्समा राखेर सुनवल ११ जर्गाहमा रहेको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय मा संचालित सर्पदंश उपचार केन्द्र तर्फ लगे । केन्द्र आउन करिव ५ सय मिटर बाँकी रहादा रहँदै फोन सम्पर्कबाट उपचार केन्द्रमा एन्टी स्न्याक भ्यानम नभएको जानकारी पाए । उत्तम र उनका आफन्त अत्तालिए, त्यत्तिकैमा एम्बुलेन्स चालकले एम्बुलेन्स फर्काएर बुटवल तर्फ कुँदाए । उनी मात्र होईन सुनवल ११ जर्गाहाकै ४१ बर्षिया रेनुका चापागाईलाई गत आईतबार सर्पले टोक्यो । चापागाईका छिमेकीले वडा अध्यक्ष कमल चुवाई लाई तत्काल खबर गरे । चुवाईले आफ्नै वडामा रहेको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय मा संचालित सर्पदंश उपचार केन्द्रमा फोन गरे । उनी जति आसावादी भएर फोन गरे तर केन्द्रबाट प्राप्त जवाफले उनलाई निकै निरास बनायो ।

केन्द्रले सर्पदंशको उपचार गर्न नसकिने बताएपछि चापागाईलाई तुरुन्दै परासी स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा लगेर उपचार गरिएको चुवाइ बताउँछन् । नवलपरासी सर्पदंशको उच्च जोखिम जिल्ला हो । बर्षायाम संगै विसालु सर्पको टोकाईबाट ज्यानै जानसक्ने जोखिम उच्च हुँदा तत्कालै नजिकैको सर्पदंश उपचार केन्द्रमा उपचार गर्न सके जोखिम कम हुन्छ । वडा अध्यक्ष चुवाईले उपचार केन्द्र नियमित संचालन र औषधी ब्यस्थापनका लागि पटक पटक नगरपालिकामा आवाज उठाउँदै आएको बताए । उनी भन्छन् “ स्थानिय स्तरमा संचालनमा आएको सर्पदंश उपचार केन्द्रलाई आपसी समन्वय गरी तुरुन्त सन्चालन गर्नुपर्दछ । ”

२०७५ साल फागुन २७ गते देखी संचालनमा आएको उपचार केन्द्रले २०७५ सालमा ३ जना, २०७६/०७७ मा २२ जना, ०७७/०७८ मा ७२ जना, ०७८/०७९ मा ५८ जना र २०७९ माघ सम्म ५९ जना सर्पदंशका विरामीलाई उपचार गरेको केन्द्रका डाक्टर हिमशैल खड्काले बताए । उनका अनुसार “उपचार केन्द्र संचालन भएपछि गत माघ सम्म २ सय १४ जना सर्पदंशका विरामीलाई उपचार गरिएको छ ।” भौतिक संरचना, दक्ष जनशक्ति र औषधीको अभावको कारण देखाउँदै हाल उपचार केन्द्र बन्द छ । डाक्टर खड्का भन्छन् “उपचार केन्द्रमा आईसियु र भेन्टीलेटर छैन । यस्तो अवस्थामा उपचार गर्दा जुनसुकै बेला विरामीलाई आईसियु र भेन्टीलेटरको आवश्यकता पर्ने हुनसक्छ ।” गत माघमा केन्द्रमा कार्यरत डाक्टर विनोद कुमार यादव नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा सरुवा भए । उनी सर्पदंशको उपचार गर्नका लागि तालिम प्राप्त थिए । उनी गए संगै उपचार केन्द्रमा सर्पदंशको उपचार हुन सकेको छैन ।  न त तालिम प्राप्त स्वास्थ्यकर्मीको ब्यबस्था गरिएको छ । डाक्टर खड्काका अनुसार अस्पतालमा रहेको एन्टी स्न्याक भ्यानमको गत चैत्र महिनामा डेट सकिएको हो । त्यस यता अस्पतालमा कुनैपनि निकायले भ्यानम उपलब्ध गराएको छैन भने तालिम प्राप्त जनशक्तिको ब्यबस्थापन पनि भएको छैन ।

केन्द्र स्थापना गर्नका लागि सुनवल नगरपालिकाको पनि सहयोग रहेकोले औषधी सकिए संगै डाक्टर खड्काले औषधी मागको पत्र लिएर नगरपालिका गएको बताए । खड्काले नगरपालिका संग औषधी माग गरिएको बताए पनि सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले भने सर्पदंशको उपचार निरन्तरताका लागि नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयबाट कुनै पनि समन्वय गर्न नआएको बताईन् । उनी भन्छीन् “नगर संग उपचार केन्द्रका लागि कसैले औषधी माग गरेको छैन । दुईवटा एसी माग गरिएको थियो जुन उपलब्ध गरायौं ।” औषधी सकिएकै समयमा औषधी उपलब्ध नगराएको नगरले उपचार केन्द्रमा एसी भने उपलब्ध गराएको छ ।

नगर प्रमुख अर्यालले सर्पदंशको उपचार केन्द्र संचालन गर्न आवश्यक समन्वय गर्न तयार रहेको बताईन् । केन्द्रको २०७५ फागुन २७ गते तत्कालिन नगर प्रमुख भिम बहादुर थापा “भरत” ले उद्घाटन गरेका थिए । उनले आफ्नो कार्यकाल अबधीमा केन्द्रका लागि आवश्यक पर्ने औषधी उपलब्ध गराउादै आएको बताए । उनी भन्छन् “औषधी बाहना मात्रै हो, खास कुरो त अघिल्ला जनप्रतिनिधिहरुले गरेका राम्रा कामहरुलाई बेवास्ता गर्नु हो । जनताले सेवा पाउने विषयमा अनावश्यक राजनिति नगरी सर्पदंश केन्द्र तत्काल संचालन गर्नुपर्छ । ”

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/