palhinnada

उपभोक्ता सचेतनालाई प्राथमिकता दिन्छौँ ः नगर प्रमुख अर्याल

47

सुनवल ,२४ असार

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालले संविधानले सुनिश्चित गरेको उपभोक्ताको अधिकार कार्यान्वयन गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले स्वच्छ बजार कायम गर्दै उपभोक्तालाई सचेत गराउने अभियानमा सहयोग गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला समिति नवलपरासी र सुनवल नगर समितिको संयुक्त आयोजना तथा सुनवल नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीको सहकार्यमा सुनवलमा आयोजित उपभोक्ता सचेतना कार्यक्रम तथा सुनवल नगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले उक्त कुरा बताउनुभएको हो ।
उहाँले आगामी दिनमा सरोकार निकायलाई साथमा लिएर बजार अनुगमनलाई प्रभावकारी बनाउने बताउनुभयो । मेयर अर्यालले बजेट नै विनियोजन गरी उपभोक्ता सचेतना अभियानलाई वडावडामा लैजाने बताउनुभयो । नागरिक सचेत भएमात्र समृृद्ध सुनवल बन्ने बताउँदै नगर प्रमुख अर्यालले उपभोक्ताको स्वास्थ्यप्रति नगरपालिका गम्भीर र संवेदशील रहेको उल्लेख गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले सुनवल नगरपालिकाले उपभोक्ता हित संरक्षण सम्बन्धी कानून निर्माण भईसकेको र थप परिमार्जनसहित कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले वडा सदस्यहरुलाई बजार अनुगमनको विशेष सम्पर्क व्यक्तिको रुपमा तोकेर सामूहिक बजार अनुगमनलाई अघि बढाउने बताउनुभयो । नागरिक क्षेत्रबाट सरोकार निकायलाई निरन्तर यस विषयमा खबरदारी गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गंगाधर पाण्डेले उपभोक्ता अधिकार,नेपालमा उपभोक्ता अधिकारको अभ्यास र वर्तमान अवस्था,कानूनी व्यवस्था,तीन तहका सरकारको भूमिका लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो भने उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य रामजी ज्ञवालीले मञ्चको उद्दृेश्य,काम,कर्तव्य र अधिकार एवं नवलपरासीमा बजारको अवस्था र समाधानको उपायको बारेमा प्रकाश पार्नुभएको थियो ।
उपभोक्ता हित संरक्षण मञ्च सुनवलकी निवर्तमान अध्यक्ष सीता तिमिल्सिनाको अध्यक्षता तथा नगर प्रमुख अर्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष हिमलाल शर्मा,उपभोक्ता हित संरक्षण मञ्चकी जिल्ला अध्यक्ष अधिवक्ता सरस्वती शर्मा, सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य,उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला सचिव मोहन पौडेल, नवनिर्वाचित नगर अध्यक्ष विष्णुप्रसाद पौडेल,भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका सचिव एवं पत्रकार रमेश भुसाल लगायतले आआफनो धारणा व्यक्त गर्नुभएको उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला सदस्य एवं सुनवल नगर ईन्चार्ज तेजबहादुर सोमरेले जानकारी दिनुभयो ।
उपभोक्ता हित संरक्षण मञ्च सुनवल नगर समितिको अध्यक्षमा पौडेल
परासी, २४ असार । आम उपभोक्ताको हकअधिकारको क्षेत्रमा क्रियाशील उपभोक्ता हित संरक्षण मञ्च नेपाल सुनवल नगर समिति नवलपरासीको अध्यक्षमा विष्णुप्रसाद पौडेल निर्वाचित हुनुभएको छ । नगर समितिको आज सम्पन्न प्रथम नगर अधिवेशनले पौडेलको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नगर समिति चयन गरेको हो । पौडेल यसअघि मञ्चको तदर्थसमितिको नगर सचिव हुनुहुन्थ्यो ।
नवगठित उपभोक्ता हित संरक्षण मञ्च सुनवलको उपाध्यक्षमा पुष्पा पन्त जैसी, सचिवमा प्रेमबहादुर खड्का,कोषाध्यक्षमा राधा अर्याल तथा सदस्यमा कल्पना खरेल, रुद्रप्रसाद पौडेल,श्याम गुरुङ,बिनु परियार,कृष्णबहादुर कुंवर रहनुभएको छ भने दुई जना सदस्य पछि मनोनित गरिने निर्वाचन संयोजक एवं उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य रामजी ज्ञवालीले बताउनुभयो ।
मञ्चकी निवर्तमान अध्यक्ष सीता तिमिल्सिनाको अध्यक्षता तथा सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नवनिर्वाचित नगर अध्यक्ष पौडेलले मञ्चलाई क्रियाशील बनाउँदै उपभोक्ताको हकअधिकार स्थापित गर्न लागिपर्ने बताउनुभयो । उहाँले गाउँगाउँमा उपभोक्ता शिक्षालाई फैलाउँदै स्वच्छ बजार स्थापनाका लागि प्रभावकारी बजार अनुगमन र नियमन गर्न स्थानीय सरकार र सरोकारवाला निकायलाई निरन्तर खबरदारी र सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/