sarawal

बसपार्क सञ्चालनमा देखिएन चासो

142

 

मोहन पौडेल

परासी, २२ असार

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा व्यवस्थित बसपार्क निर्माण भएको छ । परासी क्षेत्रमा व्यवस्थितरूपमा यातायात व्यवस्थापनका लागि बनाईएको बसपार्क पाँच महिना अघि नै निर्माण सम्पन्न भएको हो । शहरी विकास मन्त्रालयको करोडौं लगानीमा रामग्राम–४ केरवानीमा निर्माण भएको ‘रामग्राम बसपार्क’ निर्माण सम्पन्न भएको महिनै बित्दा पनि सञ्चालनमा ल्याउन पहल नभएको भन्दै सरोकारवालाले गुनासो गरेका छन् ।

सदरमुकाम परासीमा बसपार्क निर्माण भइसक्दा पनि सडकमै अव्यवस्थितरूपमा सवारी साधन पार्किङ हुँदै आएको छ । परासीको मुख्य बजार बुद्धचोक नै बसपार्कको रूपमा प्रयोग हुँदा बजार अव्यवस्थित हुनुका साथै दुर्घटनाको समेत जोखिम छ । बुद्धचोक–निलोगेटसम्मको सडक विस्तारको क्रममा अस्थायीरूपमा रामग्राम–४ स्थित जिल्ला समन्वय समितिको जग्गामा बसपार्क सञ्चालन गरिएकोमा हाल उक्त स्थानमा जिल्ला समन्वय समितिले भवन निर्माण गरिरहेको र बनिसकेको बसपार्क सञ्चालन नहुँदा पार्किङको समस्या भोग्नुपरेको यातायात व्यवसायीले बताएका छन् ।

बनिसकेको बसपार्क सञ्चालनमा ल्याउन रामग्राम नगरपालिकासँग अनुरोध गरिए पनि चासो नदिईएको व्यवसायीको गुनासो छ । अत्याधुनिक सुविधासम्पन्न बसपार्क निर्माण गर्ने गरी रु २७ करोडको गुरुयोजना बनाई पहिलो चरणमा केही पूर्वाधार सहितको बसपार्क निर्माण गरिएको नगरपालिकाले जनाएको छ । गुरुयोजनाअनुसारको संरचना निर्माण गर्न समय लाग्ने भएकाले पहिलो चरणमा आधारभूत तहका पूर्वाधार सहितको बसपार्क निर्माण भएको नगरपालिकाका ईन्जिनियर सतिश गुप्ताले जानकारी दिनुभयो । संघीय सरकारले पहिलो चरणको लागि रु चार करोड ७० लाखको लागतमा बसपार्कमा आधारभूत पूर्वाधार निर्माणका लागि समिर कन्ट्रक्शनलाई निर्माणको जिम्मेवारी दिएकोमा तीन करोड ६० लाखको लागतमा निर्माण सम्पन्न भएको छ ।

संघीय सरकारको लगानीमा बनेपनि बसपार्कको व्यवस्थापन र सञ्चालन नगरपालिकाको जिम्मेवारी हो । बसपार्क निर्माण सम्पन्न भएपछि निकै आकर्षक र सुन्दर देखिएको छ । करोडौं लगानीको बसपार्क छिटो सञ्चालनमा ल्याउन नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवारले आग्रह गर्नुभयो । बसपार्क परिसरमा शौचालय, टिकट काउण्टर, सुरक्षाकक्ष, फुटपाथ, बसपथलगायतका पूर्वाधार निर्माण भएका छन् ।

सदरमुकाममा लामो प्रतिक्षापछि बसपार्क निर्माण भएर पनि सञ्चालनमा नआउनु विडम्बना भएको सैथवारको भनाइ छ । तत्कालका लागि यात्रु बस्ने सेडको कमि देखिएको उहाँले बताउनुभयो । परासी बजारबाट करिब ८०० मिटर पश्चिम केरवानी गाउँको करिब साढे दुई बिघा क्षेत्रफलमा बसपार्क निर्माण भएको हो । उक्त बसपार्क सञ्चालनका लागि स्तरीय सडक सुविधाको अभाव देखिएको सरोकारवालाले बताएका छन् । नगरपालिकाका ईन्जिनियर गुप्ताले बसपार्क सञ्चालनको स्पष्ट कार्यविधि नभएकोले सञ्चालनमा ल्याउन ढिलाइ भएको बताउनुभयो । कुन मोडलबाट बसपार्क सञ्चालनमा ल्याउने भन्ने एकिन नहुँदा बसपार्क अलपत्र बनेको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/