sarawal

जनप्रतिनिधि र कर्मचारीहरु बिचको सार्वजनिक सुनुवाई जस्तो भयो ः वडाध्यक्ष

236

कृष्ण ढकाल
बर्दघाट,फागुन–२६
नवलपरासीको बर्दघाट नगरपालिकाले शुक्रवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न् गरेको छ । बर्दघाट नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम जनप्रतिनिधि र कर्मचारीहरु बिचको मात्र सार्वजनिक सुनुवाई जस्तो भएको भन्दै वडाध्यक्ष तथा पत्रकारहरुले आलोचना गरेका छन् ।

आलोचनाका विच नगरको कार्यपालिका हलमा भएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडाध्यक्ष र वडासदस्यहरुले नै नगरप्रति खुलेर प्रश्न तथा गुनासो गर्ने नौलो अभ्यास सो कार्यक्रममा भएको थियो ।

अन्य संघ–संस्थाहरुलाई सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण गर्न नदिएर निश्चित कर्मचारीलाई जिम्मा दिएको उक्त कार्यक्रम दुई दिन अघि नगरको परिसरमा टेन्ट टांगेर सार्वजनिक रुपमा गर्ने तयारी गरीए पनि एका एक त्यसलाई फेर बदल गरी कार्यपालिका हलमा गरीएको थियो ।

कार्यक्रममा प्रश्न गर्ने ब्यक्तिहरुको समेत खडेरी परेको उक्त कार्यक्रममा पत्रकारहरुले सार्वजनिक सुनुवाई कार्यक्रमका लागि नागरीकहरुको अभिमत सहितको मुल्याङ्न फारमको नतिजा,कार्यक्रम संचालनको मोडालिटि लगाएत स्थानिय संचार माध्यामहरुमा वा माईकिङ्ग जस्ता सामान्य मापदण्ड पनि पुरा नगर्नुको कारणका वारेमा प्रश्न गरेका थिए । तर त्यसको जवाफ सामान्यरुपमा आगामि दिनमा गर्ने जानकारी गराईएको थियो ।

बर्दघाट नगरपालिकाबाट संचालित विकास कार्यक्रम उपलब्ध सेवा र सुविधाहरु सार्वजनिक गरी त्यस्ता विषयका सम्वन्धमा सार्वजनिक थलोमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरिकवाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गर्न तथा जिम्मेवार संस्कार बसाउनका लागि गरीने सार्वजनिक सुनुवाई कार्यक्रमका लागि विनियोजन गरेको बजेट भएर पनि नियमित रुपमा गर्न नसक्ने गरेको पनि कर्मकाण्डी रुपमा हुनुले नगरप्रति प्रश्न उठेको छ ।

कार्यक्रममा नत अघिल्लो पटकको सार्वजनिक सुनुवाइमा प्रतिवद्धता व्यक्त गरिएका विषयमा गरीएको कार्य सम्पादनको आउटपुट र प्रयासका बारेमा जानकारी गराईयो नत नागरिक प्रतिवेदन र बहिर्गमन अभिमतको नतिजा एवं सेवा सुविधा प्रवाहका विषयमा प्राप्त जनगुनासो तथा सुझावका बिषयमा पनि कुनैै जानकारी हुन सकेन ।

नगरको नीति, कार्यक्रम, बजेट तथा प्रगतिका वारेमा जनप्रतिनिधि र पत्रकारहरुका सवाल वाहेक कुनै सामाजिक परीक्षण तथा सार्वजनिक परीक्षण प्रतिवेदनहरुका वारेमा सार्वजनिक सुनुवाईका विषयवस्तुहरु बन्न सकेनन् । जनप्रतिनिधि र कर्मचारी आफै नगर र वडाका कार्यसम्पादनहरुमा जवाफदेखि रहनु पर्ने भएकाले कस्ले कस्लाई प्रश्न गर्ने ? र प्रश्न गर्दा समस्या आउन सक्ने भएकाले पनि सार्वजनिक सुनुवाई कार्यक्रम फितलो हुन पुगेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बडा नं. १६ र ५ को बिचमा रहेको खजुरा खोलाका बिषयमा अनावश्यक प्रचार गरीएको बताउनु भएको थियो । उहांले आफुले खजुरी खोला ५ बर्ष नै नखोल्ने नभनेको बताउदै खोलाको अवस्था र आईई सिरपोटका आधारमा खोला खोल्ने बताउनु भएको थियो । त्यसैगरी चिसापानीको ट्रमा सेन्टर कुनैपनि हालतमा संचालन गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायले नगरले आप्ना वार्षीक निति तथा कार्यक्रमहरु मार्फत नगरका हरेक समस्याहरुको समाधान गर्ने प्रयत्न गरीरहेको बताउनु भएको थियो । उहांले बिषेशगरी नगरका किसानहरुको समस्यालाई समाधान गर्न तर्फ आफुहरु केन्द्रित भएर लागि परेपनि काम गर्ने सिलशिलामा कहि कतै नमिले जस्तो भैरहेको आफुलाई पनि आभाष भएको बताउदै अब त्यसको आउट पुट आउने गरी आफुहरु लागने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

त्यसैगरी नगरको ११औं नगर सभाको दोस्रो बैठकमा पत्रकारलाई प्रवेशमा रोक गरेको बिषयमा पत्रकारले राखेको जवाफ दिदै प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पासकोटाले स्थानिय सरकारको बन्द सत्रभएकाले प्रवेश नदिएको जवाफ लिनु भएको थियो ।

त्यसैगरी नगरको ११औं नगर सभाको दोस्रो बैठकमा पत्रकारलाई प्रवेशमा रोक लगाएर नगर शिक्षा ऐन लगाएतका बिषयहरु पास गर्नु पर्ने समस्याका के थियो ? भन्ने पत्रकारको प्रश्नको उत्तर दिदै सामाजिक विकास समितिका संयोजक तथा वडानं १६ का वडाध्यक्ष भिम काजी गुरुङ्गले नगरको राजपत्रमा प्रकाशित गरेपछि मात्र सार्वजनिक गर्ने जानकारी गराउनु भएको थियो ।

कि भएन सार्वजनिक सुनुवाई ?

बर्दघाट नगरपालिकाले सुचना प्रकाशन गरेर पनि सार्वजनिक सुनुवाई गर्न भने सकेन । फागुन २६ गते नगर र बडाकार्यालय वाट दिईने सेवा सुविद्याका विषयमा कर्मचारी र र जनप्रतिनिधि बिच सार्बजनिक सुनुवाई गरे पनि सोही समयमा सोही स्थानमा बर्दघाट–४ स्थित सामुदायिक वनको क्षेत्रमा फोहर मैला ब्यवस्थापन केन्द्र स्थापनाका विषयमा समेत सार्वजनिक सुनुवनई गर्ने भनि सुचना प्रकाशन गरेर पनि कार्यक्रम भने हुन सकेन ।
फोहर मैला ब्यवस्थापन केन्द्रका बिषयमा न त कुनै ब्यानर नै टागियो न त कुनै सवाल र सवाफ नै भयो । सुचना प्रकाश गरेर सरोकारवालाहरु आएनन् , कार्यक्रम स्थगित पनि भएनन् र कार्यक्रम रोकिएको सुचना प्रकाशीत पनि भएन त्यत्तिमात्र हैन सोही कार्यक्रममा पत्रकारले किन यस्तो भयो ? भन्ने जिज्ञासा राख्दा उत्तर समेत पाउन सकेनन् ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/