sarawal

सुनवल लोटस इंग्लिस सेकेन्डरी स्कुलले मनायो २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस

159

पुजा लम्साल
सुनवल,फाल्गुन १३
पश्चिम नवलपरासीको सुनवल ४ बनाहामा अवस्थित सुनवल लोटस इंग्लिस बोर्डिङ सेकेन्डरी स्कुलले आफ्नो २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस एबम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय सञ्चालक समिति अध्यक्ष सञ्जय कुमार श्रेष्ठको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण पङ्गेनीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पंगेनीले अभिभाबकको सानो गल्तीले बालबालिकाको भबिस्य बिग्रिने हुँदा सचेत हुनु पर्ने बताउनुभयो। उहाँले बिद्यालयको सफलताको कामना गर्दै आवश्यक कुरामा आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशिष्ठ अतिथि सुनवल वडा नं १ का वडा अध्यक्ष मान बहादुर थापाले आगामी दिनमा वडाबाट छुट्टिने रकम वडाका सम्पूणर् विद्यालयमा वितरण गरिने बताउनु भयो । उहाले निजी विद्यलयहरुलाई आँच आउने तरिकाले स्थानिय सरकार नरहेको स्पष्ट पार्नुभयो । स्थानिय सरकार आए पछि सामुदायीक विद्यालयमा शैक्षिक गुणस्तर बढ्दै गएको वडाध्यक्ष थापाको भनाई थियो ।
यस्तै सुनवल प्याव्सन अध्यक्ष एबम् द पाइनीयर मावि सुनवलका प्रिन्सिपल कृष्ण प्रसाद शर्माले बालबालिकाले विद्यालयमा भन्दा घरमा धेरै समय बिताउने भएकाले अभिभाबक जुन रूपमा प्रस्तुत हुन्छन् सोही कुरा बालबालिकाले अनुसरण गर्ने हुँदा घरमा गरिने हरेक क्रियाकलाप राम्रो हुनु पर्ने बताउनुभयो । उहाले पछिल्लो समय संस्थागत विद्यालयलाई हेर्ने नजर फरक हुँदै गए पनि अझै पूणर् रूपमा समान हुन नसकेको गुनासो गर्नु भयो ।
कार्यक्रममा प्याप्सन प्रदेश सचिव एबम् सुनवल यूनाइटेड इंग्लिस बोर्डिङ सेकेन्डरी स्कुल सुनवलका प्रिन्सिपल धनराज चापागाईले समय व्यवस्थापन महत्वपू्णर् कुरा भएकाले अभिभावकले विशेष निगरानी गर्नुपर्ने बताउनुभयो । उहाँले अरूको देखासिकी गरेर मात्र नहुने भएकाले माध्यमिक तहमा बालबालिकालाई विषय रोज्ने कुरामा जबर्जस्ती नगर्न अभिभावकहरुलाई आग्रह गर्नुभयो । विद्यार्थीको रुचि, क्षमता अनुसार विषय रोज्नुपर्ने उहाको भनाई थियो । त्यस्तै उहाले शिक्षा सँगै अभिभावकले वालबालिकाको खानपानमा पनि विशेष ध्यान दिनु पर्ने बताउनुभयो।
कार्यक्रममा बिद्यालयका विद्यार्थीहरुले विभिन्न नृत्य, समसामयीक जनचेतनामुलक नाटक, वक्तृत्वकला, लगायतका प्रस्तुति प्रस्तुत गरेका थिए । सो अवसरमा शैक्षिक तथा खेलकुद प्रतियोगितामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
सञ्चालक सदस्य नारायण ढकाल र विद्यार्थी विराज भट्टको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शैक्षिक संयोजक शिक्षक रोशन श्रेष्ठ र शिक्षिका सरिता घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल नरिश्वर पौडेलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वि.स. २०६० सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १० सम्म अध्यापन हुने र हाल करिब सात सय विद्यार्थी अध्यनरत रहेका प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/