palhinnada

तस्करी नियन्त्रण गर्ने कार्यमा प्रहरीलाई प्रभावकारी ढंगले काम गर्न निर्देशन

66

फागुन–१
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) पुजा सिंहले तस्करी नियन्त्रण गर्ने कार्यमा प्रहरीलाई प्रभावकारी ढंगले काम गर्न निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको नवनिर्मित चार ओटा भवनको उद्घाटन गर्दै सिंहले कुनै प्रकारको लोभ लालचमा नपरी तस्करी नियन्त्रण र शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिनुभयो । भारत संगको खुल्ला सिमानाका कारण चुनौति बढेको उल्लेख गर्दै कुनै लोभलालचमा नपरी भएका साधन स्रोतको उच्चतम प्रयोग गरेर तस्करी नियन्त्रण गर्नुपर्दछ एआईजि सिंहले भन्नुभयो ।

एआइजी सिंहले आवासले प्रहरीको सेवा प्रवाहमा सकरात्मक प्रभाव पार्ने भएपनि आवासकै कारण जनतालाई प्रदान गरिने सेवामा भने कमि नहुने बताउनुभयो । प्रहरीको जागिर सेवा भावले प्रदान गरिने भएकाले निष्पक्ष रुपमा काम गर्न प्रहरी लाग्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो । प्रहरीको क्षमता विकास र संरचनाहरुलाई प्रविधियुक्त बनाउन प्रहरी प्रधान कार्यालय लागि परेको बताउँदै एआईजी सिंहले देशभर अझ पनि ८सय ८० कार्यालय भवन बिहिन रहेको जिकिर गर्नुभयो ।

भवन बिहिन रहेका कार्यालयहरुले भाडाका भवन, सामुदायिक भवन र मन्दिरका भवनमा बसेर जनताको सेवा दिइरहेको पनि उहाँले बताउनुभयो । सो अवसरमा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले प्रहरी संग सहकार्य गरेर काम गर्न तत्पर रहेको धारणा राख्दै यादवले खुल्ला सिमानाको फाईदा उठाउदै भईरहेको तस्करी नियन्त्रण गर्नु मुख्य चुनौति भएपनि बालक देखि युवा पुस्ता सम्म लागुऔषधमा फस्नु अर्को चुनौतिपुर्ण समस्या देखिएकाले यस तर्फ प्रहरी प्रशासन थप गम्भिर बन्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआईजी) टेक प्रसाद राइले कार्ययोजना बनाएर सिमा क्षेत्रबाट हुने अवैध ओसारपसार नियन्त्रणमा प्रहरी लागिपरेको बताउनुभयो ।
सो अवसरमा नवलपरासीका प्रमुख जिल्ला अधिकारी, विश्व प्रकाश अर्याल, जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक बिनोद सिलवाल लगायतले जनता र प्रहरीबीचको सम्बन्धका बारेमा प्रकाश पार्नु भएको थियो । चार करोडको लागतमा प्रहरीको भवन निर्माण गरिएको हो । जिल्ला प्रहरी कार्यालयको परिसरमा निर्माण गरिएको चार वटा भवन निर्माण सम्पन्न गर्न ४ करोड ३७ लाख लागत लागेको बताइएको छ ।

परिसरभित्र ५ कोठाको कार्यालय प्रमुख भवन, १० कोठाको सिनियर प्रहरी अधिकृतका भवन निर्माण गरिएको छ । त्यसैगरी निर्माण गरिएका भवन मध्ये व्यारेक भवन चार कोठा र थुनुवा कक्ष भवन ३ कोठाको रहेको छ । निर्माण भएका सबै भवन अपाङ्गमैत्रीसहित सुविधा सम्पन्न रहेको प्रहरी नायब उपरीक्षक इन्जिनियर ध्रुव अधिकारीले बताउनुभयो । न्यु ड्रागन निर्माण सेवा प्रा.ली. काभ्रेले तोकिएकै समयमा उक्त भवनहरु निर्माण सम्पन्न गरेको थियो । उद्द्घाटन समारोहमा जनप्रतिनिधि, नागरिक समाज संघसंस्थाका प्रतिनिधि, प्रहरी युनिटका प्रमुख र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/