palhinnada

केबुल तथा इन्टरनेट तारका गुजुल्टाले बर्दघाट नगर कुरुप बन्दै

76

रामु भुषाल
बर्दघाट,माघ–२८

बिजुलीका पोलमा जथाभावी रुपमा टाँगिएका केबुल टिभी र ईन्टरनेट सेवा प्रदायक कम्पनीका तारका गुजुल्टाले बर्दघाट नगरपालिका क्षेत्रको सौन्र्दयकरणमा बाधा पुगेको छ । बर्दघाट नगरक्षेत्रमा सेवा प्रवाह गरिरहेका केबुल तथा ईन्टरनेट सेवा प्रदायक कम्पनीले प्रयोग गरेका तारका लठ्ठाले सौन्र्दयमा बाधा पुगे पनि यसमा सरोकारवाला भने गम्भिर भएका छैनन् ।

यस अघि २०७९ मंसिर मसान्त भित्र केबुल टिभी तथा ईन्टरनेट सेवा प्रदायक संघसंस्थालाई नगरपालिकामा सुचीकृत गर्ने निर्णय भएको थियो । उक्त निर्णय कार्यान्वयनमा नगरपालिकाले तदारुकता नदेखाउदाँ बिजुलीका पोलमा अब्यवस्थित तारका लुप (गुजुल्टो) ज्युँ का त्युँ छन् ।
बर्दघाट–४ शिवालय टोलका स्थानीय बासिन्दा मोहन कुमार शाक्यले पोलमा जथाभावी रुपमा तोरण जस्तै टाँगिएको केबुल र ईन्टरनेटमा तारले दुर्घटना निम्तिदै आएको बताउनुभयो । ‘हेनुस् न तोरण झै तार , हेर्दा पनि कति नराम्रो’ – उहाँले भन्नुभयो – ‘तारको कारण पानी पर्दाको बखत बिजुली सर्ट भएर करेन्ट लाग्ने अवस्था छ । तर कसैको ध्यान छैन ।’ तारको कारण पानी पर्दाको अवस्थामा बाटोमा खेल्ने बालबालिका एंव बटुवाहरुलाई समेत करेन्ट लाग्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।
बिजुलीका पोलमा अब्यवस्थित रुपमा टाँगिएका केबुल तथा इन्टरनेटमा तारले नगर नै कुरुप बनाउदै गएको उहाँको गुनासो छ ।

‘हाम्रो टोलमा त अझै बिजुलीको पोल टाँगेको बर्षाै भइसक्दाँ पनि बिजुलीका तार नै टाँग्न आएका छैनन्’ – रित्तो पोल देखाउदै शाक्यले भन्नुभयो– ‘केबुल तथा इन्टरनेटमा तारका पनि गुजुल्टो उस्तै छ ।’
मंसिर तेस्रो साता बर्दघाट नगरपालिकामा भएको सरोकारवालाहरु बीचको छलफलले नगरमा सेवा प्रदान गर्ने सबै केबुल तथा ईन्टर नेट सेवा प्रदायक कम्पनीहरुले मंसिर मसान्त सम्म नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणवाट अनुमति लिएर नगर पालिकामा सुचिकृत हुने निर्णय गरेको थियो । करिब एक दर्जन कम्पनीका तारका लुप बिजुलीका पोलमा रहेपनि एउटा बाहेक कुनै पनि केबुल तथा ईन्टरनेट सेवा प्रदायक कम्पनीले नगरमा सुचीकृत गरेका छैन् ।

हरेक बिषयमा निर्णय गर्ने तर कार्यान्वयन पक्ष फितलो हुने बर्दघाट नगरपालिकाको बानी बिजुलीका पोलमा टाँगिएका अब्यवस्थित तार हटाउनेमा समेत देखिएको हो ।
मंसिर तेस्रो साताको भएको निर्णयमा सबै संस्थाले अनिर्वाय कर तिर्ने र प्रयोगमा नआएका बिजुलीका पोलहरुमा रहेका खाली तारहरु हटाउदै जाने तथा नयां तार जडान गर्दा नियम अनुसारको उचाईमा रहने गरी तार जडान गर्ने समेत सहमति भएको थियो ।
उक्त सहमति भएको दुई महिना बढी समय हुदाँ समेत कडाई पूवर्क कार्यान्वयन नहुदाँ बिजुलीका पोलले तारको बोझ बोकिरहनु परेको छ ।
यसबाट बिजुली पोलमा केबुल र इन्टरनेटका तारका कारण भएको कुरुपता र त्यसबाट हुनसक्ने संभावित दुर्घटनाको न्यूनिकरण गर्ने बर्दघाट नगरको योजना अलपत्र जस्तै छ ।
सहमति अनुसार काम नगरे केबुल तथा ईन्टरनेट ब्यवसायी कम्पनीका अब्यवस्थित तार बिद्युत प्राधिकारणले काट्ने सो बेला सहमति समेत भएको थियो ।
उक्त सहमतिमा बर्दघाट नगरपालिका मात्र होइन बिद्युत प्राधिकरण समेत उदाशीन देखिएको हो । नेपाल बिद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख ई. दिगम्वर यादवले तार ब्यवस्थित गर्ने बारे सेवा प्रदायक कम्पनीसंग फागुन दोस्रो साता सम्म बैठक गर्ने योजनामा रहेको जानकारी दिनुभयो । ‘हामी कहाँ धेरै जसो केबुल र ईन्टरनेट कम्पनी दर्तामा आएका छन् ।’–उहाँले भन्नुभयो – ‘नगरसंग समन्वय गर्ने योजनामा छौ ।’
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ बिजुलीका पोलका अब्यवस्थित तारलाई ब्यवस्थित गर्ने बारे तयारी भइरहेको दावी गर्नुहुन्छ । नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले अब्यवस्थित रहेका केबुल एंव इन्टरनेट कम्पनीका तार ब्यवस्थित गर्ने सम्बन्धमा अनुगमन तथा नियमनको चरणमा रहेको जिकिर गर्नुभयो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/