palhinnada

पौडेल र गैरेद्धारा सम्पूर्ण मतदातालाई हार्दिक धन्यवाद सहित आभार प्रकट

244

बर्दघाट,मंसीर–८

नवलपरासी निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (क) वाट र २ को (क) वाट नेकपा एमालेका तर्फ देखि उमेदवारी दिएका दुबै नेताहरु उपविजयी भएसंगै सम्पूर्ण मतदाताहरुलाई आभार प्रकट गरेका छन् ।
दुई छुट्टा–छुट्टै निर्वाचन क्षेत्र अन्र्तगतको (क) वाट उमेदवारी दिनुभएका थान प्रसाद गैरे र पुण्य प्रसाद पौडेलले आ–आफ्नो सामाजिक संजाल मार्फत आफ्ना मतदाताहरुलाई आभार सहित धन्यवाद प्रकट गर्नु भएको छ । दुबैजनाले सामजिक संजालमा दिएको आभार तथा धन्इवाद यस प्रकारको रहेको छ ।

हार्दिक धन्यवाद सहित आभार प्रकट

यही मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य को निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेको र निर्वाचनमा मेरो मत परिणाम आउदा अस्वाभाविक रुपमा आयो त्यस बाट म स्तब्ध भएको छु ।निर्वाचन हाम्रो पक्षमा हुँदा हुदै पनि परिस्थितिबस यो निर्वाचन क्षेत्र राष्ट्रिय रुपमा बिशेश खालको रह्यो । तेस्को प्रभाव सोझा मतदातामा पर्न गयो। त्यति हुँदा हुदै पनि मलाई र हाम्रो पार्टी लाई सद्भाव अनि माया गरि जुन मतदान गर्नु भयो तपाईं सम्पुर्णमा धन्यवाद सहित आभार प्रकट गर्न चान्छु । निर्वाचनलाई सफल पर्न अप्रत्यक्ष प्रत्यक्ष रुपमा सहयोग गर्न लागिरहनु हुनेपार्टीनेता कर्याकर्ता हामिलाइ माया गर्ने मतदाता जुन मलाई मत दिई बिजय गराउनको लागिअहोरात्र खट्नु हुनेसाथिहरु निर्वाचन परिचालन का सम्पुर्ण कमिटीका नेता कर्यकर्ता पार्टी सदस्य सुर्य चिन्न लाई माया गरि दिन रात खट्ने साथिहरु मलाई सल्लाह सुझाव दिने आदरणीय सम्मानित मित्रहरू कलाकार , पत्रकार मित्र हरु मेरा आफन्त मलाई आर्थिक भौतिक नैतिक रुपमा सहयोग गर्नु हुन सम्पुर्णमा धन्यवाद सहित आभार प्रकट गर्न चाहन्छु । साथै म एक पार्टीको सिपाही भएको हुँदा पार्टीको नीति बिधीलाई उच्चसम्मान गर्दछु । हजुरहरुको माया र सदभावलाई सधै उच्च सम्मान सहित सुख दुखमा साथमानै रहि रहने छु । अभिवादन , नमस्कार ,जय मातृभुमि

#पुन्य प्रसाद पौडेल
७ मंसिर २०७९

 

प्रेस विज्ञप्तिस् हार्दिक धन्यवाद ।

अत्यन्तै अनपेक्षित मतान्तरबाट पराजित हुनु परेकोमा दुखी छु तर पनि मैले लोकतन्त्रका लागि विगत ४० वर्ष लामो सङघर्ष गरेको र समाजसेवामा समर्पित भएको अनुभवले गतिशिल , भरपर्दो र अनुशाशित संगठन निर्माण गर्दै सुखि नेपाली समृध्द नेपालको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु। संगठन र जनता प्रति ईमान्दार भएकै कारण एकातिर पार्टि नेतृत्व र वाहिरबाट व्यहोर्न परेका अन्यायपुर्ण व्यवहारहरुका कारण विगत केहि वर्षदेखिको मेरो उतार(चढावपूर्ण राजनीति अर्कोतर्फ धेरै वर्षपछि पार्टिले मलाई अवसर दिएको अवस्था, भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा मेरो निर्वाचन क्षेत्र भित्रका सबै पालिकामा एमालेले जितेको र जित सुनिश्चित रहेको भनि सबैले दिएको प्रतिक्रियाका वावजुद मैले महशुस गरेको अस्वभाविक प्रतिकूलता र खासमा आफ्नैको नियोजित घेराबन्दीका बिच पनि जुन मत पाएँ, त्यसको उच्च सम्मान गर्दछु ।
मैले जनतालाई झुक्याएर, भ्रम सृजना गरेर मत मागिन व्यक्तिगत स्वार्थका लागि, आफुले चुनाव जित्ने पार्टिले हार्ने राजनीति पनि कहिल्यै गरिन , हरेक पटकका जिम्मेवारि ईमान्दारिताका साथ पुरा गरें। मेरो निष्ठाको जगलाई प्राप्त यो जनविश्वासका लागि म मतदाता तथा सबै शुभेच्छुकहरूमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। यस पटक नवलपरासीमा चुनाव मात्र थिएन श्रृङखलावद्द घात अन्तरघातको निर्मम प्रहसन पनि थियो ।
मलाई विश्वास गर्ने मतदाता , नेता र कार्यकर्ताहरुले निर्वाचन परिणामबारे चिन्ता गर्दै म प्रति गहिरो सहानुभूति व्यक्त गरिरहनु भएको छ। मेरो सम्पुर्ण जीवन विना स्वार्थ समाजकालागि समर्पित गरेको हुनाले हरेक प्रतिकूलताहरूलाई सहज रूपमा ग्रहण गर्न सक्छु।
यतिवेला म मेरा शुभेच्छुक मतदाता , ईमान्दार कार्यकर्ता , सहयोगी आफन्त र साथीहरूले प्रकट गरेका भावनाले भावविभोर भएको छु, कतिपयको आँखाबाट वलिन्द्र आँसु झरेका छन् ।जिम्मेवारीमै नपुगी ठोस काम गरेर देखाउन नसकिने रहेछ। विगतमा गाविस अध्यक्ष हुँदा देशमै उत्कृष्ट काम गरेकै हो अहिले जिम्मेवारी पाएको भए फेरि एक पटक उत्कृष्ठता हाँसिल गर्ने र पार्टि र जनताको शिर ठाडो बनाउने योजना बनाएको थिएँ तर यसपटकको निर्वाचनमा पराजित भएँ। हो मेरो प्रस्तुति खरो छ तरपनि मैले आजसम्म कहिल्यै कसैप्रति वेईमानी गरिन तर आज म माथि मेरै आफ्ना हरूबाट पनि धोका भयो जसलाई शिखर चढाउन हरेक पटक म सिँढि बने ।
मलाई विश्वास व्यक्त गर्ने नवलपरासी क्षेत्र नं २रक का मतदाताका लागि यो ५ वर्ष मैले केही गर्न नपाउने भँए यसमा म अत्यन्तै दुखि छु ।
मेरो पृष्ठभूमि राजनिति हो ‍र समाजसेवासँग जोडिएको छ ।व्यापक प्रतिकूलताका वावजुद म राजनिति र समाजसेवामा रहि रहनेछु ।
निर्वाचनमा खटिने निर्वाचन परिचालन समिति , नेता कमरेडहरु, नगर र वडा कमिटि , जनवर्गिय कमिटिहरु, कार्यकर्ता, मतदाता, समर्थक, शुभचिन्तक, सुरक्षाकर्मि, कर्मचारी , पत्रकार , पर्यवेक्षक लगायत सबै लाई हार्दिक धन्यवाद ।
निर्वाचनमा विजयी उम्मेदवारलाई लाई मेरो तर्फबाट बधाई तथा शुभकामना अर्पण गर्दै तपाईको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दछु।
थान प्रसाद गैरे
७ मंसिर २०७९

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/