palhinnada

लाखौ भुमीपुत्र किसानहरु लघुबित्त र मिटरब्याजीको चंगुलमा ः नेता चौधरी

93

रविलाल पाण्डे
बर्दघाट,असोज–१
अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाले प्रथम राष्ट्रिय सम्मेलन पश्चिम नवलपरासीको बर्दघाटमा गर्ने भएको छ । मोर्चाले शनिवार बर्दघाट–२ चिसापानीमा पत्रकार भेटघाटको आयोजना गरेर उक्त जानकारी दिएको हो ।
पत्रकार भेटघाटमा मोर्चाका केन्द्रीय संयोजक कमल चौधरीले संसदीय ब्यवस्थाले जनतालाई शोषण गर्दै आएको बताउनुभयो ।

उहाँले बर्तमान अवस्थामा राष्ट्रियता जनतन्त्र र जनजिविकाको सवाल जटिल बन्दै गएको चर्चा गर्दै मंहगी ,भष्ट्रचारी, कालोबजारीको चपेटामा जनता पिसिल्दै गएको बताउनुभयो । उहाँले बेरोजगारीको अवस्था बिकराल बन्दै जादाँ लाखौ युवाहरु बिदेशिन बाध्य भएको बताउदै संसदीय ब्यवस्थाले त्यसको बिकल्प दिन नसक्ने ठोकुवा गर्नुभयो । उहाँले मिटर ब्याजीहरुले जनताको घरबास लुटेको बताउदै लघु बित्त संस्थाहरुले संस्थागत रुपमा समेत जनतालाई शोषण गरेको चर्चा गर्नुभयो ।
गाउँघरमा मिटर ब्याजी साहुहरुको आंतकले आर्थिक क्षमता कमजोर भएका किसानहरु माथि शोषण गर्दा राज्य मुकदर्शक भएर बसेको चौधरीले बताउनुभयो ।
उहाँले राज्यले उत्पिडित वर्गलाई सहुलियतमा ऋण प्रदान गर्ने ब्यवस्था नगर्दा लाखौ भुमीपुत्र किसानहरु लघुबित्त जस्ता चर्को ब्याज असुल गर्ने संस्थाहरुको चंगुलमा फसेर अर्को थप समस्यामा परेको स्पष्ट पार्नुभयो ।
फरक प्रसंगमा नेता चौधरीले लिम्पियाँधुरा लिपुलेक र कालापानी लगायतका सीमा विवाद ज्यूँ का त्युँ छ रहेको जानकारी दिदै बाह्य शक्ति केन्द्रको दबाबमा बिदेशी नागरिकलाई बहानामा नागरिकता दिने नागरिकता बिद्ययेक ल्याइएको बताउनुभयो ।
उहाँले यहाँका आदिवासी जनजाति, भुमिहीन सुकुम्बासीहरुले नागरिकता नपाएर राज्यको सबै सुबिधाबाट बन्चित हुनुपरेको समेत बताउनुभयो । उहाँले राष्ट्रघाती एमसीसी सम्झौता गरेर देशको असंलग्न नीतिलाई परित्याग गरिएको र एसपीपी जस्तो सैनिक गठबन्धनमा राष्ट्रलाई फसाउन खोजिएको चर्चा गर्नुभयो । नेता चौधरीले उत्पिडित वर्गलाई अधिकार सम्पन्न बनाउनका लागि संघीयता र जनतन्त्र नल्याई नक्कली संघीयता घोषणा गरेर नेपाली जनतालाई ठग्ने काम भइरहेको आरोप लगाउनुभयो ।

थारु राष्ट्रिय मुक्ति आन्दोलन , जातीय क्षेत्रीय स्वशासन, आत्मनिर्णयको अधिकार संघीयताको आधार भन्ने मुख्य नारा सहित अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन यही मिति २०७९ साल असोज ७ र ८ गते बर्दघाट–४ दिब्यनगरको दिब्य शान्ति गुम्बाको सभाहलमा हुने उक्त पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । सम्मेलनले नयाँ नेतृत्व सहित पश्चिम नवलपरासी घोषणा पत्र जारी गर्ने सम्मेलन आयोजक समिति सदस्य दुर्गा नारायण थारुले जानकारी गराउनुभयो ।

अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चा अखिल नेपाल आदिवासी जनजाति महासंघ अन्तरगतको एउटा एकल जातीय मोर्चा हो ।
कार्यक्रममा नेकपा९ क्रान्तिकारी माओवादी० केन्द्रीय सल्लाहकार तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापा क्षेत्री , जिल्ला सेक्रेटरी छविलाल खरेल क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेय , देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष चुडामणी भण्डारीलगायतको आतिथ्यता थियो ।
उक्त पत्रकार सम्मेलन अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी०का जिल्ला संयोजक सुर्य प्रसाद सापकोटा , क्रान्तिकारी युवा लीगका केन्द्रीय सदस्य राजेन्द्र न्यौपाने , उद्योग ब्यापार महासंघका जिल्ला संयोजक प्रेम पोखरेललगायतको उपस्थिति रहेको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/