palhinnada

खानेपानी सुरक्षा र ब्यक्तिगत सरसफाई सम्वन्धि जनचेतना कार्यक्रम सम्पन्न् ।

160

कृष्ण ढकाल
बर्दघाट,भदौं–६

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले संचालन गरेको खानेपानी सुरक्षा योजना समिति अन्र्तगतको जनचेतना कार्यक्रम संस्थाको सेवाक्षेत्रका सबैजसो स्थानमा सम्पन्न् गरेको छ । आज मात्र बर्दघाट–४,को डाँडाटोलामा सम्पन्न् भएको छ ।

अहिलेको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा ३० बढी स्थानमा जनचेतना कार्यक्रमहरु संचालन गरेको संस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना समितिका संयोजक दिपक लम्सालले बताउनु भएको छ ।

त्यसैगरी जनचेतना कार्यक्रम संचालनकै क्रममा बर्दघाट नगरपालिका वडा नम्वर ४ अन्र्तगतका २१ वटा टोलविकास संस्थाहरुलाई बेल्चा, कोदालो, झाडु, ठेलागाडा र होडिंग बोर्ड लगाएतका सरसफाई सामाग्री हस्तान्तरण गरीएको अध्यक्ष धातानन्द बस्यालले जानकारी गराउनु भएको थियो ।

 

उपभोक्ताहरुलाई जम्मा गरेर खानेपानी वितरण र भण्डारण ,ब्यक्तिगत सरसफाई ,खानीपानीको भण्डारण र खानेपानी संस्थाको संस्थागत जानकारी गारउने उद्धेश्यले संचालन गरेको जनचेतना कार्यक्रममा हात धुने तरिका ,कोभिड १९ को महामारी बाट वच्न गरीनु पर्ने सावधानी, सरसफाई र खानेपानीको उपयोगिताबारेमा खानेपानी सुरक्षा योजना समितिका सदस्य तथा स्वास्थ्यकर्मी कृष्णहरि पौडेलले जानकारी दिने गर्नु भएको छ ।

आज डाडाँटोलमा भएको कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष वेदविना तिवारी प्रमुख अतिथिका रुपमा रहनु भएको थियो भने कार्यक्रममा संस्थाका अध्यक्ष धातानन्द बस्याल,डाँडँटोल विकास संस्थाका अध्इक्षबोधराज खनाल,ब्रहमाकुमारी ईश्वरीय विद्यालयकी ब्रहमा कुमारी सीता लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमका बोल्ने बक्ताहरुले सबैले खानेपानीको सुरक्षा र आफ्नो घरआगन तथा ब्यक्तिगत सरसफाईमा विषेश ध्यानदिनु पर्नेमा जोड दिएका थिए । कार्यक्रम संस्थाका सचिब धन बहादुर गुरुङ्गकोे संचालन मा सम्पन्न् भएको थियो ।

 

कार्यक्रममा खानेपानी संस्थाले यसप्रकारको जनचेतनामुलक ब्रोसर पनि वितरण गरेको थियो ।

परिचय

पानी मानवीय एवं साराप्राणीहरुको प्राण साथै वनस्पति लाई समेत अति आवश्यकीय बस्त हो। पानी बिना मानिसको जीवन सम्भव छैन । पिउन, खाना पकाउन, सरसफाई गर्न, बस्तुभाउलाई खुवाउन र अन्य थुप्रै दैनिक कार्य गर्न मानिसलाई पानीको आवश्यकता पर्दछ। मानव शरीरमा कुल वजनको करिव ७० प्रतिशत पानी नै हुन्छ। पुरुषको शरीरमा ६५ प्रतिशत. देखि ७५ प्रतिशत र महिला को शरीरमा ५५ देखि ६५ प्रतिशतसम्म पानीको मात्रा हुन्छ । त्यसैगरी रगतमा ८३ प्रतिशत मांशपेशीमा ७५ प्रतिशत र हड्डी २२ प्रतिशत पानीको मात्रा हुने गर्दछ मानीसको शरिरमा पानीको सन्तुलित अवस्था विग्रन गएमा विभिन्न शारीरीक समस्या हरु देखा पर्दछन । खानेपानी मानीसको जिवनको आधार हुनुको साथै अधिकार पनि हो । तर खानेपानी सफा र सुरक्षित नभएमा यहि जीवन जिउने आधार विभिन्न रोग र मृत्यूको कारण पनि हुन सक्दछ ।

पृथ्वीको तीन भाग मध्ये दुई भाग पानीले नै ओगटेको छ । पृथ्वीमा उपलब्ध पानी मध्य झण्डै ९७ प्रतिशत पानी समुन्द्रमा नुनिलो पानीको रुपमा रहेको हुँदा खानको लागि योग्य रहँदैन र ३ प्रतिशत पानी मात्र खानयोग्य छ । यो ३ प्रतिशत मध्ये पनि ६९ प्रतिशत पानी हिउँ र बाफको रुपमा जमेर बसेको छ भने ३१ प्रतिशत पानी जमिनमुनिको छ । तसर्थ पृथ्वीमा प्रशस्त पानी भएपनि त्यसको करिब ०.३ प्रतिशत मात्र पानी हामीले प्रयोग गर्नसक्ने अवस्थामा छ । नेपालको सन्दर्भमा खानेपानीको सुविधा करिव ८८ प्रतिशत र आधारभुत सरसफाइको सुविधा करिव ७० प्रतिशत जनतालाई पुगेको बताइएको छ भने करिव २५ प्रतिशत आयोजनाहरु मात्र व्यवस्थित रुपमा सञ्चालनमा रहेको पाइएको छ
(श्रोतः खानेपानी विभाग २०७१ )

खानेपानीका तिन प्रमुख श्रोतहरु हुन्छन् भूमिगत, आकाशे र सतही पानी, पोखरी र नदी सतही पानीका श्रोतहरु हुन् भने ट्यूववेल, इनार र मूल आदी भूमिगत पानीको श्रोतहरु हुन। हाम्रो संस्थाले तपाई उपभोक्ताहरुकोमा वितरण गर्ने पानी मूल र बोरीङ्गवाट निकालिएको भूमिगत पानीमा पर्दछ ।

सफा र शुद्ध पानी स्वास्थ्य जिवनको लागी नितान्त आवश्यक छ । दुषित पानीका कारणवाट बर्सेनी झाडापखाला बाट विश्वमा १८ लाखभन् दा बढी पाँच बर्षमूनिका बालबालिकाको मृत्यु हुने गर्दछ । यो संख्या भनेको प्रत्यक १५ सेकेण्डमा १ जना बालबालिकाको मृत्यु हुनु हो नेपालमा पनि दुषित खानेपानीका कारण वर्षेनी लाखौं बालबालिका बिरामी पर्ने गर्दछन र झाडापखालाबाट करिव ११ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । साथै ८० प्रतिशतभन्दा बढी बिरामीको कारण पानीलाई मानिन्छ । विश्व स्वास्थ्य संगठन को प्रतिवेदन अनुसार एक व्यक्ति लाइ एक दिन मा औषत १३५ लिटर पानीको आवश्यकता पर्दछ। शरीर स्वस्थ्य रहनका लागी कम्तीमा २ देखि ३ लिटर शुद्ध सफा सुरक्षित पानी पिउनु पर्दछ ।

पानी तरल रुपमा रहने एउटा असल घोलक भएको हुँदा यो बग्दै जाने ठाउं र त्यसको आसपासमा रहेका विभिन्न पदार्थहरु यसमा घोलिदै जान्छन् त्यसैले पृथ्वीमा कुनैपनि पदार्थ नघोलिएको पानी विरलै पाइन्छ। कस्ता पदार्थ घोलीएका छन् भन्ने कुरा पानीको श्रोत र त्यसको वरिपरिको वातावरणमा निर्भर गर्दछ। पानीमा भौतिक रासायनिक र जैविक गरी तीन किसिमका पदहरु मिसिएका हुन्छन् जसमध्ये खनिज तत्व मानव शरीरको लागि आवश्यक हो तरपनि यसको मात्रा आवश्यकताभन्दा बढी हुनु हुदैन ।

कस्तो पानीलाई गुणस्तरीय र शुद्ध भन्ने ?

मानिसको शरीरलाई हानिकारक नहुने गरि विभिन्न तत्वहरु मिसिएका पानी नै गुणस्तरीय पानी हो । पानी हेर्दा सफा सङ्गलो देखिदैमा सुरक्षित नै छ भन्न सकिदैंन पानीमा कति तत्व भएसम्म गुणस्तरीय मान्ने भनेर निर्धारण गर्न नेपाल सरकारले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड (२०६२) लागु गरेको छ । यसमा भौतिक गुण, अधिकतम रासायनिक पदार्थ र सुक्ष्म जीवाणुको सीमा तोकिएका छन् ।

साधारण तया शुद्ध पानीमा निम्न गुणहरु हुनुपर्दछ ।

हेर्नमा सफा सङ्लो
हानिकारक रासायनिक तत्व हरु जस्तै (आइरन आर्सेनिक, पारो,सिसा, आदी) नभएको

हानिकारक शुक्ष्म जिवाणु जस्तै (ब्याक्टेरिया, प्रोटोजोवा, परजीवी,भाइरस) नभएको ।

रंगरहित र गन्धरहित भएको।

खानेपानी सुरक्षा योजना भनेको केहो ?

खानेपानीको श्रोतदेखि उपभोक्तासम्म जोखिम व्यवस्थापन को पद्धति अवलम्बन गर्नु खानेपानीको सुरक्षालाई निरन्तर रुपमा सुनिश्चित गर्ने अत्यन्तै प्रभावकारी माध्यम हो खानेपानी सुरक्षा योजना लाइ विश्व स्वास्थ्य संगठनको खानेपानीको गुणस्तरीय सम्वन्धि निर्देशिकाले सुरक्षित खानेपानीका लागि प्रतिरोधात्मक व्यवस्थापकिय ढाँचा भित्रका तत्वहरुमध्ये एक महत्वपूर्ण तत्व मानेको छ ।
खानेपानी आपूर्तिको सुरक्षाको सुनिश्चितताका लागि अति प्रभावकारी पद्धति मानेको छ खानेपानी सुरक्षा योजना प्रदुषण विश्लेषण र संकटावस्था नियन्त्रण विन्दु विधिका अन्तर निहित सिद्धान्तमा र बहुवाधक पद्धति मा आधारित छ ।
नेपाल मा सन् २००६ देखि नै विश्व स्वास्थ्य संगठनको सहयोग मा खानेपानी सुरक्षा योजना लागु हुँदै आएको छ। शालमा विभिन्न खालका करिव ४०,००० संख्यामा खानेपानी प्रणालीहरु छन् आगामि केहि वर्षभित्र यी सवै प्रणालीमा खानेपानी सुरक्षा योजना लागु योजना रहेको छ ।

बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा मिति ००६८/०८/२० गते ११ सदस्यीय खानेपानी सुरक्षा योजना टोली गठन भइ कार्य प्रारम्भ भएको थियो । गठन पश्चात यसले निरन्तर रुपमा १० चरणमा खानेपानीको सुरक्षा सम्वन्धी विविध कार्य गरिसकेको छ । भने हालसम्मै निरन्तर रुपमा त्यसलाई दोहोऱ्याउदै लगेको छ। आगामि दिनमा जलवायू परिवर्तनले पानीका श्रोतहरुमा पारेको प्रभावलाई मध्यनगर गरी जलवायु अनुकुलित खानेपानी सुरक्षा योजना लागु गर्ने कायक्रम रहेको छ ।

खानेपानी सुरक्षा योजना किन जरुरी छ ?

रुखानेपानी सेवा प्रदायकहरुलाई खानेपानी आपूर्ति प्रणालीमा प्रतिरोधात्मक जोखिम व्यवस्थापन गर्नका लागि ।

रुनियमित रुपमा तथा आपत्कालिन अवस्थामा समेत खानेपानी प्रणाली सञ्चालन गर्दा जन स्वास्थ्यमा देखापर्न सक्ने असरहरुलाई हटाउनका लागि…..

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/