sarawal

नवलपरासी जिल्ला खेलकुद विकास समितिमा पदस्थापन गराईयो ।

192

कृष्ण ढकाल
बर्दघाट,साउन–१८

नवलपरासी जिल्ला खेलकुद विकास समितिका नव नियुक्त पदाधिकारीहरुलाई आज एक कार्यक्रमका विच पदस्थापन गराईएकोे छ । जिल्ला खेलकुद विकास समिति नवलपरासीका कार्यालय प्रमुख ऋषिराम पौडेलको अध्यक्षता र लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय प्रकाश भट्टराईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको छ।

पदस्थापन कार्यक्रममा बोल्दै सदस्य सचिव भट्टरार्ईले जिल्ला खेलकुद् विकास समिति भनेको खेलाडीहरुका लागि एउटा माध्याम रहेको बताउनु भएको थियो । उहांले जिल्लामा खेलसंघहरु र खेलकुद् विकास समिति विच नङ्ग र मासुको सम्वन्ध कायम गर्नसमे जिल्लाको खेलकुदक्षेत्रले फड्को मार्ने धारणा राख्नु भयोे।

प्रदेश खेलकुद परिषद् गठन भएपनि त्यको कार्यविधि नहुदा केहि समय कामगर्न समस्या भएको बताउदै अब खेललाई पर्यटन र आर्थिक समृद्धिको पाटोसंग जोडेर अघिबढ्ने धारणा राख्नु भएको थियो ।
उहांले हरेक जिल्लामा सबैले स्थानिय तहसंग समन्वय र सहकार्य गरेर आफ्ना खेल गतिविधिहरुलाई अघिबढाउन निर्देशन समेत दिनु भयो । त्यसैगरी आगामी दिनमा हुन गैरहेको नौंराष्ट्र स्तरीय खेलकुद् प्रतियोगिताका लागि जिल्लावाट कुन–कुन विधामा भाग लिनेको त्यसको विवरण तत्काल लुम्बिनी प्रदेश खेलकुद परिषद्लाई उपलब्ध गराउन जिल्ला खेलकुद् विकास समितिलाई आग्रह गर्नु भएको थियो ।

त्यसैगरी फरक प्रशंगमा सदस्य सचिव भट्टराईले आफु जिल्लामा पहिलो पटक शाखाका पदाधिकारीहरुलाई पदस्थापन गराउन आउदा जिल्लाका सबै उच्च पदस्थका जिम्मेवार ब्यीक्तहरुको अनुपस्थिती रहेको प्रति चिन्ता ब्यक्त गर्दै कुनैपनि तवरले खेलकुद क्षेत्रलाई राजनितिक दृष्टिकोणले नहेर्ने आग्रह गर्नु भएको थियो ।

प्रदेश खेलकुद परिषद् ,राष्ट्रिय खेलकुद् परिषद् र स्थानि नगर खेलकुद् विकास समिति नितान्त स्वयत्त रहेको तर केन्द्रले प्रदेशलाई र प्रदेशले जिल्लालाई गाईडलाईन गर्ने सदस्य सचिव भट्टराईले बताउनु भयो ।

त्यसैगरी

अखिल नेपाल फुटवल संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष भिमकाजी गुरुङ्गले अहिले सम्म नवलपरासी जिल्लामा खेलकुद विकास समिति भएको जस्तो कुनै आभास नभएको भन्दै अबका दिनमा पनि पद र प्रतिष्ठाका लागि भन्दा पनि समग्र जिल्लाको खेलक्षेत्रको दिगो विकासका लागि लागीपर्न नव नियुक्त समितिका पदाधिकारीहरुलाई आग्रह गर्नु भएको थियो ।

प्रदेश खेलकुद परिषद्ले जिल्लामा नया टिम वनाएर पठाउने मात्र हैन उस्लाई प्रष्टसंग कामगर्ने कार्य विधि समेत बनाएर पठाउनु आग्रह गर्नु भएको थियो । विषेशगरी खेलक्षेत्रका लागि जिल्लाका सबै स्थानिय तहहरुले समेत प्रसस्त मात्रामा रकम विनियोजन गर्ने गरेको तर कार्यविधि नमिलेका कारण रकम निकासामा झन्झटिलो हुने भएकाले रकमान्तर भएर अन्यत्र जाने गरेको बताउनु भयो ।
जहिले पनि नेताहरुले खेलको बजेटलाई भोटबैंकका रुपमा प्रयोग गरेका कारण खेलक्षेत्रको बिकास नभएको भन्दै अब जिल्ला खेलकुद् विकास समितिले सबै स्थानिय तहहरुसंग सहकार्य र समन्वय गरेर खेलाडी र खेलक्ष्ँेत्रको विकास गर्न लाग्नु पर्ने धारणा राख्नु भएको थियो । उहांले आफु र आफुले नेतृत्व गर्ने बर्दघाट नगरपालिका सबैव खेल र खेलाडीको पक्षमा रहेको समेत बताउनु भउको थियो ।

रमेश कर्माचार्यको संचालनमा भएको पदस्थापन तथा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति नवलपरासीका पूर्व अध्यक्ष कुमार आलेले खेलाडीहरुका लागि अहिले सम्म ट्रयाकसुट र खेलसामाग्री मात्र दिने गरेको बताउनु भएको थियो । अब खेल र खेलाडीको मनोबल बढाउदै उनीहरुलाई अर्थिीक पार्जन गर्ने सम्म पुर्याउन जरुरी रहेकोमा जोड दिनु भएको थियो ।

त्यसैगरी कार्यक्रममा १२औं संघिय तथा प्रथम लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्गशिल प्रतियोगिता २०७९ मा कबड्डी मा छात्रा तर्फ प्रथम भएर नवलपरासीले प्राप्त गरेको शिल आज नै कब्डडीका जिल्ला सदस्य राजकुमार क्षेत्रीले जिल्ला खेलकुद विकास मितिलाई हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा सुनवल नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष मान बहादुर थापा, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य राजकुमार पाण्डे लगाएतको उपस्थिती रहेको थियो ।

३६ विद्याका विभिन्न खेलहरु मध्ये नवलपरासी जिल्लामा अहिले १२ विद्याका विभिन्न खेलका खेलाडीहरुले खेल प्रतियोगितामा भाग लिदै आएका छन् ।

जिल्ला खेलकुद विकास समितिका नवलपरासीका नव नियुक्त पदाधिकारीहरुको पदस्थापन ।

नवलपरासी जिल्ला खेलकुद विकास समितिका नव नियुक्त पदाधिकारीहरुलाई आज एक कार्यक्रमका विच लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय प्रकाश भट्टराईले पदस्थापन गारउनु भएको छ ।

जिल्ला खेलकुद विकास समिति नवलपरासीले आज सुनवलमा एक कार्यक्रमको आयोजनागरी पदस्थापन गराईएको हो । कार्यालय प्रमुख ऋषिराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सबै पदाधिकारीहरुलाई पदस्थापन गराईएको थियो ।

पदस्थापन गर्ने कार्य समितिमा निम्न ब्यीक्तहरु रहनु भएको छ ।

अध्यक्ष ः रितमान कामु मगर
उपाध्यक्ष ः रमेश कर्माचार्य
कोषाध्यक्ष ः गोविन्द प्रद्यान
सदस्य ः कमला राना मगर
सदस्य ः कुल प्रसाद भट्टराई
सदस्य ः टेक बहादुर पुन
सदस्य ः भिम प्रसाद पौडेल
सदस्य ः बिमला गिरी
सदस्य ः राम बहादुर कुर्मी

को हुन रितमान कामु मगर ?

०३२ साल पौष महिना १२ गते पाल्पा जिल्लाको जल्पा गा . पि . स वडा नम्वर ३ मा जन्मनु भएका रितमान कामु मगर आज जिल्ला खेलकुद विकास समिति नवलपरासीको अध्यक्षको पदभार ग्रहण गर्नु भएको छ ।

पाल्पा जिल्लाको जल्पा गा . पि . स वडा नम्वर ३ का जहरसिंह कामु मगर को नाती पुर्ण बहादुर काम मगर को ६ भाईमध्येको जेठा हुनुहुन्छ रितमान कामु मगर २०७४ साल देखि आई टिएफ टेकवान्दोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी हुदै २०४८ सालमा प्रथम डान कालोपेटी उपाधी प्राप्त गर्नुभएका रितमान कामु मगर अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा अम्पायर रेफ्री को भुमिका निर्वाह गर्दै आउनु भएको छ ।

२०६० सालमा पाल्पावाट नवलपरासी जिल्लामा स्थाई बसोबास गर्दै आउनु भएका रितमान अहिले बर्दघाट नगरपालिका वडा नम्वर–१४ मा बस्दै आउनु भएको छ ।

नवलपरासी जिल्लामा डोजाङ् हरु गर्दै नवलपरासी जिल्लाको दुई कार्यकाल अध्यक्ष पदमारहेर कार्य कुशल्ता प्रर्दशन गर्नु भएका कामु त्यसलगत्तै लुम्बिनी प्रदेश आईटिएफ टेक्वान्डोको एक कार्यकाल वरिष्ठ उपाध्यक्ष पदमा रहेर कार्य सम्पादन गर्दे निमित्य अध्यक्ष समेत भएर काम गर्नु भएको थियो ।

अहिले लुम्बिनी प्रदेश आईटिएफ टेक्वान्डोको अध्यक्ष पदमा निर्वाचित भई सामाजिक सेवा गर्दै आउनु भएक रितमान कामु मगरलाई शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालय लुम्विनी प्रदेश खेलकुद परिषदबाट जिल्ला खेलकुद विकास नवलपरासीको अध्यक्षमा नियुक्त गरीएको छ ।

विभिन्न संघ संस्थामा कार्य सम्पादन गर्दै आउनु भएका रितमान कामु मगर अहिले कालो पेटी पाँचौ उपाधी प्राप्त अन्तराष्ट्रिय रेफी अन्तराष्ट्रिय प्रशिक्षक अन्तराष्ट्रिय आजिबन सदस्य डोरी तान संघ को प्रदेश सदस्य समेत रहनु भएको छ । जस्लाई आज नवलपरासी जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा एक कार्यक्रमका विच लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय प्रकाश भट्टराईले पदस्थापन गारउनु भएको छ ।

 

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/