sarawal

सुनवल नगरपालिकाको आ.व.२०७९/२०८० को नीति तथा कार्यक्रम ?

175

सामाजिक सुरक्षा, सुशासन, न्याय, विकास र समानताः समृद्ध नगर सुखी नगरवासी हाम्रो प्रतिवद्धता

१. सामाजिक विकास तर्फः

नगर प्रमुख महिला उत्थान कार्यक्रम संचालन गरिने
महिला र वालवालिकासँग मेयर कार्यक्रम संचालन गरिने
प्रसुति गृहको क्षमता बृद्धि गरिने, सुनौला हजार दिनमा महिलाहरुको पोषणको निरन्तर रेखदेख गरिने
जन्म दर्ताकै समयमा पोषण भत्ता दिने व्यवस्था गरिने
नगर स्तरमा एक बहुउद्धेश्यीय महिला सीप तथा उद्यम विकास केन्द्र स्थापना गरिने
महिलाहरुको उद्यम विकास, नेतृत्व विकास, सिप विकास र उत्पादित वस्तुको वजारीकरण
स्थानीय कच्चा पदार्थमा आधारित उद्यम सिलता विकासमा जोड
महिला उद्यम केन्द्रको सदस्यता शुल्कमा एकरुपता हाल लिइदै आएको शुल्कलाई घटाइ न्यून शुल्कमा सदस्य हुन पाउने व्यवस्था
महिलाहरु माथि हुने सबैखाले विभेद र हिंसाजन्य गतिविधिमा सून्य सहनसिलताको नीती
५ वर्ष भित्रमा महिला हिंसामुक्त नगर घोषणा र कार्यान्वयन
हिंसा पिडित महिला पुर्नस्थापना केन्द्र (सेप हाउस) निर्माण
सुनवल नगरपालिकालाई बालमैत्री अध्ययन अवलोकन केन्द्रको रुपमा विकास गरिने
बालबालिकाको लागि सुनवललाई सुरक्षित नगरको रुपमा विकास गरिने
बालबालिका माथि हुने हिंसामा सून्य सहनसिलताको नीति अवलम्बन गरिने
बालभेलालाई संस्थागत गर्दै योजना तर्जुमा र कार्यान्वयन गरिनेछ
आदिवासी, जनजाति, मधेशी, मुस्लीम, पिछडावर्ग, दलित अशक्त अपाङगता लगायत सबै क्षेत्रको विकासका लागि आवश्यक बजेट व्यवस्था गरिने
सबै समुदायको भाषा संस्कृति, भेषभुषा र कलाको संरक्षण र विकास
नेपालको पहिलो बालमैत्री नगरपालिकाको दिगोपनाका लागि महिला र बालबालिकाको क्षेत्रमा आवश्यक बजेट
मर्यादित महिनावारी अभियान संचालनमा सहयोग गरिने
महिला हिसां विरोधि अभियान संचालन गरिने
वडातहमा महिला सेल गठनगरी क्रियाशील बनाइने
सबै बालबालिकाहरुको शिक्षामा पहुँचलाई सुनिश्चित
विपन्न विद्यार्थीका लागि छात्रवृतिको व्यवस्था
सबै विद्यालयका भौतिक संरचनाहरु बालमैत्री बनाईने
दिवा खाजा कार्यक्रम नियमित र गुणस्तरीय बनाईने
सबै विद्यालयहरुमा दण्डरहित शिक्षा र प्रभावकारी बालमैत्री सिकाई पद्धति अवलम्बन गरिने
सामुदायिक विद्यालयका भौतिक संरचना थप निर्माण, मर्मत संभार गरिने
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गरिने
संस्थागत विद्यालयहरुको अनुगमन, नियमन र शैक्षिक गुणस्तर सुधारमा जोेड
नगरको उत्कृष्ट विद्यालय, शिक्षक, शिक्षिका तथा कर्मचारीलाई पुरस्कृत गरिने
नगर प्रमुख छात्रवृति कोष स्थापना गरिने
अभिभावक शिक्षा कार्यक्रम संचालन गरिने
प्राविधिक विषयको अध्ययनका लागि शैक्षिक संस्थाहरुको स्थापना गरिने
विपन्न, असहाय, दलित र पछाडी परेको वर्गका लागि विशेष शैक्षिक कार्यक्रम अन्र्तगत निःशुल्क शिक्षा
सामुदायिक विद्यालयको आधारभूत शिक्षामा गुणस्तर सुधारका लागि नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम
विश्व विद्यालयहरुसंगको समन्वय र सहकार्यमा नगरको विकासका लागि विभिन्न पक्षको अध्ययन अन्वेषण
विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाहरुको अध्ययनका लागि आवायिस विद्यालय संचालन गरिने
युवाहरुका लागि खेल मनोरञ्जन र खेल पूर्वाधार निमार्ण गरिने ।
युवाहरुलाई उद्यमशीलता विकास तालिम
गरिबसँग उपमेयर कार्यक्रम संचालन गरिने
सबैका लागि खेलकुदः सधैंका लागि खेलकुद अभियान संचालन गरिने
खेल मैदानहरुको स्तरोन्नती
नगरस्तरीय खेलकुद समितिलाई क्रियाशिल बनाई
नगरमा कम्तीमा २ वटा नगर स्तरीय सुविधा सम्पन्न कवर्डहल निर्माण गरिने
आगामी पाँच वर्षभित्र आधारभूत स्वास्थ्यसेवा निशुल्क गरिने
सुविधा सम्पन्न नगर अस्पताल निर्माण गरिने
सुनवल स्वास्थ्य चौकी निर्माण कार्य अगाडी बढाईने
नगर स्तरीय एकिकृत एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने
प्रसुति हुन एम्बुलेन्स सेवा रुपन्देही सम्म निशुल्क गरिने
सबै नागरिकलाई स्वास्थ्य विमा कार्यक्रममा सहभागि गराईने
महामारी, विपद नियन्त्रण र अन्य स्वास्थ्य जोखिम व्यवस्थापनका लागि उचित प्रबन्ध मिलाईने
विपन्न नागरिकलाई विपन्नता तथा गरिवीको परिचय पत्रको आधारमा सहायता उपलब्ध गराइने
विद्यालय र वडा तहमा योग ध्यान केन्द्रहरु सञ्चालन गरिने
गर्भवतिलाई विषेश रेखदेख, प्रसुति केन्द्रमै प्रसुति हुनुपर्ने, उपचार तथा पौष्टिक आहारको व्यवस्था गरिने
नगरमै विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य उपचार केन्द्रको व्यवस्था गरिने
सुनवलमै मृर्गौला डायलासिस सेवा केन्द्र स्थापना गरिने
५ वर्षभित्र पूर्ण पोषण सुनिश्चितता गरि सुनवललाई पोषणमैत्री नगरपालिका घोषणा गरिने
प्राकृतिक चिकित्सा सहितको योग ध्यान केन्द्र स्थापना गरिने
जेष्ठ नागरिकहरुको नियमित स्वास्थ्य परीक्षण
दिवा सेवा केन्द्रको स्तर वृद्धि र विस्तार गरिने
२०७९ साउनदेखि ५ हजार लिटरसम्म खानेपानी प्रयोग गर्ने उपभोक्ताको पानी महशुल छुट
विपन्न वर्गका नागरिकहरुलाई आगामी आ. व. देखि निशुल्क धारा जडानको व्यवस्था
५ बर्षभित्र सबै नगरवासीका घरमा स्वच्छ पिउने पानीको सुविधा पुर्याईने
सतह ढल निर्माणको कार्य अगाडी बढाईने
नगर खानेपानी तथा सरसफाई व्यवस्थापन वोर्ड गठन गरिने
रासायनिक मलको प्रयोगलाई निरुत्साहित, प्राङगारीक तथा जैविक मलको प्रयोगलाई प्रोत्साहन गरिन
कुहिने फोहरबाट प्राङगारिक मलको उत्पादन गर्ने प्रविधि प्रयोगमा ल्याईने

२. आर्थिक विकास तर्फः

सहकारीको क्षमता अभिवृद्धि, सहकारी मार्फत उद्यमशीलता विकास गरिने
सहकारीको सेवालाई सुरक्षित र गुणस्तरीय बनाईने
औद्योगिक ग्रामको स्थापना र आद्यौगिक पूवार्धारको विकास गरिने
उद्योग स्थापना र विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहन, सहजिकरण गरिने
स्थानीय व्यापार प्रवद्धन गर्न हाटबजार पूर्वाधारको विकास गरिने
प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिने
अधिकतम रोजगारी सृजना हुनेगरि श्रम प्रधान प्रविधि अवलम्बन गरिने
रोजगारी प्रवद्र्धनका लागि नगरमा एक स्वरोजगार कोषको स्थापना गरिने
वैदेशिक रोजगारमा जाने, स्वदेश फर्केका र व्यवसाय गर्न चाहने युवालाई सहयोग, सिपमूलक तालिम
अति बिपन्न परिवारलाई उत्पादनका साधन उपलब्ध गराई स्वरोजगारी र आय आर्जनको अवसर
एक व्यक्ति एक तालिम एक व्यवसायको निति अवलम्वन गरिने
वडा नं. ९ पचभैयामा प्रदेश सरकारसंगको साझेदारीमा कृषि स्रोत केन्द्र स्थापना गरिने ।
कृषि बिमा, कृषि कर्जा र प्राविधिक सहयोगको विशेष व्यवस्था मिलाईने
कृषि एम्वुलेन्सको व्यवस्था गरिने
खाद्यसुरक्षा र उत्पादनमा वृद्धि गर्न कृषिको आधुनिकीकरण, व्यवसायीकरण, विविधिकरण र वैज्ञानिकरणमा जोड
जमिनको बैज्ञानिक वर्गीकरण गरिने
विषदीमुक्त उत्पादनमा जोड दिदै अर्गानिक खेती प्रणालीतर्फ कृषकहरुलाई आकर्षित गरिने
व्यबसायिक कृषि अनुदानलाई सहकारी पद्धती अनुसार परिचालन गरिने
कृषि अनुदानलाई बैंकिंग प्रणालीवाट सिधै किसानसम्म पुग्ने व्यवस्था गरिने
कृषि उपज संकलन केन्द्र स्थापना गरिने
पशु वधशाला र मासु पसलहरुलाई आधुनिकीकरण गरिने
वैज्ञानिक र व्यवस्थित पशुपालका लागि नश्ल सुधार,
उन्नत घाँस विकास चरिचरन, पशुजन्य औद्योगिक उत्पादनमा जोड
धान गहुँ, मकै र तेलहन पकेट क्षेत्र विकास गरिने
तेलहन खेतीलाई प्रोत्साहन गर्दै नगरलाई खानेतेलमा आत्मनिर्भर बनाउन आवश्यक रणनीति कार्यान्वयन गरिनेछ
किसानलाई फुल खेती तर्फ आकर्षित गरि फुलमा आत्मनिर्भर बनाउने नीति लिइनेछ ।
नगरको पर्यटन विकास गुरुयोजना बनाइने
२ वटा नमुना होमस्टे सञ्चालन गरिने
होटल, मोटेल, रिसोर्ट खोल्न आकर्षित गरिने
ऐतिहाँसिक, धार्मिक, सांस्कृति, पुरातात्विक स्थलहरुको संरक्षण, विकास र जिर्णोद्धार गरिने

३. पूर्वाधार विकास तर्फः

नगरको वृहत सडक गुरुयोजना तयार गरिने
कम्तीमा ३ वटा नमूना सडक निर्माण गरिने
तिलकानालाई नगरकै नमूना वस्तीको रुपमा विकास गरिने
ढल, पानी निकास र नाली निर्माण गरी सडकको स्तरोन्नति गरिने
नगर चक्रपथ निर्माणका लागि आवश्यक प्रक्रिया अगाडी बढाईने
जनताको प्रत्यक्ष निगरानीमा पारदर्शिताका साथ विकास निमार्ण कार्य गरिने
योजनाको प्रकृति हेरि संचालनको उपयुक्त विधि अवलम्बन गरिने
योजनाको निर्माण कार्य सम्पन्न भएपछि योजना स्थलमै लाभग्राही उपभोक्ताहरुका विच सार्वजनिक सुनुवाई ।
नगर विकासका लागि विज्ञहरुको समुहबाट रायसल्लाह सहयोग र परामर्श लिईने
नगरको सडक मापदण्डलाई समयानुकुल पुनरावलोकन गरिने
नगरका केहि महत्वपूर्ण स्थानहरुलाई फ्रि वाईफाई जोन बनाईने
दिर्घकालिन महत्वका योजना तयार गरी योजना बैंक खडा गरिने
जनसहभागिता र लागत साझेदारीमा बिद्युतिकरण
हरेक वर्ष हिलोमुक्त कार्यक्रम संचालन गरिने
बसपार्क, अटो भिलेज र पार्किङ स्थल निर्माण,
नेपाल प्रहरीको समन्वयमा ट्राफिक व्यवस्थापन सड़क सुरक्षा र दुर्घटना रोकथामका संयन्त्र विकास गरिने
विद्यूतिय सवारी साधन सञ्चालनलाई प्रोत्साहन गरिने
खरको छाना रहित नगरपालिका बनाउने अभियान संचालन गरिने
भुमिहिन सुकुम्बासी, अव्यवस्थित र विगतमा पुर्जा वितरण भएका जग्गा सम्बन्धि समस्या समाधान गरिने

४. सुशासन तथा संस्थागत विकास तर्फः

निर्माणाधिन प्रशासकीय भवन निर्माण सम्पन्न गरि नगरको कार्यालय संचालन गरिने
५ वटा वडाको वडा कार्यालय भवन निर्माण गरिने

नगरको संगठन संरचनालाई पुनरावलोकन गरिने
कर्मचारीको कार्यसम्पादन करारको व्यवस्था गरिने
कर्मचारीलाई कार्य सम्पादनको आधारमा पुरस्कार र नसिहतको व्यवस्था गरिने
सेवाग्राही प्रति जिम्मेवार उत्तरदायी, पारदर्शी, सक्षम र प्रविधिमैत्री कर्मचारी संयन्त्रको विकास गरिने
शुन्य भ्रष्टाचारको नीतिलाई कडाईका साथ लागू गरिने
वितिय उत्तरदायी ऐन , नियमावली जारी गरिने
बिद्यालयका बाल शिक्षिका, कर्मचारी, बालमैत्री र स्वास्थ्य स्वयंसेविकाको मासीक पारिश्रमिक वृद्धि गरिने
सुनवलसंग मिल्दा जुल्दा स्वदेशी र विदेशी नगरहरुसंग भगिनी सम्बन्ध स्थापीत गरिने
वडा कार्यालयमा थप दरबन्दी सहित सेवा प्रवाह गर्ने व्यवस्था मिलाईने
नगर र वडा कार्यालयहरुमा नागरिक वडापत्र राखिने
सेवा प्रवाहमा सुशासन कायम गरिने, सुशासन स्थापनाको लागि आवश्यक ऐन कानूनको तर्जुमा गरिने
नगरको सूचना प्रविधि नीति निर्माण गरिने
शुशासनका लागि संचार कार्यक्रम संचालन गरिने
छिमेकी नगरपालिकासँग भएका सिमा सम्वन्धि समस्या समाधान गरिने
न्यायीक समितिद्धारा न्याय सम्पादन निश्पक्ष , छिटो पारदर्शि र सर्वशुलभ बनाईने
स्थानीय संघसंस्थाहरुको अनुगमन, नियमन, क्षमता विकास र विकासमा सहकार्य गरिने
नागरिकहरुले तिरेको कर र सोको खर्चलाई त्रैमासिकरूपमा सार्वजनिक गरिने
आन्तरिक आयको वृद्धि तथा दिगो आर्थिक विकासको नीति लिईने
नागरिकले अनलाईन प्रणालीबाट कर तिर्ने र कर सम्बन्धि सम्पूर्ण जानकारी पाउने व्यवस्था मिलाईने
व्यवसायलाई अनिवार्य दर्ता गर्नुपर्ने, बहालकरलाई थप व्यवस्थित गरिने
राजस्व प्रशासनलाई समयानुकुल प्रभावकारी, मितव्ययी जवाफदेही र पारर्दिर्श बनाइने

५. वन, वातावरण, विपत व्यवस्थापन तर्फः

एक वन एक बाटिकाः एक वन एक उद्यम कायक्रम संचालन गरिने
वनमा आधारित उद्योग स्थापना, उत्पादन, उपयोग तथा उद्यमशीलतामा जोड
सामुदायिक वनहरुको विकास र सेवामुखी बनाईने
वन क्षेत्र संरक्षण, वृक्षारोपण र हुर्काउने कार्यलाई परिणाममुखि बनाईन
वन उपभोक्ता समितिको क्षमता विकासमा आम्दानीको ५ प्रतिशत खर्च गर्नु पर्ने व्यवस्था गरिने
विपद्जन्य पूर्व तयारी, उद्धार, राहत, पुननिर्माण र पुर्नस्थापना सम्बन्धि योजना
सामुदायिक वनको सहकार्यमा वृक्षारोपण
जलाधार तथा सिमसार क्षेत्रहरुको पहिचान र विकास गरिने ।
नदिजन्य प्राकृतिक स्रोतको दिगो उपयोग नीतिलाई कार्यान्वयन गरिने
भूक्षय नियन्त्रण तथा पानी निकास कार्यलाई विषेश प्राथमिकतामा राखी बजेट बिनियोजन गरिने
निर्माण संगै हरियाली संरक्षण र प्रवद्र्धन कार्य गरिने
वडा नं. ४ देखि ८ सम्म एक फायरलाईन निर्माण गरिने
शहिद स्मृति पार्कहरुको संरक्षण र विकास गरिने
ग्रीनपार्क निर्माण, आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन
वडा न ४ मा दिर्घकालिन बहुउद्येश्यि ल्यान्डफिल साइट निमार्ण गरिने
ग्रीन सुनवल क्लीन सुनवल कार्यक्रम संचालन गरि ५ वर्ष भित्र बातावरणमैत्री नगर निर्माण गरिने
फोहरमैला व्यवस्थापनका लागि जनचेतना कार्यक्रम संचालन गरिने
फोहरमैला व्यवस्थापनका लागि घरमै जैविक तथा अजैविक फोहर छुट्याउने अभियान संचालन गरिने

@ सुनवल नगरपालिकाको आ.व. २०७९/२०८० को नीति तथा कार्यक्रम

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/