Jilla Ban Notis

नेपाल औषधी ब्यवसायी संघ नवलपासीद्धारा रक्तदान कार्यक्रम सम्पन्न् ।

0 42

जिवन न्यौपाने
बर्दघाट,असार–१०
नेपाल औषधी ब्यवसायी संघ नवलपासीले आफ्नो ४९ औं स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न् गरेको छ।
संघका जिल्ला अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षता र लुम्बिनी प्रदेश सदस्य एवं जिल्ला ईन्चार्ज थानेस्वर ज्ञवाली प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको थियो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २ण्० जनाबढीले रक्तदान गर्नु भएको थियो ।

पृथ्वीचन्द्र अस्पताल परासीमा भएको रक्तदान कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ता,नेपाल रेडक्रस सोसाईटी उप शाखा सभापति अवशेस कुमार यादव लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.