Jilla Ban Notis

नवलपरासी जिल्ला समन्वय समितिको प्रमुखमा भगौति यादव ( रुदल) बिजयी

0 55

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–३०

पश्चिम नवलपरासी जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका भगौति यादव ( रुदल) बिजयी हनु भएको छ । उहांले आफ्ना प्रतिस्प्रधि नेपाली कान्ग्रेसका बालिन्द्र विक्रम शाहीलाई पराजीत गर्दै बिजयी हुन सफल हुनुभएको हो ।

नवलपरासी जिल्लामा रहेका ७ पालिकाहरु मध्ये नेकपा एमालेका प्रमुख तथा उप प्रमुखगरी ५ जना र नेपाली कांग्रेसका पालिका प्रमुख एवं उपप्रमुखमा ६ जना रहेका थिए भनेमाओबादीबाट २ जना र राप्रपाबाट १ जना पालिका उपप्रमुख मा विजयी हुनु भएको थियो ।

नमुना पत्र

१४ जनाले मतदान गरेकोमा एमालेको प्रमुखको उम्मेदवार भगौति यादव ( रुदलले ७ मत नेपाली कांन्ग्रेस तथा नेकपा माओबादीको गठबंधनका प्रमुखको उम्मेदवार बालिन्द्र विक्रम शाहीले ६ मत प्राप्त गर्नु भएको थियो भने प्रमुख पदमा १ मत बदर भएको थियो ।

Leave A Reply

Your email address will not be published.