palhinnada

बर्दघाट नगरका २४ स्थलका ६० मतदान केन्द्रहरुको तयारी अन्तीम चरणमा ।

बर्दघाट नगरमा ५० हजार ६ सय ३१ जना मतदाता

53

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२९
भोली अर्थात बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि अहिले देशभरका सबै पालिकाहरुको मतदान स्थलमा मतदान केन्द्र निर्माणको तयारी पुरा हुन लागेको छ । सम्वन्धित पालिकामा जिल्ला निर्वाचन आयोगले स्थापना गरेका निर्वाचन अधिकृतको कार्यालयले ति मतदान केन्द्रहरुको निरिक्षण तथा अध्ययन ,अनुगमन गर्ने कार्य भैरहेका छन ।

सोही क्रममा नवपरासीको बर्दघाट नगरपालिकामा पनि नगरका १६ वटै वडाहरुलाई केन्द्र मानेर तयभएका नगरका २४ स्थलका ६० मतदान केन्द्रहरुको तयारी पनि अन्तीम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालय बर्दघाटका साहायक निर्वाचन अधिकृत केशवराज बस्यालले बताउनु भएको छ ।

५० हजार ६ सय ३१ जना मतदाता संख्या रहेको बर्दघाट नगरपालिका क्ष्ँेत्रमा सबै भन्दा बढी मतदाता बर्दघाट वडा नम्वर ४ मा रहेका छन् भने सबैभन्दा कम वडा नं. ३ मा हरेका छन् ।

बर्दघाट नगरपालिकामा ५ वटा राजनितिक पार्टीका चुनाव चिन्ह सहित १६ वटा चुनाव चिन्हमा बर्दघाट नगरवासीले मतदान गर्न पाउने भएका छन् । १ जना मात्र नगर प्रमुख रहने पदका लागि ९ जनाको उमेदवारी परेको छ जस्मा नेकपा एमालेका धिरज शर्मा बस्याल,नेपाली कान्ग्रेसका शम्भुलाल श्रेष्ठ ,रा प्र पा का मिलन श्रेष्ठ र मौलिक जरोकिलो पार्टीका शोभाकान्त अर्याल र स्वतन्त्रवाट रितमान कामु,क्षत्रे बहादुर गुरुङ्ग,ठाकुर सिंह थापा,धर्मराज पल्ली र युवराज पाण्डे सहित ९ जनाको बर्दघाट नगरको नगर प्रमुखमा उमेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय बर्दघाटका साहायक निर्वाचन अधिकृत केशवराज बस्यालले जानकारी दिनुभएको छ ।

त्यसैगरी बर्दघाट नगर उप –प्रमुखमा भने ३ पार्टीका तर्फवाट मात्र उमेदवारी परेको छ । नेकपा एमालेको तर्फवाट जनमुक्ति पार्टीकी तारा रानाले सूर्य चिन्हलिएर एमालेसंगनै चुनावी तालमेलगरी नगर उप–प्रमुखमा आफ्नो उमेदवारी दिनु भएको छ । त्यसैगरी सत्ता गठबन्त्रका तर्फवाट नेकपा माओवादीका रुद्र प्रकाश उपाध्ययले नगर उप प्रमुख पदमा आफ्नो उमेदवारी दिनुभएको छ भने राप्रपावाट बिमला अधिकारीले नगर उप प्रमुखमा आफ्नो उमेदवारी दिनु भएको छ ।

त्यसो त १६ जना वडाध्यक्ष पदका लागि ५१ जनाले आफ्नो उमेदवारी मनोनयन गराउनु भएको छ भने महिला सदस्यमा ४१ जना,दलित महिला सदस्यमा ४१ जना र खुल्ला सदस्यका लागि ८७ जना गरी बर्दघाट नगरमा कुल २ सय ३२ जनाले विभिन्न पदमा आ–आफ्नो उमेदवारी मनोनयन गराउनु भएको निर्वाचन अधिकृतको कार्यालय बर्दघाटको तथ्यांकमा उल्लेख गरीएको छ ।

बर्दघाट नगरमा सूर्य,रुख,गोलाकार भित्रको हसिया हथौडा,कलम,हलो,कुखुराको भाले,किबोर्ड सहित कम्पयुटर, ब्याडमिन्टनको कर्क,गुलाबको फूल,खरायो,खानेपानीको धारा,हाँस,लौरो,पुतली,भुईकटहर र आँप गरी १६ वटा चुनाव चिन्ह लिएर उमेदवारहरु चुनावी माहोलमा होमीएका छन ।

मतदान गर्नका लागि मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने ब्यवस्था रहेको छ । मतदाता परिचय हराएका वा छुटेकाहरूले आफ्नो सक्कली नागरिकताको प्रमाणपत्रका आधारमा मत दिन पाउने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिको समयमा मदिरा विक्रि वितरण र सेवन गर्न निषेध ।

स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दे नवलपरासीमा मौन अवधिको समयमा मदिरा विक्रि वितरण र सेवन गर्न निषेध गरिएको छ । आईतबार एक सुचना जारी गर्दे जिल्ला प्रशासन कार्यालयले २७ गते मंगलबार राति १२ देखि ३० गते मतदान नसकिदा सम्म मदिरा बेच्न, सेवन गर्न रोक लगाईएको छ।

मौन अवधिमा सबैभन्दा बढि मदिरा विक्रि हुने र त्यस्ले निर्वाचन सुरक्षामा असर गर्न सक्ने भएकाले मदिरा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । स्थानिय तहको निर्वाचन निर्देशिका २०७८ को दफा ७१ बमोजिम यस्तो निषेध गरिएको हो । यस्लाई अवज्ञा गरे प्रचलित कानुन अनुसार कारवाहि हुने प्रशासनले जनाएको छ ।

नवलपरासीमा मतदातालाई मदिरा दिने क्रम सुरु भईसकेको छ । विभिन्न स्थानमा मदिरा स्टक गरेर मौन अवधिमा बढि बाड्ने गरिएको हो । यस्तै प्रशासनले मतदानको दिन बैशाख ३० गते शववहान, एम्बुलेन्स, दमकल, अस्पतालका सवारी बाहेक अन्य सवारी साधन बन्द हुने जानकारी दिएको छ । निजि तथा सार्वजनिक सबै सवारी साधन निर्वाचन सुरक्षालाई मध्यनजर गर्दे संञ्चालन गर्न निषेध गरिएको छ । उम्मेद्धार लगाएत संञ्चारकर्मिले अनुमति पाएका सवारी साधन मात्र संञ्चालन गर्न सक्ने छन् ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/