Sarawal sit lahar Notis

बर्दघाट–१६ मा रक्तदान कार्यक्रम सम्पन्न् ।

0 86

बर्दघाट,फागुन–२२
सिद्ध ज्योति सामाजिक विकास प्रतिष्ठान बर्दघाट–१६ को आयोजनामा संचालीत दोस्रो रेशम गुरुङ स्मृति फुटबल तथा तेक्वान्दो प्रतियोगिताकै क्रमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न् भएको छ ।
नेपाल रेडक्रश सोसाईटी बर्दघाट उप शाखाको सहयोगमा आयोजना गरीको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको समाज सेवी सुदिप पुरीले जानकारी दिनु भएको छ ।
प्रतिष्ठानका अध्यक्ष प्रेम बहादुर नेपालीको अध्यक्षता र बर्दघाट नगरपालिका वडा नम्बर १६ का वडासदस्य थमन सिह गुरुङ कोप्रमुख अतिथ्यतामा रक्तदाल कार्यक्रमको समुद्घाटन कार्यक्रम गरीएको थियो ।
कार्यक्रमको संचालन भने कलब सचिब मिलन श्रेष्ठले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.