sarawal

वन अतिक्रमण रोक्न जनप्रतिनिधिको सहयोग आवश्यक छ ः डिभिजन प्रमुख गुप्ता

48

कृष्ण ढकाल
बर्दघाट,फागुन–७
पश्चिम नवलपरासी जिल्लामा राजमार्गसंग जोडिएका सामुदायिक वनक्ष्ँेत्रहरुमा वन अतिक्रमण हुनेक्रम बढ्र्दै गएकोले वनक्षेत्र अतिक्रमण रोक्न स्थानिय जनप्रतिनिधिहरुको सहयोग आवश्यक रहेको डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख शंकर प्रसाद गुप्ताले बताउनु भएको छ ।

विभिन्न वहानामा राजमार्गसंग जोडीएका वनक्षेत्रमा मठ,मन्दिर तथा विभिन्न सामाजिक संघ संस्थाहरुका नाममा वनक्षेत्र अतिक्रमण हुने गरेकोले त्यस्ता कार्य रोक्नका लागि स्थानिय जनप्रतिनिधिहरुको सहयोग आवश्यक रहेको डिभिजन वन कार्यालय प्रमुख गुप्ताको भनाई रहेको थियो । संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुह ,बर्दघाट–१० को १८ औँ बार्षिक साधारण सभामा बोल्दै डिभिजन प्रमुख गुप्ताले उक्त कुरा बताउनु भएको हो ।

सोही कार्यक्रममा बेल्दै बर्दघाट–सरावल सब डिभिजन वन कार्यालयका प्रमुख गिरिराज पन्तले स्थानिय सरकारले विकास निर्माणका कार्ययोजना बनाउदा वनक्षेत्रमा लक्षीत गरी बनाएका कारणले समस्या हुने गरेको बताउनु भएको थियो । उहांले यदि वनक्षेत्रमा विकास निर्माणका योजनाहरु बनाउनु पर्ने भएमा प्रक्रिया पुरा गरेर वनसंग समन्वय गरी योजनाहरु अघिबढाएमा वनकर्मचारी र सामुदायिक वनहरुसंग जनप्रतिनिधिहरुको पनि सम्वन्ध राम्रो हुने बताउनु भएको थियो ।

संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कमल प्रसाद पराजुलीको अध्यक्षता र डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख शंकर प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष राजु मिश्र,बैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष्ँ यज्ञ प्रसाद पाण्डे, चिसाापनी सामुदायिक वनका अध्यक्ष होम बहादुर गुरुंग, संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहका सल्लाहकार बालिन्द्रविक्रम शाही पुर्व सचिव यादव प्रसाद खनाल लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।


समुहकी उपाध्यक्ष चन्द्रकुमारी चौधरीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सञ्चालन समुहकी सचिव कमला सुवेदीले गर्नुभएको थियो भने कार्यक्रममा अध्यक्षको प्रतिवेदन, सचिवको प्रतिबेदन र लेखा समितिको प्रतिबेदन प्रस्तुत गरीएको थियो । प्रस्तु प्रतिवेदन अनुसार समुहको आर्थिक बर्ष २०७७÷०७८ को कुल आय –ब्यय ३४ लाख ७४ हजार ६ सय ३६ रुपिया रहेको छ ।

सोही अवसरमा
संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहले आफ्नो बार्षिक साधारण सभाका अवसरमा आफ्ना उपभोक्ताहरुका गरिब तथा जेहेन्दार १६ जना छात्र छात्राहरुलाई विद्यालयको पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको थियो ।

संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहमा बर्दघाट नगरपालिकाका वडा नम्बर ८, ९ र १०, सरावल गाउपालिकाको वडा नम्बर ३ र ४ तथा पाल्हीनन्दन गाउपालिकाको वडा नम्बर १ का २ हजार ३ सय ९३ घरधुरी उपभोक्ता आवद्ध रहेको समुहको तथ्याङ्कमा उल्लेख गरीएको छ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/