sarawal

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्यो ‘एरो थाई’, भोलिदेखि परीक्षण उडान

27

प्रकाश आचार्य
बुटवल , फागुन ५

रूपन्देहीको भैरहवास्थित बहुप्रतिक्षित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवारबाट यान्त्रिक परीक्षण उडान हुने भएको छ । त्यसको लागि थाइल्याण्डबाट एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) को जहाज बिहीवार साँझ भैरहवा आइपुगेको छ । विमानस्थल आयोजना प्रमुख इन्जिनीयर प्रवेश अधिकारीले शुक्रवारदेखि परीक्षण उडान हुने बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा गरिसकेको छ । विमानस्थल निर्माणले पूर्णता पाएसँगै सञ्चालनका लागि ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको हो । परीक्षण उडानका लागि लामो समयदेखि विभिन्न तयारी चलिरहेको छ । विमान उडान/अवतरण गर्ने धावनमार्ग सरसफाईको काम सकिएको छ ।

विमान सञ्चालनमा अवरोध पुर्‍याउने वस्तु धावनमार्गबाट हटाउन पखालिएको छ । ‘रनवेमा विद्युतीय र चुम्बकीय वस्तु छन् कि भनेर पखालिएको हो,’ आईसीवी–टुका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रविन न्यौपानेले भने, ‘घाँस काटिएको छ । यसबाहेक उडानका क्रममा खटिने कर्मचारी व्यवस्थापनको काम भइरहेको छ ।’

विमानस्थलमा जडान गरिएका उपकरण काम गर्न तयारी अवस्थामा छन्/छैनन् भन्नेबारे प्रस्ट हुन परीक्षण गर्न लागिएको उनले बताए । न्यौपानेका अनुसार आगामी फागुन १५ गतेसम्म यान्त्रिक परीक्षण हुनेछ । त्यसका लागि प्राधिकरण र विमानस्थल निर्माण आयोजनाले तयारी गरिरहेको न्यौपानेको भनाइ छ ।

एरो थाईले कोरोना महामारीलाई ख्याल गर्दै भीडभाड नगर्न, स्वास्थ्य मापदण्डको ख्याल गर्न र स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गरेको छ । आयोजनाले प्राधिकरणलाई दिएको जानकारीअनुसार बिहान र साँझ गरी २ वटा दैनिक परीक्षण उडान हुनेछन् ।

परीक्षण उडानका क्रममा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आन्तरिक उडान बन्द रहनेछन् । यसबाट यात्रुलाई पर्न जाने समस्यालाई मध्यनजर गर्दै प्राधिकरणले मौसमले साथ दिए सो अवधिका लागि बिहानैबाट १० बजेसम्म र साँझ ५ बजेपछि विमानको माग अनुसारको समयसम्म उडान भर्ने सुविधा दिने जनाएको छ ।

आगामी जेठबाट विमानस्थलबाट नियमित उडानको तयारीमा प्राधिकरण रहेको छ । यसअघि विमानस्थलको ‘ग्राउन्ड चेकिङ’ लगायत प्राविधिक परीक्षणका काम भएका थिए ।

थाइल्याण्डबाट आएको प्राविधिक टोलीले विमानस्थलको भौतिक संरचना र जडान गरिएका उपकरण जाँच गरेको थियो । टोलीले विमानस्थलको ग्राउन्ड र उपकरण जाँच गरेपछि परीक्षण उडानका लागि सबै प्रविधि योग्य रहेको प्रतिवेदन बुझाएको थियो ।

परीक्षण उडानका लागि विमानसहित मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने लगायतका निर्माण कार्यको ठेक्का लिएको थाइल्याण्डको एरो थाई कम्पनीका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले एरो थाइ कम्पनीका तर्फबाट उपकरण र विमानस्थलको ग्राउन्ड जाँच गरेको बताए ।

परीक्षण उडान र विमानस्थल स्थायी सञ्चालनका लागि नेपाली इन्जिनीयर सहितको प्राविधिक टीमका लागि भैरहवामा २ महिने तालिम सञ्चालन गरिएको थियो । तालिममा विमानस्थलमा जडान गरिएका उपकरणको सञ्चालन कसरी गर्ने भनेर सिकाइएको थियो ।

तालिममा अमेरिका, अस्ट्रिया र थाइल्याण्डका प्रशिक्षक रहेका थिए । भैरहवा, काठमाडौं, नेपालगञ्ज र चन्द्रगढी विमानस्थलका गरी १२ जना नेपाली इन्जिनीयर तालिममा सहभागी भएका थिए । @ लोकान्तर अनलाईन

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/