sarawal

सिन्धु जलेसा बुढाथोकी ?

165

२०४८ सालमा नेकपा एमालेको पार्टी सदस्य लिएर निरन्तर सक्रिय राजनिति गर्नु भएकी नवलपरासी निर्वाचन क्षेत्र नं. १ बर्दघाट–२ चिसापानी निवासी सिन्धु जलेसा बुढाथोकी यतिवेला नेकपा एमालेको १० औं महाधिवेशनमा केन्द्रिय सदस्य पदमा आफ्नो उमेदवारी दिने तयारीमा जुट्नुभएको छ ।

संविद्यान सभाकी  सदस्य समेत रहनु भएकी सिन्धु जलेसा बुढाथोकी अहिले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको सदस्य र पार्टीको जनसांस्कृतिक महासंघ केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी प्रदेश इञ्चार्ज रहनु भएको छ ।

२०४२ सालमा एसियाली बिद्यार्र्थी महासंघले नवलपरासीको भिउरानमा आयोजना गरेको कार्यक्रममा पार्टीको तर्फवाट सांकृतिक कार्यक्रम सम्पन्नगर्न मुख्य भुमिका निर्वाह गर्नु भएकी जलेसाले २०४३ सालमा अनेम संघको नवलपरासी जिल्ला तयारी समितको सचिवको जिम्मेवारी र २०४५ सालमा रुपन्देही अनेराश्ववियूको महिला विभाग सदस्यको जिम्मेवारी समेत कुसलता पूर्वक समाल्दै आफ्नो राजनितिक जिम्मेवारी पुरा गर्नु भएको थियो ।

भुमिगत रानितिक यात्राकै क्रममा २०४५ सालमा गुल्मीका शेर बहादुर आचार्यसंग बैबाहिक बन्धनमा बाधिक पुग्नु भएकी जलेसा २०५१ सालमा पार्टीको क्रियाशील पूर्णकालिन रहदै राजनितक यात्रा अघि बढाउनु भएको थियो ।

नेपाली कला संस्कृतिका वारेमा पिएचडी गर्दै गर्नु भएकी जलेसाले आफ्ना बाबा प्रचण्ड बुढाथोकीसंगै २०४१ सालबाट प्रगतिशिल, सन्देशमूलक, जनवादी र देशभक्ति भावका गीत गाउदै राजनितिक यात्रामा होमीनु भएको थियो ।

विज्ञान तथा प्रबिधि पार्टी केन्द्रीय विभागको सदस्य रहेर काम गरीसक्नु भएकी जलेसा २०७७ जेष्ठ १६ गते संविद्यान सभा पदकवाट समेत विभुषीत भैसक्नु भएको छ भने लुम्बिनी बाङ्मय प्रतिस्ठान , भगत सर्बोजित प्रतिष्ठान,प्रश्रित प्रतिष्ठान लगाएतका थुप्रै साहित्यक संघ संस्थाहरुवाट समेत सम्मानित हुनुका साथै पुरस्कृति समेत हुन भएको छ ।

रुपन्देहीका विभिन्न संचार माध्यामहरुमा नवलपरासीवाट सम्वाददाताका रुपमा रहेर पत्रकारीताको समेत थोरै अनुभव लिनु भएकी जलेसाको गायन क्षेत्रमा पनि उत्तकै लगाव रहेको छ । जलेसाले आफ्ना बाबा स्व. प्रचण्ड बहादुर बुढाथोकीले २०४२ साल ताका पार्टीका लागि जनचेतना जागृत गर्न शुरु गरेको रेलीमाई सांस्कृतिक अभियानमा समेत बाबालाई साथ दिदै आफनो गायन तथा नृत्य कला प्रस्तुत् गर्ने गर्नु भएको थियो ।
त्योवेला बुवाले लेख्नुभएको आञ्चलिकता झल्काउने गीत रेडियो नेपालमा रेकड गराएको र त्यो गीत अहिले पनि बेला–बेलामा बज्ने गरेको छ । २०५६ सालताका बुवासँग रेडियो नेपालमा जागरण गीत ‘आमा दिदीबहिनी हो जागनँ’ बोल्को गित र २०५७ सालमा चेतनामूलक बालगीत ‘हाम्रो फूलबारी’ अनि २०६० सालमा काठमाडौंमा रहेको डेरा समस्यालाई चित्रित गर्दै ‘डेरा पाएको छैन’ लगाएतका जनचेतना मुलक गितहरुसंगै हाम्री हजुर आमा ,तिज आयो दिदि बहिनी बोल लगाएतका तिजका गित गाउन र अभिनय गर्न जलेसा उत्तीकै क्रियासील रहनु भएको छ ।
संसदिय समितिको महिला बाल बालिका समितिमा रहेर आफ्नो जिम्मेवारी वहन गरेकी जलेशा सोही समितमा रहदा चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा चिनको भ्रमण र फिलिपिन्स तथा थाईलेण्डको समेत भ्रमण गरीसक्नु भएको छ ।

नेपाली राजनितिशास्त्र र समाजशास्त्रमा स्नाकोत्तर गर्नु भएकी जलेसाले नवलपरासमा रहेको दाउन्ने देवि बहुउद्धेश्यीय महिला सहकारी संस्था लगाएतका विभिन्न सामाजिक संघ–संस्थाहरुमा नेतृत्व समेत सम्हादै आफुलाई सक्षम महिला नेतृका रुपमा स्थापित गर्न सफल हुनु भएको छ । २०४३ सालमा नवलपरासीमा जनपक्षीय उम्मेद्वारले ‘हाँगाको चरा’ चुनाव चिन्ह लिएसंगै ‘चरीलाई नभुलौं दाजुभाई, लगाउँ छाप हाँगाको चरालाई’ बोलको गित गउदै चुनावी प्रचारमा नवलपरासी जिल्लाभर नाँच्ने ,गाउने र अभियानमा संलग्न भई चुनाव प्रचार गरेकी जलेसा यसपकट आफै नेकपा एमालेको केन्द्रीय सदस्यमा उठने तयारी गरीरहदा आफ्नो चुनावी प्रसार भने कसरी गर्नु हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

( माथी लेखीएका सम्पूर्ण विवरणहरु सिन्धु जलेसा बुढाथोकीवाट लिईएको जानकारीमा आधारीत रहेको छ । ः सम्पादक)

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/