sarawal

नवलपरासी कांग्रेसमा प्रदेश सभाको नतिजा सार्वजनिक कंडेल भन्दा खनाल गुट बलियो

18

प्रकाश न्यौपाने
मंसीर,४ नवलपरासी
पश्चिम नवलपरासी कांग्रेसमा देउवा इतर गुटको वर्चस्व देखिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मंसिर ३ गते सम्पन्न प्रदेश सभा क्षेत्रीय अधिवेशनको मत परिणामले देउवा इतर गुट बलियो देखिएको हो । जिल्लामा २ प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् । ति निर्वाचन क्षेत्रका ४ प्रदेश सभा क्षेत्रमा भएको अधिवेशनमा देउवा गुटले १ क्षेत्र मात्र जितेको छ । अन्य सबैमा देउवा इतर गुटले बाजी मारेको छ ।
जिल्लामा देउवा गुटका केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको एउटा गुट छ भने संविधानसभा सदस्यद्धय विक्रम खनाल र देवकरण जयसवालको अर्को संयुक्त गुट छ । केन्द्रमा देउवा इतरका नेताहरु नै विभाजित देखिएपछि यी दुई नेताहरु पनि केन्द्रीय नेताको पक्षमा खुलेका छैनन् ।
मत परिणामअनुसार निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ मा देउवा इतरका उमेदवार वेदप्रसाद शर्माले सुरज केसीलाई ७३ मतको अन्तरले हराए । प्रदेश सभा ‘ख’ मा देउवा इतरका अनुरेश कलवारले अञ्जु चौधरीलाई १ सय ६ मत अन्तरले हराए । पराजित चौधरी प्रतापपुर गाउँपालिकाकी कार्यवहाक अध्यक्ष हुन् । अध्यक्षको निधनपछि उनलाई कार्यवहाकको जिम्मेवारी दिइएको हो ।
त्यसैगरी निर्वाचन क्षेत्र २ को ‘क’ मा देउवा इतरका यामप्रसाद भुसाल (दीपक) ले कृष्ण नारायण श्रेष्ठलाई १२ मतले हराए । प्रदेश सभा ‘ख’ मा देउवा गुटका रामचन्द्र केवट (चन्दु) ले विनोद पाण्डेलाई १ सय ४३ मतले हराए ।
मत परिणामअनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनमा भने दुवै गुटले १÷१ वटा क्षेत्र जित्न सकिने देखिएको छ । जसअनुसार क्षेत्र नं. १ मा देउवा इतर गुटले जित्ने देखिएको छ । त्यस क्षेत्रमा सो समुहको १ सय ७९ मत बढी देखिएको छ । त्यस क्षेत्रमा देउवा गुटबाट अशोकजंग राणा र इतर गुटबाट मुकुल आचार्यलाई उमेदवारमा अघि सारिएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा देउवा गुटले जित्ने देखिएको छ । त्यस क्षेत्रमा सो गुटको १ सय ३१ मत बढी देखिएको मत परिणामले देखाएको छ । त्यस क्षेत्रमा देउवा गुटबाट माधव पाण्डे र इतर गुटबाट नरेन्द्र कुमार गुप्तालाई उमेदवारमा अघि सारिएको छ । गुप्ता रामग्राम नगरपालिकाका मेयर हुन् ।
जिल्लामा भने देउवा इतर गुट नै बलियो देखिएको छ । प्रदेश सभा क्षेत्रीय अधिवेशनको मतले उक्त गुट देउवा गुटभन्दा ४८ मतले अघि देखिएको छ । दुवै गुटले जिल्ला सभापतिको उमेदवारसमेत घोषणा गरिसेका छन् । देउवा गुटबाट शिक्षक संघका पूर्व अध्यक्ष मोहन शर्मा र इतर गुटबाट वर्तमान जिल्ला उपसभापति अर्जुन कुमार पोखरेललाई सभापतिमा अघि सारिएको छ । यद्यपी सभापतिका लागि महाधिवेशन प्रतिनिधिमा चयन हुनु पर्ने प्रावधान कांग्रेसको विधानमा छ ।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन मंसिर ६ र जिल्ला अधिवेशन १० गतेलाई तोकिएको छ । यी सबै निर्वाचनका मतदाता वडाबाट चुनिएका क्षेत्रीय प्रतिनिधिहरु हुन । जिल्लामा कुल १३ सय ३८ जना मतदाता छन् ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/