Jilla Ban Notis

सरावलमा विरामी बोकेको एम्बुलेन्स अलपत्र ,विरामीको ज्यान जोखिममा

0 115

कृष्ण ढकाल
बर्दघाट,भदौं–११
अबिरल बर्षाका कारण आएको बाढीले नवलपरासीको सरावलमा विरामी बोकेको लु.२ च.९३०२ नम्वरको एम्बुलेन्स अलपत्र परेको छ । बाढीको प्रभावले गर्दा सरावल गाउँपालिकाको गण्डक नहरक्ष्ँेत्रमा रहेको गोबरहिया ( मझौनी सडकमा विरामीबोकेको एम्बुलेन्स अलपत्र परेको हो ।
गोबरहिया ( मझौनी सडकको बिचमा पर्ने हुलासी खोला पुलमा बाढीबढेर पुलमाथिवाट नै गैरहेका कारण यातायातअवरुद्ध भई एम्बुलेन्स अलपत्र हुदा बिरामीको जिवन जोखिममा परेको स्थानिय समाज सेवी सुखाडी चौधरीले जानकारी गराउनु भएको छ ।
प्रतापपुर–२ सूर्यपुराको पोईजन सेवन गरेको विरामि लिएर उपचारका लागि हिडेको एम्बुलेन्स बाटोमै अलपत्र परेपछि विरामीको अवस्था अहिले जटिल बन्दै गएको बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.