sarawal

वातावरण संरक्षण र हरियाली पर्वद्धनमा लुम्बिनी प्रदेश अग्रणी स्थानमा ः मुख्यमन्त्री पोखरेल

92

कृष्ण ढकाल
बर्दघाट,साउन–१६
वातावरण संरक्षण र हरियाली पर्वद्धनमा लुम्बिनी प्रदेश अग्रणी स्थानमा रहेको लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले बताउनु भएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीको आयोजनामा आज बर्दघाटमा भएको वृहत बृक्षारोपण कार्यक्रमलाई सम्बोधनगर्दै मुख्यमन्त्री पोखरेलले उक्तकुरा बताउनु भएको हो ।
यसअघि सुनवलमा १ घण्टामा २० हजार विरुवा रोपेर राष्ट्रिय रेकर्ड कायम गर्न सफल नवलपरासी जिल्लाले अहिले फेरी राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीको पहलमा ७ हजार ५ सय बढी बिरुवा एकैदिन रोपेर देशभरमा नवलपरासी जिल्ला वृक्षारोपण कार्यमा अगाडी रहेको भन्दै नवलपरासीवासी प्रति आभार प्रकट गर्नु भएको थियो ।

मुख्यमन्त्री पोखरेलले अहिले देशका सबै प्रदेश सरकारहरु भन्दा लुम्बिनी प्रदेश सरकार विकास निमार्णका हिसावले अग्रणी स्थानमा आफुलाई परिचीत गर्न सफल भएको बताउनु भएको थियो ।

उहांले अहिले सम्म लुम्बिनी प्रदेश सरकारले गरेका कामहरुको हिजो समिक्षा कार्यक्रम भएको बताउदै पुंजीगत खर्चमा सतप्रतिशत खर्च गर्न लुम्बिनी प्रदेश सफल भएको बताउनु भयोे ।
शुन्य संरचनावाट प्रदेश सरकारले कार्यथालनी गरेर नेपालका अन्य प्रदेश सरकार भन्दा अगाडी रहनु चानेचुने कुरा नभएको उहांको भनाई रहेको थियो।

त्यसैगरी फरक प्रसंगमा मुख्यमन्त्री पोखरेलले अहिले जनताहरु जनमतमा जानचाहेका वेला जनमतवाट डराउनेहरु परमादेशवाट सरकार चलाउन पुगेको बताउनु भएको थियो । जनमतवाट निर्वाचीत सरकार बनाउने बेलामा न्यायलय मार्फत परमादेशवाट सरकार बनाएर जनमतवाट भाग्ने काम भएको पोखरेलको भनाई रहेको थियो ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीका संयोजक युवराज डुम्रेको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा रहनुभएका राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले युवाहरुलाई रचनात्मक र सीर्जनसिल काममा जोड्दै जाने अभियान अन्र्तगत वातावरण र पर्यावरण संरक्षणगर्न निर्वतमान प्रद्यानमन्त्री तथा नेकपा एमालेका पार्टी अध्यक्ष के.पि. ओलीले घोषणा गरेको दुई वर्षमा दुई करोड विरुवा रोप्ने अभियान सफल पार्नका लागि राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीले आयोजना गरेको कार्यक्रम निक्कै ब्यवस्थीत र प्रभावकारी रहेको बताउनु भएको थियो ।
अहिले सम्म देशका ६५ जिल्लामा वृक्षारोपण कार्य भैसकेको बताउदै आफ्नो गृहजिल्लाले सबै जिल्लालाई उछिनेर निक्कै ब्यवस्थीत र प्रभावकारी बनाएको प्रति धन्यवाद प्रकट गर्नु भएको थियो । आफ्ना संन्तीहरुका लागि पनि सौन्दर्यीकरण र उचीत पर्यावरण हस्तानत्रण गर्नका लागि युवासंघले गरेको काम निक्कै प्रभावकारी हुने उहांको भनाई रहेको थियो ।

नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्वर ४ को पारीजात सामुदायिक वन क्ष्ँेत्रमा पर्ने मर्चाघोला वनक्षेत्रमा गरीएको वृहत वृक्षारोपण कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक योजना मन्त्री बैजजाथ चौधरी,लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी ,बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्याल,सुस्ता गाउपालिकाका अध्यक्ष राम प्रसाद पाण्डे लगाएत जिल्लाका विभिन्न संघ संस्था र कार्यालयका प्रमुखहरु ब्यीक्तहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीका सचिव ज्ञान प्रसाद पाठक (सन्तोष)ले गर्नु भएको थियो ।
आज भएको वृक्षारोपण कार्यमा हर्राे,बर्राे,अमला लगाएतका विभिन्न प्रजातीका विरुवाहरु रहेका थिए । वृक्षारोपण कार्यक्रमको सुभारम्भ गर्नुपूर्व राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीले बर्दघाट चोकदेखि पैदल र्याली गर्दे मर्चाघोला वनक्षेत्रसम्म पुगेको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/