sarawal

एकताबद्ध एमालेका लागि अभियान शुरु

28

बुटवल, असार ५

बुटवलका पुराना कम्युनिस्ट,बुद्धिजीवी र कार्यकर्ताहरुले एमाले एकता र पार्टी सुदृढीकरणका लागि अभियान शुरु गरेका छन् । पार्टीका शीर्ष नेताहरुबीचको आपसी विवाद र आन्तरिक द्वन्द्वमा कुनै सैद्धान्तिक आधार नरहेको भन्दै उनीहरुले विधि, विधान र नवौँ महाधिवेशनको म्यान्डेटका आधारमा पार्टीभित्रको विवाद समाधान गरिनुपर्ने बताएका छन् ।
नेताहरुलाई एकतामा लागि सचेत पार्न भन्दै उनीहरुले सात बुँदे प्रस्तावसमेत तयार गरेका छन् । शनिबार बुटवलमा आयोजित एकताबद्ध एमाले र संगठन सुदृढीकरण लागि अन्तरसंवाद कार्यक्रममार्फत उनीहरुले पार्टीभित्रका सबै विचार समूहलाई उचित स्थान दिई व्यवस्थापन गर्नुपर्ने, नवौँ महाधिवेशनबाट पारित नीति,कार्यक्रम र विधानलाई पूर्णतः पालना गर्नुपर्ने, पार्टी केन्द्रिय कमिटीको निदृष्ट निर्णयअनुसार सामूहिक प्रणालीमा जानुपर्ने प्रस्ताव तयार गरेका छन् ।
यसैगरी प्रस्तावमा पार्टीको दशौँ महाधिवेशन यथाशीघ्र आयोजना गरी सोही मार्फत विवाद टुङ्ग्याउनुपर्ने, पार्टीमा व्याप्त अन्तरविरोधलाई आत्मालोचना–आलोचनासहित पाटीभित्रै हल गर्नुपर्ने र कमिटी प्रणालीलाई सर्वसम्मत बनाई नियमित बैठक र छलफल गर्नुपर्ने रहेका छन् ।
सो सात बुँदै प्रस्ताव एमाले पार्टीको नेतृत्व तहमा पेश गर्ने र सो अभियानलाई देशका सबै जिल्लामा पु¥याई नेताहरुलाई सचेत गराउने तयारी उनीहरुको छ ।
यसअघि अन्तरसंवाद कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सांसद् एवम् माक्र्सवादी चिन्तक देवेन्द्र घिमिरेले प्रतिनिधिसभा विघटन र नागरिकता विधेयक गलत भन्दै पार्टी नेतृत्व गुटगत मानसकिताबाट माथि उठ्नुपर्ने बताउनुभयो । उहाँले पार्टी बचाउन देशभरिबाट कार्यकर्ताले नेतृत्वलाई दवाब दिनुपर्ने उल्लेख गर्नुभयो ।
सविधानसभा सदस्य पार्टीलाई नीति,विचार र विधानअनुसार चल्नुपर्ने बताउदै नवौँ महाधिवेशनको नेतृत्व र कार्यक्रम अनुसार नै पार्टी अगाडि बढ्नुपर्छ भन्नुभयो । सो अवसरमा वरिष्ठ पत्रकार एवम् अधिवक्ता डा. बालकृष्ण चापागाईले पार्टीका दुबै समूह अतिवादी भएको उल्लेख गर्दै हालको नेतृत्वलाई विदा गरी नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
युवा बुद्धिजीवी मञ्चको आयोजनामा भएको सो कार्यक्रममा औषधी व्यवसायी बाबुराम भट्टराई ,भुवनेश्वर भण्डारी ,बुद्धिजीवी विचार मञ्चका अध्यक्ष हरि ज्ञवाली, गणेश घिमिरे, गौतमलाल शाक्य लगायतले बोल्नुभएको थियो ।
मञ्चका संरक्षक कमल गौतमको सभाध्यक्षमा भएको उक्त अन्तरसंवाद कार्यक्रममा कमल गौतमले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै नेतृत्व तहका दुबै समूहलाई एकता र पार्टी सुदृढीकरणबारे सचेत पार्ने बताउनुभयो । उहाँले एकताबद्ध एमालेविना कुनै समूहको अस्तित्व नरहने र पार्टी सुदृढीकरण अत्यावश्यक भएको भन्दै आफ्नो अभियानलाई देशव्यापी बनाउने बताउनुभयो ।
मञ्चका अध्यक्ष हरि ज्ञवालीको सञ्चालन र वरिष्ठ लेखक गणेश घिमिरेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/